Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, सोमबार
  • प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २१ घण्टा अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ४ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ५ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ५ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ६ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १९, सोमबार
in
FLASH NEWS
  • १प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • २प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ३प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ४राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ५५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ६सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ७सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ८सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ८५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रहरीद्वारा २७ बोरा तयारी गाँजा बरामद

  • Memo Khabar
  • २०७९ पौष १५, शुक्रबार (३ साल अघि)

  • राजबिराज, १५  पुस । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ स्थित कोशी ब्यारेजको गोल घर नजिकैवाट बिहीबार प्रहरीले २७ बोरा तयारी गाँजा बरामद गरेको छ ‌। 

    जिल्ला प्रहरी कार्यालय, सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रति बोरा ३० केजीको दरले जम्मा ८ सय १० केजी गाँजा बरामद गरेको जनाएको छ । 

    कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँमा बालुवा पुरी गाँजा राखिएको भन्दै आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले बेलुका ७ बजेर ३० मिनेटमा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ‌। 

    बालुवा भित्र खन्दा तीन ठाउँबाट १२ , ९ र ६ बोरा गरी जम्मा २७ बोरा गाँजा तयारी अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ‌। बेवारिसे अवस्थामा फेला पारेको गाँजा नियमानुसार बरामद गरी सूक्ष्म अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ‌। 

    यति ठुलो मात्रामा गाँजा बरामद हुनु उपलब्धि सँगसँगै चुनौती समेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ताजा अपडेट
    १

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ६

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ७

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ८

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ९

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    १०

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    समाचार
    थप

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution