Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३०, बुधबार
  • महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    १७ घण्टा अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    १ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    २ दिन अघि

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    २ दिन अघि

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ३ दिन अघि

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ३ दिन अघि

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ३ दिन अघि

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    ३ दिन अघि

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ३०, बुधबार
in
FLASH NEWS
  • १महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • २सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल
  • ३महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित
  • ४महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी
  • ५जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्
  • ६सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी
  • ७नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर
  • ८लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७१५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • क्रिकेट विकास प्रतिष्ठान द्वारा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

  • Memo Khabar
  • २०७९ मंसिर २४, शनिबार (३ साल अघि)

  • राजबिराज, २४ मंसिर  । प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरी क्रिकेट विकास प्रतिष्ठान द्वारा जिल्ला स्तरीय अन्तरविद्यालय टि ट्वान्टी क्रिकेट प्रतियोगितालाई निरन्तरता दिइदै पुस २ गते देखि गर्ने भएको छ । 

    शनिवार राजबिराज स्थित स्वेडेक को भवनमा आयोजित प्रतिष्ठानको बैठकले तेस्रो वर्षको प्रतियोगितालाई यस वर्ष पनि जिल्लास्तरीय प्रतियोगितालाई निरन्तरता दिइने निर्णय गरेको हो । 

    सो अवसरमा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले नवयुवाहरू लाई क्रिकेट तर्फ अग्रसर गराउन र क्रिकेटलाई व्यवसाय मुखी बनाउन उद्देश्यले तीन वर्ष देखि प्रतियोगिता गर्दै आएको बताउनु भयो । 

    उनले भने पुरूष सँगै महिलाहरूलाई पनि सशक्तीकरण गर्न उद्देश्यले महिला क्रिकेटको विकास सँगै खेलाडी उत्पादन गरी प्रतिभाहरूलाई उजागर गर्ने लक्ष्य रहेको बताएका छन् । 

    चाडै बिधालय स्तरमा महिला खेलाडी उत्पादन गर्नका लागि स्कुलहरूमा छात्राहरूलाई क्रिकेट प्रशिक्षण सँगै महिला क्रिकेट प्रतियोगिता समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष जानकारी दिए । 

    सो अवसरमा राजबिराज वडा ६ का वडा अध्यक्ष शशी चौधरीले क्रिकेट खेल मैदानको अभावका कारण खेलकुदको गतिविधिमा प्रभाव पारेकोले खेलमैदानको उचित व्यवस्थापन गर्नका लागी सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए ।उनले भने महिला क्रिकेट खेलाडीहरूको लागि खेलकुदको वातावरण बनाएर खेलकुदको गतिविधि र विकास तर्फ सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताए । 

    सो अवसरमा राजबिराज नगरपालिका वडा ६ का नवनिर्वाचित वडा अध्यक्ष शशी कुमार चौधरीलाई स्वेडका अध्यक्ष मिरा देव र  प्रतिष्ठानका अध्यक्ष इन्द्र नारायण देवले फुलमाला, अबिरलाई स्वागत र सम्मान गरेका छन् । 

    उक्त अवसरमा स्वेडकका अध्यक्ष मिरा देवले क्रिकेट प्रतिष्ठानको गतिविधि संचालन गर्नका लागि स्वेडक भवनमा एउटा कोठा उपलब्ध गराउने प्रतिबद्धता गरेकी छिन ।

    सो अवसरमा नागरिक समाजका अध्यक्ष तथा क्रिकेट प्रतिष्ठानका सल्लाहकार थानसिंह भन्साली, बिजियान्नद झा, सबल नेपालका निर्देशक दिपक झा, शिब्स स्कुलका संचालक नरेश प्रताप साह, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, अम्पायर सँघका अध्यक्ष निरज सिँह लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    लुम्बिनी लायन्स एनपीएल सिजन–२ को च्याम्पियन

    ताजा अपडेट
    १

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    २

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ३

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ४

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    ५

    जसपा र लोसपा बीच एकीकरण सम्झौता, पार्टीको नाम र चुनाव चिन्ह यथावत्

    ६

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ७

    नागरिक–सेना सम्बन्ध सुदृढ गर्न लोखरममा निःशुल्क स्वास्थ्य शिविर

    ८

    लोकेंद्र स्मृति ३०औँ पत्रकारिता पुरस्कारबाट विनय कर्ण सम्मानित

    ९

    हजारौँ भक्तको सहभागितामा राजविराजमा जगन्नाथ रथयात्रा नगर परिक्रमा

    १०

    २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च सप्तरीमा प्रवेश

    समाचार
    थप

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution