Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १, शुक्रबार
  • सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    १ दिन अघि

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    १ दिन अघि

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    २ दिन अघि

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    २ दिन अघि

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    २ दिन अघि

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    २ दिन अघि

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ३ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ४ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १, शुक्रबार
in
FLASH NEWS
  • १सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद
  • २सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन
  • ३राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”
  • ४हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव
  • ५किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न
  • ६रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत
  • ७बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • ८पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ९१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • २३ औ अन्तराष्ट्रिय अपांग दिवस मनाइयो, अपाङ्गताको सवाल र जीवन यापनका लागि राज्यको तह जिम्मेवार हुनुपर्नेमा जोड

  • Memo Khabar
  • २०७९ मंसिर १७, शनिबार (३ साल अघि)

  • राजबिराज, १७ मंसिर । राजबिराजमा पनि २३ औ अन्तराष्ट्रिय अपांग दिवसमा विभिन्न कार्यक्रम गरी मनाएको छ । 

    शनिवार राजबिराजमा अपांग संघ सप्तरी र सगरमाथा अपांग कल्याण संघ द्वारा संचालित तथा तिरहुतर छिन्मस्ता र खडक र सुरूगां सहयोगमा समावेशी विकासका लागि रूपान्तरित समाधानस् पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलता प्रावधान नारा सँग ३१ औ अन्तराष्ट्रिय अपांगता दिवस मनाइएको हो ।

    सो अवसरमा रेडक्रस सप्तरी वाट पबिव माबिका अपांगता विद्यार्थीहरूलाई भेस्ट र लक्ष्मी समुदाय अध्ययन केन्द्र कंचनरूप ७ बलुवा वाट कापी र बलपेन, पेन्सिल लगायत स्टेसनरी सामग्री बितरण गरिएको अध्ययन केन्द्रका कार्यक्रम संयोजक ममता चौधरीले बताईन । 

    यसैगरी अपांताहरूलाई धर्मि हल्फा संस्थाका समाजसेवी इन्जिनियर सूर्य नारायण यादबले अपांगताहरूलाई थाली, ग्लास, बितरण गरेका अपांग संघ सप्तरीका अध्यक्ष बिरेन्द्र चौधरीले बताए । 

    उक्त अवसरमा छिन्मस्ता गाउपालिका उपाध्यक्ष राजो देवी यादबले अपांताहरूको विकासका लागि पालिका वाट ८ लाख बराबरको कार्यक्रम दिएको बताइनँ । उनले भनी सबै पालिकाहरूले अपागंताहरूको क्षमता र सीप तथा रोजगार मूलक कार्यक्रमका लागि बजेट छुट्याउनु पर्नेमा जोड दिए । 

    कार्यक्रममा बलदेव मण्डलले अपाङ्गतालाई भोटको रूपमा मात्र प्रयोग गरेका र राजनीतिक रूपमा अवसरबाट बञ्चित गरेको बताए । उनले भने अपांगता भएका व्यक्तिहरूमा पनि क्षमता भएकाले राज्यले राजनीतिक रूपमा उपेक्षित गरेको आरोप लगाए । 

    कार्यक्रममा ईन्सेक प्रतिनिधि मनोहर पोखरेल अपांगता सवालमा राज्यको ध्यान केन्द्रित गरी राज्यको तिनै सरकार अपांगताको जीवन यापन  सहजका लागी एकताबध हुनु आबश्यक रहेको बताए । 

    बिरेन्द्र चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा ईन्जिनियर सुर्य नारायण यादब, खडक नगरपालिका प्रमुख प्रशासिक अधिकृत रमाकान्त चौधरी, सगरमाथा अपांग संघका बलेदव मण्डल, समाजसेवी हित नारायण लाल दास, ईन्सेक प्रतिनिधि मनोहर पोखरेल, तिरहुत गाउपालिका प्रशासन प्रमुख, पत्रकार बृजमान तमागं, समाजसेवी तेजनारायण यादबले शुभकामना मन्तब्य दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ताजा अपडेट
    १

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    २

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    ३

    राजविराजमा उपेन्द्र यादवको आरोपः “शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित”

    ४

    हुलाकी सडक ३० वर्षसम्म अधुरो रहनु कांग्रेस–कम्युनिष्ट सरकारको रणनीतिक बेवास्ता : उपेन्द्र यादव

    ५

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    ६

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    ७

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ८

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ९

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १०

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    समाचार
    थप

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution