Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २0 घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २१ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २२ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • १०१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • पिसल्यान्ड र लिटिल एन्जल फाइनलमा भिडने 

  • Memo Khabar
  • २०७९ पौष ८, शुक्रबार (३ साल अघि)

  • राजबिराज,  ८ पुस । सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरीय अन्तरविद्यालय एकदिवसीय क्रिकेट प्रतियोगितामा पिसल्यान्ड र लिटिल एन्जल फाइनलमा भिडने भएको छ ।

    शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा पिसल्यान्डले शिब्सलाई ७ बिकेटले र लिटिल एन्जल स्कुलले रायपुर माविलाई २४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । 

    शुक्रवार पबिमाबिको खेल मैदानमा शिब्स र पिसल्यान्ड बिचको पहिलो सेमिफाईनलको रोमान्चक खेलमा पिसल्यान्डले शिब्सलाई अन्तिम बलमा एक रन बनाउँदै फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ । अन्तिम ओभरमा पिसल्यान्डले ६ बलमा १५ रन बनाउनु थियो, भने शिब्सले रन रोक्नु थियो, ब्याटर बरूण गामीले बिष्फोटक ब्याटिङ गर्दै ओभरमा दुई रन वाइड वल वाट, ब्याटवाट एक वटा चा‌ैका, र ओभरको सकेन्ड लास्ट बलमा एक वटा छक्का, र अन्तिम बलमा एक रन बनाएपछि जित रोमान्चक भएको थियो । 

    टस जितेर शिब्सले टस जितेर निर्धारित १५ ओभरको खेलमा ३ बिकेट गुमाएर १ सय २८ रनको योगफल खडा गरेका थिए । जसमा लगातार ४ वटै खेलमा अर्धशतक पारी खेल्दै विशाल यादबले ५६ रन अविजित बनाएपछि शिब्सले राम्रो योगफल बनाए थिए । यसैगरी रोहित यादब ३७ रन जोडेका थिए। 

    बलिंग तर्फ पिसल्यान्ड स्कुलका बरूण देव गामी,आरयन दास, शनि यादब १/१ बिकेट लिएका थिए ।  प्रतिउत्तरमा पिसल्यान्डका ब्याटर बरूणदेव गामीले विष्फोटक ब्याटिङ गर्दै खेलको अन्तिम ओभरमा १ छक्का, १ चौका बनाएपछि पिसल्यान्ड ७ बिकेटले जित हासिल गर्दै फाइनलमा स्थान पक्का गरेको छ । 

    टिमका ब्याटर बरूणले ४६ बलमा ४ छक्का, ७ चौकाको मदतले अविजित ६४ रन बनाएका थिए । यसैगरी टिमलाई जिताउन अभिशेक मण्डलले उत्कृष्ट ब्याटिङ गर्दै ३४ रन जोडेका थिए । 

    यता बलिंग तर्फ शिब्सका सुशान्त देव, लवकान्त यादबले १/१ बिकेट हात पारेका थिए भने एक जना खेलाडी रन आउट भएका थिए । उक्त अवसरमा मेलब्रन क्रिकेट फाउन्डेशन कोच तथा नेपाल क्रिकेट फाउन्डेशन प्रोग्रामिनिगं चिफ सारा बेगले खेलको म्यान अफ दि म्याच विजय टिमका बरूणदेव गामीलाई नगद ५ सय सहित मेडल वाट पुरस्कृत गरेका थिए । 

    यसैगरी आजै सम्पन्न कन्छुनरप्रताप माबि रायपुर र लिटिल एन्जल स्कुल राजबिराज बिच भएको दोस्रो सेमिफाइनल खेलमा लिटिल एन्जलले रायपुरलाई २४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । 

    टस जितेर लिटिल एन्जलले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ४८ रनको योगफल खडा गरेका थिए । जसमा कर्णबहादुरले अर्धशतक पारी खेल्दै ५० रन बनाएका छन भने प्रियान्सु कर्ण ४४ र जेम्स बिकले १९ रन जोडेका थिए । 

    बलिंग तर्फ रायपुर टिमका सुमन चौधरी ४ बिकेट, अजय अधिकारी, अभिसेक साह र सन्तोष अधिकारीले समान्य १/१ बिकेट हात पारेका थिए । प्रतिउत्तरमा माबि रायपुरले १९ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय २४ रनमै सीमित रहे।
    जसमा अमन मण्डल २५ रन, अजय अधिकारी र दिपेन्द्र मेहता २३/२३ रन, सुमन चौधरीले १५ रन बनाएपनि जितका लागि प्रयाप्त भएन,यो सँगै लिटिल एन्जल फाइनलमा प्रवेश गरेको हो । 

    बलिंग तर्फ लिटिल एन्जेलका श्रवण गुप्ता ४ बिकेट,शिव दास ३ बिकेट महेन्द्र मण्डल र गोपाल मण्डल १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच लिटिल एन्जेलका श्रवण गुप्ता घोषित भए । 

    भोलीको फाईनल खेल पिसल्यान्ड स्कुल र लिटिल एन्जल बिच हुने सप्तरी क्रिकेट सँघका सदस्य शंभु दासले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution