Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १५, बिहिबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १0 घण्टा अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १0 घण्टा अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १४ घण्टा अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    १४ घण्टा अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    २ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    २ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ३ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ३ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १५, बिहिबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ९०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • पिएम कप प्रतियोगितामा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश

  • चन्दन यादब
  • २०७९ कार्तिक २१, सोमबार (३ साल अघि)

  • राजबिराज, २१ कार्तिक । समूहको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै मधेस प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मधेश प्रदेश सिनियर राष्ट्रिय क्रिकेटको इतिहासमै पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । 

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बागमतीलाई बराबरीमा रोक्दै मधेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले खेल सकिन ४ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ९० रन नै बनायो । लक्ष्य पछयाउने क्रममा बाग्मतीले १ सय ७५ रन बनाउँदा ७ बिकेट गुमाएको थियो । जितको लागि १५ रन आवश्यक हुँदा २५ रन बनाएका बिबेक मगरलाई प्रदिप पासवानले स्टम्प आउट गर्दै मधेशलाई खेलमा फर्काए । 

    त्यसपछि जित्न २ रन आवश्यक हुँदा २८ रन बनाएका सुर्य तामांग ठूलो सट खेल्ने क्रममा पासवानबाट क्याच आउट भए। जित्न २ ओभरमा ३ रन आवश्यक हुँदा रुपेश सिंहले ४९ औं ओभरमा मात्र २ रन दिए । 

    लक्ष्य पछयाउने क्रममा बाग्मती ९ विकेट गुमाइसकेको बागमतीलाई अन्तिम ओभरमा जितका लागि १ रन मात्र आवश्यक थियो । तर क्रिजमा रहेका बागमतीका रिजन ढकाललाई राजेश यादवले अन्तिम ओभरको दोश्रो बलमा एलबीडब्लू पार्दै खेल बराबरी पारे। 

    राम्रो सुरुवात गर्ने क्रममा बागमतीका शीर्ष तिन ब्याट्सम्यान रित गौतम, इशान पाण्डे र पृथु बास्कोटाले क्रमशः ३२, ३१ र ४० रन बनाएका थिए। कप्तान ज्ञानेन्द्र मल्लले २ रन मात्र बनाउन सके। मधेशका राजेश यादव र प्रदीप पासवानले ३र३ विकेट लिँदा रुपेश सिंहको नाममा २ विकेट रह्यो । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेस ४६ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो । मधेसका रोहन विकले सर्वाधिक ६३ रन बनाए । बलिङमा बागमतीका स्पिनर सूर्य तामाङ र तीव्र गतिका बलर नन्दन यादवले ३/३ विकेट लिए । प्रतिश जि सी र रामनरेश गिरीले २र२ विकेट लिए । 

    स्कोरकार्ड, अंक तालिका

    जितसँगै ३ खेलबाट ५ अंक जोडेको दोस्रो स्थानमा रहँदै मधेस प्रतियोगितामा पहिलो पटक सेमिफाइनल पुगेको छ । यस समुहमा पुलिस ६ अंक सहित शीर्षस्थानमा रहँदै अन्तिम ४ पुगेको छ । अब पुलिस र मधेसबीचको खेलले समुह विजेताको छिनोफानो गर्नेछ । ४ खेल खेल्दा १ खेल बराबरी तथा अन्य तिन खेलमा हार पछि बागमती जितविहिन रह्यो। लुम्बिनीको ४ खेलमा ४ अंक तथा प्रदेश-१ को ४ खेलमा २ अंक रह्यो। 

    समुह ए बाट एपिएफ ४ खेलबाट ७ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । अब भोलि हुने खेलमा कर्णालीलाई हराएको खण्डमा आर्मी उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । तर कर्णाली विजयी भएको खण्डमा भने गण्डकी उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ । 

    मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले प्रतियोगितामा सान्त्वना जित निकाल्यो । १ सय ५१ रनको विजयी लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५० रन बनायो । जितसँगै सुदुरपश्चिम २ अंक बनाउँदै घर फर्किएको छ । यसअघिनै बाहिरीसकेको कर्णालीको यो लगातार तेस्रो हार हो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution