Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ८, शुक्रबार
  • निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १५ घण्टा अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १८ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    १९ घण्टा अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    १ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    १ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ३ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ४ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ८, शुक्रबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • २निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ३सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ४राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ५निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • ६पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ७नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ८आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • अतिक्रमणले राजबिराज नगर अस्तव्यस्त, भलुवाही पुलमा रेलिंग नहुदाँ सर्वसाधारणको ज्यान जोखिममा

  • Memo Khabar
  • २०७९ मंसिर १४, बुधबार (३ साल अघि)

  • राजविराज, १४ मंसिर ।  राजबिराज नगरमा अनाधिकृत रूपमा सडक र पेटी अतिक्रमण गरेपछि सर्वसाधारणलाई आवजावतमा सास्ती भोग्नु परेको छ भने भलुवाही पुलमा रेलिंग नहुदाँ सर्वसाधारणको ज्यान जोखिममा रहेको छ । 

    राजबिराज नगरको मुख्य सडकमा पसल राख्ने, यातायातका साधन संचालन देखि घर निर्माणका सामग्री राखेपछि आवतजावतमा कठिनाइ सँगै जोखिम पनि बढेको छ । 

    यस्तै राजबिराज २ स्थित तेतरी गाछी सडक खण्ड अन्तर्गत बिच बाटोमै कठघरा राखेपछि यातायातका साधन संचालनमा अवरोध सँगै सर्वसाधारणलाई आवजजावतमा समस्या भोग्नुपरेको स्थानीय इन्जिनियर शैलेन्द्र यादबले गुनासो गरे ।

    महिनौँ देखि बिच सडकमा उक्त कटघरा, बाटामै घर निर्माणका लागि ईट्टा, बालुवा,गिटी जस्ता सामग्रीले राखेको कारण जोखिम बढाएको बताए । 

    उनले भने नगरपालिकाको लापरवाहीका कारणका नगरभित्र रहेको अतिक्रमणलाई हटाउन नसक्नु दुखद हो । 

    यसैगरी सोही सडक खण्ड अन्तर्गत भलुवाही पुलको राजबिराज( हनुमानगर सडक खण्ड अन्तर्गत राजबिराजको तेतरी गाछी नजिक रहेको भलुवाही पुलमा रेलिंग नहुदाँ जोखिम बढेको छ । नेपाली सेना ब्यारेक नजिक रहेको उक्त भलुवाही पुलमा वर्षौ देखि रेलिंग जीर्ण हुदाँ सर्वसाधारणले ज्यान जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । 

    पुलको दुबै साईडमा रहेको रेलिंग जीर्ण भएपछि उक्त रेलिंगलाई भत्काएपछि जोखिम बढेर गएको स्थानीय बिजय साहले बताए । रेलिंग भत्काएर नयाँ रेलिंग लगाउन भनिएपनि अहिले लगाइएको छैन, उनले भने राती हिड्ने सर्वसाधारणको लागि ठुलो घटना हुन सक्ने देखिन्छ । 

    यता सम्बन्धित निकायले उक्त भलुवाही पुलमा रेलिंग नहुदाँ कुनै बेला पनि ज्यान जोखिममा पर्न सक्ने स्थानीय भागवत साहले गुनासो गरे । यातायातका स्थित नव निर्मित बसपार्क संचालन नहुदाँ नगरको पार्किङ ब्यवस्था अस्तव्यस्त बनेको छ । 

    यातायातको साधन बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम बढेपछि वातावरण असहज बनेको हो । 

    मुख्य सडक अन्तर्गत गजेन्द्र चौक, नेता चौक, रूपनी मोड, कुनौली मोड,सिरहा सडक खण्डमै अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जामले सानो तिनो दुर्घटना हुने गरेको छ। 

    निर्धारित समयको बेवास्ता गर्दै ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ । सवारी साधनले पनि सडकमै पार्किङ गरेर सामान र यात्रु लिएर जान्छन्  । जथाभावी सवारी रोक्दा साँघुरा सडक अस्तव्यस्त बन्ने गरेको छ । 

    जथाभावी सवारी रोक्नेले बजारको व्यवस्थापन कमजोर उचित पार्किङको पनि व्यवस्थापन गर्न नसक्नु दुखदको हो । नगरपालिकाबाट तोकिएको पार्किङस्थल व्यवस्थापन गर्न गम्भीर नहुदाँ समस्या बढदै गएकोले यस तर्फ सम्बन्धी निकाय गम्भीर हुनुपर्ने देखिन्छ । 

    यता नगरपालिकाका कावा नगर प्रमुख ईसरत प्रविणले राजबिराज नगरपालिकाले अतिक्रमण हटाउन सवै वडा अध्यक्षहरूलाई भनेको छु, चाडै नगरभित्र रहेका अनाधिकृत अतिक्रमित संरचना र सडकपटी अतिक्रमण गरी बाटो अबरोध गर्नलाई कार्यवाही समेत गरिने बताईन ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ३

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ४

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ५

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ६

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ७

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ८

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ९

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    १०

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution