Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १४ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २७, मंगलबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / रोजगारी
  • ७३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • खडक र सुरुंगा नगरपालिकामा समुन्नति कार्यक्रम प्रभावकारी बन्दै

  • चन्दन यादब
  • २०७९ पौष ६, बुधबार (३ साल अघि)

  • राजबिराज, ६  पुस । सबल नेपाल द्वारा संचालित समुन्नति कार्यक्रम सप्तरीको खडक र सुरुंगा नगरपालिकामा प्रभावकारी बन्दै गएको छ । 

    परियोजनाले दुबै पालिकामा मातृशिशु, स्वास्थ्य तथा स्याहार, बालबालिकाका लागि वाल स्याहार तथा बिकास, आधारभुत शिक्षा, बिधालय स्वास्थ तथा पोषण, जिविकोपार्जन, किशोरकिशोरी विकास तथा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यमा सहयोग गरेपछि कार्यक्रम प्रभावकारी बन्दै गएको हो । 

    खडक र सुरुंगा नगरपालिकामा समुन्नति कार्यक्रमले स्वास्थ्य, शिक्षा, बालबालिका, किशोरकिशोरीमा उदाहरणीय काम गरेको र लक्षित वर्गका लागी उपलब्धीमूलक रहेको सुरुंगा नगरपालिका समाजिक विकास समितिका संयोजक तथा ४ का अध्यक्ष देवेन्द्र चौधरीले प्रशंसा गरेका छन् । 

    सुरुंगा नगरपालिका वडा १ स्थित चहका कोरैया बस्तीमा एकता कृषक समुहले तरकारी खेतीबाट १ लाख ५० हजार बराबरको आम्दानी गरेको समुहका अध्यक्ष धनबहादुर थापाले बताए । उनले भने बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको बताए । 

    यसैगरी सुरुंगा नगरपालिका वडा ४ स्थित आधारभुत बिधालय मधुपटीमा खानेपानी धाराको जडान र रङ्गरोगनको गरिएको अवस्था बारेमा तथा बालविकास केन्द्र व्यवस्थापन, सिकाइ उपलब्धि मूलक रहेको शिक्षा संयोजक हिरालाल राणा मगरले जानकारी दिए । 

    त्यस्तै सुरुंगा नगरपालिका वडा ८ स्थित मलहनमा स्वास्थ्य चौकीमा किशोरकिशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एलइडी र ट्युबेल सहयोगको साथै किशोरकिशोरीको समस्या बुझ्‍नका लागि छुटै कर्नर निर्माणमा सहयोग गरेपछि स्वास्थ्य सेवाप्रवाहमा टेवा पुगेको समुदाय परिचालक बिना यादबले बताइनँ । 

    यसैगरी खडक नगरपालिका ५ खोजपुरमा अर्थिङ सेन्टरमा रहेको सामग्रीहरूको प्रयोग, स्वास्थ सेवाप्रवाहलाई सहज बनाउन न्यूनतम मापदण्ड गरी आवासको ब्यवस्था गरिदिएमा अझ प्रभावकारी हुने सेभद सप्तरीका सचिव नरेन्द्र यादबले बताए । 

    त्यस्तै खडक नगरपालिका ३ बनरझुलामा श्रोत बिधालय अपांगता भएका बिधालय र कक्षा अवलोकन, बालविकास केन्द्रको मर्मत सम्भार र रंगरोगन, कक्षामा बसाइ व्यवस्थापन तथा सरसफाइ, शैक्षिक क्रियाकलाप तथा शिक्षण सिकाइ राम्रो देखिएको पूर्व वडा अध्यक्ष ईन्द्रदेव चौधरीले बताए।
    खडक नपा ८ स्थित बाल अधिकार समितिको सक्रियता, वार्षिक कार्ययोजना तथा कार्यान्वयन, बाल अधिकार समितिको कामकर्तव्य र अधिकार बारेमा समिति पदाधिकारीहरू सँगको छलफल उपलब्धीमूलक रहेको मधेश प्रदेश बालसञ्जालका संयोजक निरज साह बताउँछन् । 

    समीक्षा बैठकमा खडक नगरपालिका उपप्रमुख रिता चौधरी, वडा ४ का अध्यक्ष देवेन्द्र चौधरी, वडा ६ का अध्यक्ष दिनेश राम, खडक नगरपालिका कृषि शाखा प्रमुख रोशन चौधरी, नगर शिक्षा संयोजक हिरालाल राणा मगर,सेभद चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौला, उमेश गुप्ता, सेभद सप्तरीका सचिव नरेन्द्र यादब,सबल नेपालका बरिष्ठ कार्यक्रम संयोजक परमेश्वर झा, सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डल, पत्रकार अरूण यादब, लगायतको सहभागिता रहेको थियो । 

    सो अवसरमा समुन्नति कार्यक्रम संयोजक रोशन मण्डलले खडक नगरपालिका र सुरुंगा नगरपालिकामा बर्ष भरी गरेको प्रगति बारेमा प्रस्तुतिकरण गरेका थिए भने संचालन राधेश्याम रामले गरेका थिए । 

    उक्त अवसरमा खडक नगरपालिका उपप्रमुख रिता चौधरी, सेभद चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौलाले नवनिर्वाचित मधेश प्रदेश बालसञ्जालका संयोजक निरज साह, बाल सन्जालका प्रदेश सदस्य यशोधा बुढाथोकीलाई खादा,अबिर लगाएर सम्मान गरेका छन् । 

    यस अघि सुरुंगा नगरपालिका, सबल नेपाल र सेभद चिल्ड्रेनको संयोजनमा  सुरुंगा नगरपालिकालाई सप्तरी र  मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution