Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    २ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ९१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • मधेशी मसिहा भनाउनेहरूलाई जनताले जवाफ दिने : जयप्रकाश ठाकुर 

  • Memo Khabar
  • २०७९ कार्तिक २३, बुधबार (३ साल अघि)

  •  राजविराज, २३ कार्तिक । सप्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरले संविधान नमान्ने संग गठबन्धन गर्दै अनि आफूलाई मधेशीको मसिहा भनाउनेहरुलाई यसै निर्वाचनमा जनताले जवाफ दिने बताए छन् । 

    राजविराज नगरपालिका वार्ड नम्बर ६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ठाकुरले यस्तो बताएका हुन । 

    उम्मेदवार ठाकुरले संघीयता र संविधान विरोधी शक्तिलाई परास्त गर्न सुनौलो अवसर आएकाले जनताले यसको सदुपयोग गर्नु पर्ने बताउँदै संघीयता र संविधान विरोधी शक्तिलाई परास्त गर्नु पर्ने बताएका छन् ।

    मधेशीको हक हितका लागि ल्याइएको नागरिकता विधेयकलाई विफल बनाउने दललाई काँधमा बोकेर मधेश ल्याउने कहिले पनि मधेश र मधेशीको हितमा काम गर्दैन ।’ ठाकुरले भने, ‘सप्तरी  २ मा लोकतान्त्रिक–बाम गठबन्धनको लहर चलेको छ, जनतामा उत्साह छ र परिणाम सकारात्मक आउँछ ।’ 

    सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार उमेश यादवले गणतन्त्र आएका कारण मधेशी र दलित जनजाति समुदाय उच्च पदमा पुग्न सफल भएको बताए।

    उनले डा। रामवरण यादव राष्ट्रपति बन्नु गणतन्त्रकै उपलब्धि भएको बताए । उनले केही शक्तिहरू पटकपटक संविधानलाई असफल बनाउने प्रयास गरेको बताउँदै यादवले संविधान र संघीयता जोगाउनका लागि बाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए । 

    ‘दुई–दुई चोटी संविधानको दुरुपयोग गरेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले केपी एन्ड कम्पनीको इसारामा चलेर संसद् विघटन गरेको सबैलाई थाहै छ । 

    नागरिकता विधेयकलाई प्रमाणिकरण नगरी संविधानलाई भाँडिने काम गरेको घट्ना ताजै छ ।’ उनले भने ।

    लोकतान्त्रिक–वाम गठबन्धन राजनैतिक इतिहासमा सत्ताको लागि नभई संविधान र संघीयता जोगाउनका लागि निर्माण भएको उल्लेख गर्दै आगामी चुनावमा यही गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए । 

    कार्यक्रममा नेपाली कांग्रेसका सचिव सनत मण्डल, पूर्व नगरप्रमुख शम्भु यादवले जसपा अध्यक्ष उपेन्द्र यादवकै कारण २२ जिल्ला रहेको मधेश अहिले ८ जिल्लामा खुम्चिएको आरोप लगाए । 

    अर्का कांग्रेसका नेता अर्जुन साहले देशमा दुई धारको दुई गठबन्धन रहेको भन्दै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । 

    काँग्रेशकै नेता इर्साद अन्सारील लोकतन्त्र र संबिधान बिरोधी लाई अगामी चुनावमा पराजित गनुपर्ने बताए । नेपाली काग्रेसका वडा अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution