Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ११, आईतबार
  • गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    १६ घण्टा अघि

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    २0 घण्टा अघि

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    १ दिन अघि

    उपेन्द्र यादव जनमतमा प्रवेश

    १ दिन अघि

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    १ दिन अघि

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    २ दिन अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    २ दिन अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ३ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ३ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ११, आईतबार
in
FLASH NEWS
  • १गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण
  • २नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत
  • ३पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी
  • ४उपेन्द्र यादव जनमतमा प्रवेश
  • ५रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस
  • ६जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • ७ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ८डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • दलित, विपन्न समुदायमा शिक्षामा पहुँच पुरयाउनुपर्नेमा सरोकारवालाहरूको माँग 

  • Memo Khabar
  • २०७९ पौष ४, सोमबार (३ साल अघि)

  • राजबिराज, ४ पुष । दलित, विपन्न, सिमान्तकृत समुदायलाई सशक्तीकरण गर्न शिक्षामा पहुँच पुरयाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

    नागरिक सक्रियता परियोजनाले सिकाई, उपलब्धी, तथा असल अभ्यास अनुभव प्रस्तुतिकरण वारे महादेवा गाउपालिका सँग आदान प्रदान कार्यशाला गोष्ठीमा सो कुरा बताएको हो ।

    दलित सरोकार मचक संयोजक राजकुमार पासवानले सामाजिक रूपले पछाडि परेका तथा आर्थिक गरिब नागरिकहरूलाई सरकारी सेवाहरूमा पहुँच तथा सक्रिय तवरले समावेशी तरिकाले स्थानीय विकास प्रक्रियाहरूमा सहभागी गराउन उद्देश्यले कार्यक्रम गर्दै आएको बताए ।

    ४ वर्षमा परियोजनाले जिल्लाको राजगढ गाउपालिका र बिष्णुपुर गाउँपालिकाका नागरिक सक्रियता परियोजना अन्तर्गत अन्तिम चरणमा रहेको कार्यक्रममा डोम, मुसहर, मुस्लिम लक्षित समूह गठन गरी संवाद कार्यक्रम गर्दै आएको बताए ।

    उनले भने स्थानीय तहमा दलित समुदायको पहुँच पुर्याउन, नागरिक संवाद केन्द्र मार्फत सीमान्तकृत समुदायको सशक्तीकरण गरी आफ्नो अधिकार र कर्तब्य प्रति जागरुक बनाई अधिकार प्राप्तीका निम्ति अग्रसर हुने र नागरिक कर्तव्यको पालना गर्न समुदायको विकास र क्षमता अभिवृद्धि गर्ने परियोजना लक्ष्य रहेको बताए ।

    युरोपियन युनियनको आर्थिक सहयोग वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम् आसमान नेपालको अगुवाइमा दलित सरोकार मंच सप्तरीद्वारा नागरिक सक्रियता परियोजना द्वारा संचालित कार्यक्रमको प्रगति र सफलता कथा र अनुभव प्रस्तुतिकरण बारेमा सहजिकरण गरिएको दलित सरोकार मंच संयोजक राजकुमार पासवानले जानकारी दिए ।

    उक्त अवसरमा महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल, उपाध्यक्ष अर्चना कुमारी यादब, वडा १ का अध्यक्ष जयकिसोर दास, निमित प्रमुख प्रशासकीय अधिकृत बृहस्पति राम लगायतले पालिकामा नागरिक सक्रियता परियोजना संचालन गर्नका लागि आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    गोष्ठीमा कार्यपालिका सदस्य, कर्मचारी तथा संचारकर्मिहरूको उपस्थिति रहेकोले थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ताजा अपडेट
    १

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    २

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ३

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    ४

    उपेन्द्र यादव जनमतमा प्रवेश

    ५

    रजत महोत्सवको उत्साह सप्तरीमा, सशस्त्र प्रहरीले मनायो २५औँ स्थापना दिवस

    ६

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    ७

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ८

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ९

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    १०

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution