Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १८ घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २0 घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २0 घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • ९२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अग्नीसाइरमा आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवनको उद्घाटन

  • Memo Khabar
  • २०७९ मंसिर २४, शनिबार (३ साल अघि)

  • राजबिराज, २४ मंसिर । मधेश प्रदेशका सामाजिक विकास मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ सामाजिक विकास मन्त्रालय मधेश प्रदेशको सहयोगमा सप्तरीको अग्नीसाइर कृष्णासवरन – ५ स्थित आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवनको शुक्रबार उद्घाटन गरेका छन् । 

    कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवम् मन्त्री साहले देश विकासका लागि शिक्षा क्षेत्रमा भएको समस्या अन्त हुनु अपरिहार्य रहने बताए । जनता शिक्षित र सचेत नभए सम्म विकासको कार्यले गति लिन सक्दैन, मन्त्री साहले भने, शिक्षा क्षेत्रको उन्नति विना मुलुकको परिवर्तन कल्पनासम्म गर्न सकिदैन । उनले सामाजिक परिवर्तनका लागि शिक्षा क्षेत्र सबल हुनुपर्नेमा जोड दिए । 

    मन्त्री साहले शिक्षामा भएको नीतिगत त्रुटिले शिक्षा क्षेत्रमा भएको समस्या सम्बोधन हुन नसको बताउँदै नयाँ शिक्षा ऐन ल्याउनुपर्ने आवश्यकता औलाए । त्रुटिपूर्ण शिक्षा नीतिको कारण विद्यालयमा शिक्षक भर्ना समेत गर्न कठिनाइ छ, मन्त्री साहले भने, स्थानीय तहमा विद्यालय हस्तान्तरण गरेपनि कानुनको अभावले स्थानीय सरकारले चाहेरपनि समस्या सम्बोधन गर्न सक्ने अवस्था छैन । 

    मधेश प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा रहँदा धेरै विद्यालयहरूको पूर्वाधार विकासको कार्य गर्ने अवसर प्राप्त भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले विद्यालयको थप अन्य समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । क्षेत्रबासीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेर सेवा गर्ने अवसर प्रदान गरेको छ,उनले भने, जनमतको उच्च कदर गर्दै क्षेत्रको सर्वाङ्गीण विकासका लागि प्रयत्नशील रहनेछु । 

    अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले विद्यालयहरूमा शिक्षकको पदपूर्ति गर्ने बताए । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवले शिक्षामा भएको विकृति अन्त्यका लागि सरोकारवालाहरू जागरुक हुनुपर्नेमा जोड दिए । 

    समाजसेवी पूर्व लेखापाल राम नारायण मेहताले भवन निर्वाणमा सहयोग गरेकोमा मन्त्री साहलाई धन्यवाद दिदै विद्यालयको समग्र विकासमा सहयोगका लागि आग्रह गरे । 

    अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सवदुल मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा संघीय परिषद् सदस्य गुनानन्द चौधरी, जिल्ला सहसचिव रामचन्द्र साह, सामाजिक अभियन्ता रोशन कुमार मण्डर, जसपा नेता राज कुमार यादव, विजय चौधरी, दुर्गानन्द चौधरी, रमेश चौधरी, देवराम यादव, महेन्द्र यादव, पत्रकार बृजमान तामाङ, दिननाथ यादव लगायतका स्थानीय जनप्रतिनिधि, बुद्विजिवी समाजसेवी, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विधार्थीहरुको उपस्तिथि रहेको थियो ।

    विद्यालयको शिक्षक जयराम मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक चन्द्र नारायण यादवले गरे । उक्त भवन मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको १८ लाखको लागतमा निर्माण भएको विद्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution