Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १0 घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ११ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १२ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १७ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १३५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • जसपा र एमाले गठबन्धनका उम्मेदवार उपेन्द्रको घरदैलो कार्यक्रम तीब्र बन्दै

  • चन्दन यादब
  • २०७९ कार्तिक २१, सोमबार (३ साल अघि)

  • विकासको प्रभावले पुनः जनता भोट दिन उत्साहित

    राजबिराज, २१ कार्तिक । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जसपा र एमाले गठबन्धन उम्मेदवारहरूले घरदैलो अभियानलाई तीब्र पारेका छन् । जस अन्तर्गत सोमवार छिन्मस्ता गाउँपालिकामा घरदैलो कार्यक्रम गरेका छन् । 

    प्रतिनिधि सभाका उम्मेदवार उपेन्द्र यादब  र प्रदेश सभाका उम्मेदवार शैलेन्द्र प्रसाद साहले क्षेत्रमा गरेको विकास कामको प्रभावले जनताले पुनः मत दिन उत्साहित देखिएका छन् । घरदैलो अभियानलाई तीब्र गतिमा अगाडि बढाई रहेका छन्  ।

    सप्तरीको छिन्नमास्ता गाउँपालिका वडा नम्बर २ रम्पुरामा सोमबार अध्यक्ष यादव मतदातामाझ भोट माग्न पुगेको हो । रामपुरस्थित दलित गाउँमा भोट माग्न पुगेका यादवलाई मतदाताहरूले जितको शुभकामना दिए । 

    रम्पुराका परमेश्वर सदाले देशमा गरिबी बेरोजगारी अन्त्यका लागि उपेन्द्रले गरेको योगदानको कदर हुने बताए । पाँच वर्षभित्र सडक, विजुली, पुल गाउँको विकासमा केही सकारात्मक कार्य भएको छ, सदाले भने, दलित समुदायको लागि कुनै त्यस्तो नयाँ उल्लेखनीय काम भएको छैन । 

    दलित समुदायको जीवनशैलीमा खासै परिवर्तन नभएपनि केही गर्ला भन्ने आशा भने मरी नसकेकोले गाउँबासीकै पूर्ण रुपमा समर्थन रहने बताए । स्थानीय बृहस्पति साहले जसपा उम्मेदवार यादव र प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र साहले जित्नुपर्ने आवश्यकता रहेको बताए । 

    जसपाका उम्मेदवारहरूलाई अग्रिम बधाई दिन्छु, उनले भने, मधेश र मधेशीका अधिकार सुनिश्चितताको लागि दुबै उम्मेदवारहरूको अनिवार्य खाँचो छ, पहिले पनि भोट दिएर जिताएकै हो एकपल्ट पनि सहयोग गर्छौ । 

    घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र प्रसाद साहसमेत सहभागी थिए । घरदैलो अभियानमा रहेका यादव र साहलाई स्थानीयले ठाउँठाउँमा फूलमालाले स्वागत गरेका थिए । अध्यक्ष यादव र साह दोश्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । 

    उक्त क्षेत्रमा बाम–लोकतान्त्रिक गठबन्धनबाट जय प्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ९सिके राउत० चुनावी प्रतिस्पर्धामा छन् ।यसैगरी प्रदेश सभामा बाम लोकतान्त्रिक गठबन्धनबाट सरोज कुमार मण्डल र जनमत पार्टीबाट सतिश कुमार सिंह प्रतिस्पर्धामा छन् । 

    सबै उम्मेदवारहरूले मतदातालाई रिझाउन निरन्तर घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

    मधेश प्रदेशका अर्थ मन्त्रीले क्षेत्रमा पक्की सडक, सामुदायिक भवन, मस्जिद मदरसा लगायत वर्षौ देखि नभएका काम गरेकाले आफुहरू पुनः उपेन्द्र यादब र शैलेन्द्र साहलाई भोट दिने बताए । 

    सप्तरी क्षेत्र नम्बर २ को स्वास्थ, शिक्षा र रोजगारी ग्यारेन्टी गर्दै मुहार फेर्ने प्रतिवद्धता सहित गठबन्धन बनाई चुनावी मैदानमा संयुक्त रुपमा होमिएको उम्मेदवारहरु बताउ छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution