Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ११ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • जसपालाई जिताएर विकास र अधिकारको अभियानलाई अगाडि बढाई विकासको लहर ल्याउने प्रतिबद्धता : अध्यक्ष यादब

  • Memo Khabar
  • २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)

  • राजबिराज, २९ कार्तिक । जसपा नेपालका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र २ प्रतिनिधि सभाका उम्मेदवार उपेन्द्र यादबले विकास र अधिकारको अभियानलाई अगाडि बढाई जसपालाई जिताएर विकास र अधिकारको लहर ल्याउन जनसमुदाय सँग आग्रह गरेका छन् । 

    मंगलबार तिलाठीकोईलाडी गाउपालीका स्थित तोपामा चुनाबी सभालाई सम्बोधन गर्दै सो कुरा बताएको हो । उनले भने देश र जनताको लागि राष्ट्रिय एकता, राष्ट्र निर्माण, शोषित, उत्पीडित, मधेशी जनतालाई मुक्ति दिलाउन एकमात्र पार्टी जसपा रहेकोले जसपा पार्टीलाई जिताउन आमसमुदाय सँग आग्रह गरे ।

    यस अगाडि पनि २५/३० बर्ष देखि धेरै सासंद र मन्त्री बने तर यस क्षेत्रमा विकास भएन, जनता जागरुक, र साथ, सद्भाव कारण सप्तरीमा विकासको लहर चलेकोले सप्तरीको विकास लाई निरन्तरण दिन, जनताको अधिकार स्थापित, राजनिति अधिकार र परिवर्तनको लागि जसपा अगाडि रहेको बताए । विगतमा सँगै रहेका तत्कालीन राजपाका नेताहरू ल्याएर शक्ति शाली पार्टी बनाउने एकता गरे, तर १२ दिनको मन्त्री बन्न जसपा पार्टीलाई छोडेर नेकपा एमाले सरकारमा मन्त्री बन्न गए, जुन पार्टीले आफ्नो निर्णय समेत गर्न सक्दैन, क्षमता नभएका देश र जनताको हितमा काम गर्न सक्दैन, आउने चुनाव पछि ३ प्रतिशत थ्रेस होल्ड समेत पार गर्न नसक्ने र  पार्टी आफै समाप्त हुने आरोप लगाए । 

    संविधानलाई संसोधन गरेर परिवर्तनलाई अगाडि बढाउ संघिय प्रणालीमा सुधार गरेर अगाडि बढ्न चाहेका छौ, मधेशीको साथ गरिएको भेदभाव, समाजमा सदाका लागी भेदभावलाई उखलेर, समाजमा सबैलाई बराबरको हक, र सबैको संस्कृत, भेषभुषाको मान्यता दिई सबै समुदाय पहिचानको लागी देशको विविधता बिच एकता भई राष्ट्रिय एकता मजबुत बनाउने लक्ष्य रहेको बताए ।

    सो कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थ मन्त्री तथा क्षेत्र २९ क० का उम्मेदवार शैलेन्द्र प्रसाद साहले मंसिर ४ गते हुने चुनाव मधेश हार र जितको प्रतिस्पर्धा रहेकोले सबै जनताले बर्ग, जाती, समुदाय एकजुट भई विकास र अधिकारको कामलाई अगाडि बढाउन छाता छापमा मतदान गर्न मतदाता र जनसमुदाय सँ आग्रह गरेका छन् । 

    जसपा कार्यकारिणी समिति सदस्य तथा पूर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादवले सप्तरीको विकास र अधिकारका लागि जसपा पार्टीलाई जिताउनु पर्नेमा जोड दिए । कार्यक्रममा जसपा पार्टी प्रवक्ता मनिष सुमनले मधेश आन्दोलनका बिरोधीलाई भोट नदिन मतदाता सँग आग्रह गर्दै भने विकास दिने उम्मेदवारलाई जिताउन आग्रह गरे । टिकटक, समाजिक सन्जालमा बिरोध गर्ने बहुरूपीहरू सँग सचेत भएर विकास र अधिकारका लहर र  लडने पार्टीलाई जिताउनु समुदाय सँग गरे । 

    नेकपा एमालेरजसपा नेपाल गठबन्धनको संयुक्त चुनावी सभामा जसपा केन्द्रीय सदस्य बेचन मुखिया, राजनिति समिति सदस्य रन्जु ठाकुर, केन्द्रीय सल्लाहाकार मिथिलेश सिँह, राजनिति समिति सदस्य अमरनाथ मण्डल, मधेश प्रदेश सचिव युसफ अली, शैलेन्द्र मोहन झा, नेकपा एमाले प्रदेश समिति सदस्य राजाराम यादब, जसपा सप्तरी अध्यक्ष केदार यादब, नेकपा एमाले उपसचिव अखिलेश झा लगायतले सम्बोधन गरेका थिए । जसपा नेता सत्य नारायण यादब र प्रभाकर सिँहको संयुक्त अध्यक्षता गरेको कार्यक्रममा  जसपा युवा नेता निरज मुक्तीले स्वागत गरेको कार्यक्रममा  मधेश प्रदेश सचिव दिनेश यादबले संचालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution