Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ५, मंगलबार
  • पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २ घण्टा अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    १ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    २ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    २ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    २ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ३ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ३ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ५, मंगलबार
in
FLASH NEWS
  • १पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • २नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ३आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ४महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ५डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ६महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ७राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • ८राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • १२३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजबिराजमा ७ दिने आँखा तथा छाला सम्बन्धी निशुल्क शिविर, २ सय ४३ जनाको उपचार

  • Memo Khabar
  • २०७९ पौष १०, आईतबार (३ साल अघि)

  • राजबिराज, १० पुस । राजविराज स्थित सगरमाथा आँखा अस्पतालले शनिबार देखी ७ दिने निशुल्क आँखा तथा छाला सम्बन्धी परिक्षण स्वास्थ्य शिविरमा दुई दिनमा १ सय ४३ जनाले निशुल्क सेवा लिएको छ ।

    उक्त शिविरमा आइतबार सम्ममा २ सय ४३ जना बिरामीले निशुल्क स्वास्थ्य उपचार पाएको अस्पताल प्रबन्धक अफाक अनवरले जानकारी दिएका छन् ।उनका अनुसार स्वास्थ्य उपचार पाएका मध्ये ३२ जना बिरामीमा मोतिया बिन्दु देखा परेको छ भने बाँकी बिरामीहरूलाई सामान्य उपचार गराई घर फर्किएका छन् ।

    नेत्र विशेषज्ञ डा. संजय कुमार सिंहको नेतृत्वमा नेत्र विशेषज्ञ डा. आशिषराज पन्थ, छाला  विशेषज्ञ डा. रिपला आचार्य लगायत सात सदस्यीय टोलीले शिविरमा बिरामीहरूको चेक जाँच गरिरहेका छन् । यस अस्पतालमा मोतियाबिन्दु, जलविन्दु, कोर्नियल अल्सर, मेडिकल रेटिना, अकुलोप्लास्टिक, आँखाको नानी प्रत्यारोपण, बच्चाको आँखा जाँच लगायत आँखासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा शल्यक्रिया हुने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पन्तले जानकारी दिए ।

    राजविराजमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपसोस् भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याएको उनको भनाई छ । साताको सातै दिन ओपिडी तथा सर्जरीको सुविधा सञ्चालनमा रहने हुदाँ बिरामीले आफूलाई पायक पर्ने समय र दिनमा आँखाको उपचार समेत गराउने सकिने व्यवस्था मिलाइएको छ ।

    जिल्लामा गुणस्तरीय आँखा उपचार सेवा नभएर यहाँका बिरामीलाई अन्य शहर जानुपर्ने वाध्यता अब रहदैन भन्दै संचालक अनवरले बिरामीले फोन वा मेसेजको माध्यमले नाम दर्ता तथा जाँचको समय बुक गराउने सुविधा अस्पतालले प्रदान गराएको बताए ।

    अस्पतालले पुष ९ गते देखि मेघा शिविर मार्फत आँखाको सम्पूर्ण उपचार सेवा शुभारम्भ गर्दै शिविरमा नाम दर्ता निःशुल्कका साथै शल्यक्रियामा छुटको व्यवस्था समेत मिलाइएको उनको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    किशोरी लक्षित एचपीभी खोप अभियानका लागि बिष्णुपुरमा समन्वय बैठक सम्पन्न

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ताजा अपडेट
    १

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ४

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ५

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ६

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ७

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ८

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ९

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १०

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution