Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ७, सोमबार
  • बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    ४ घण्टा अघि

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ६ घण्टा अघि

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ७ घण्टा अघि

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    १ दिन अघि

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    १ दिन अघि

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ३ दिन अघि

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ४ दिन अघि

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ५ दिन अघि

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    ५ दिन अघि

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष ७, सोमबार
in
FLASH NEWS
  • १बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन
  • २डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास
  • ३सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा
  • ४तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा
  • ५बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन
  • ६जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै
  • ७मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड
  • ८कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ५०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सप्तरीमा १ लाख भन्दा बढी दलित समुदायको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटे

  • Memo Khabar
  • २०७९ माघ २६, बिहिबार (२ साल अघि)

  • राजबिराज,  २६ माघ । दलित सरोकार मंचका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीमा १ लाख भन्दा बढी दलित, विपन्न परिवारका सदस्यहरूको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेको बताएका छन् । 

    बिहीवार अग्नीसाईर कृष्णासवरण गाउपालिका स्थित जण्डोलमा आयोजित मतदाता नामावलीमा महिला, दलित, लगायत सीमान्तकृत समुदायको पहुँचमा रहेको अवरोध बारे पत्रकार सम्मेलनमा सो कुरा बताएको हो । 

    उनले भने हालै प्रतिनिधि र प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा महिला, दलित, गरिब समुदाय, सीमान्तकृत समुदायको मतदाता नामावलीमा नाम दर्तामा पहुँच नपुगेको बताए । निर्देशक पासवानले मधेश प्रदेशको १ सय ३६ पालिकामा दलित वडा सदस्यहरूको अगुवाइमा मतदाता नामावली दर्ता सम्बन्धमा अभियान संचालन गरी निर्वाचन आयोगलाई जानकारी गराउने कार्यक्रम रहेको छ । 

    निर्वाचन आयोगले ०७९ माघ २ गते देखि स्थगित मतदाता नामावली संकलन तथा अध्याबधिक कार्य सुरु गरी ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली अनलाईन९ प्रि ईनरोलमेन्ट प्रणाली० वाट गरिएको छ । अध्यक्ष अध्यक्ष पासवानले अनलाइन प्रणालीमा गरिव, दलित, महिला, सीमान्तकृत समुदायको पहुँच नभएकोले मतदाता नामावली संकलन कार्य प्रभावकारी नहुने बताए । 

    मधेश प्रदेशमा ७० प्रतिशत मुसहर समुदायको मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकोले अनलाइन प्रणालीबाट सम्भव नहुने भएकोले वर्षमा एकचोटी वडास्तरमै मतदाता संकलन कार्यलाई संचालन गर्नुपर्ने बताए । निर्वाचन कार्यालयमा हप्ता सम्म सर्वसाधारणहरूले फोटो खिचाउन पालो कुर्नुपर्ने बाध्यता कारण र पहुँचवालाहरूको आधारमा नाम दर्ता गर्न काम हुने गरेकोले दलित, महिलाहरूको नाम संकलन गर्न छुटने गरेको निर्देशक पासवानले बताए । 

    उनले भने स्थानीय तहको निर्वाचन पश्चात् बितेको असार १ गते देखि पुनः निर्वाचन कार्यालय र इलाका प्रशासन मार्फत नामावली संकलन गरिएपनि त्यही समयमा खेतीपातीको काम सुरु भएकोले महिला र गरिब, दलितहरू खेतीपातीका लागेको कारण पुनः बञ्चित भएको छ । 

    सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव, सचिव रामनारायण बिश्वास, कोषाध्यक्ष नवीन गुप्ता, संचारकर्मि मनोज माझी, चन्दनकुमार यादब, बिदियानन्द राम, परिष कर्ण, दलित सरोकार मंचका संयोजक राजकुमार पासवान लगायतको उपस्थिति रहेको थियो ।

    यसैगरी आजै दलित सरोकार मंच सप्तरीले दलित सशक्तीकरण ऐेन  २०७६ कार्यान्वयनको अवस्था आगामी दिनमा कार्यपालिका सदस्यहरूको भूमिका विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सो अन्तरक्रिया पश्चात्  जिल्लाको १८ पालिकाको कार्यपालिका सदस्यहरूको आम भेलाले दलित सन्जाल जिल्ला स्तरिय समिति गठन गरिएको छ । 

    गठित समितिको संयोजकमा असोक कुमार राम, सहसंयोजक राजेन्द्र बिश्वकर्मा, सचिवमा धिरेन्द्र राम सहसचिवमा शोभा पासवान र कोषाध्यक्षमा सोनी रजकलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरूमा उदय शंकर बिश्वकर्मा, चन्द्रिका देवी खंग, अनारदेवी पासवान, शिवशंकर राम, सीता देवी खत्वे, रेणु देवी बिश्वकर्मा, रामभगत राम, सिंहेश्वर मण्डल, नितु कुमारी खंग, जानकी देवी राम, उतिमलाल मण्डल, राधेश्याम राम, गौरीशंकर मण्डललाई चयन गरिएको हो । 

    यसैगरी समितिको सल्लाहाकारमा जयराम खंग, हरेराम मण्डल, राजेन्द्र प्रसाद सदा रहेको छ ।  गठित समितिले दलित अधिकार सम्बन्धी जिल्लाभरका १८ स्थानीय तहमा कार्य संचालन गर्ने उदेश्यले बिस्तार गर्ने निर्णय गरिएको दलित सरोकार मंचका संयोजक राजकुमार पासवानले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सेफ डायग्नोस्टिक ल्याबमा तोडफोड : रकम तिरिसकें, तर दबाब रोकिएन – सञ्चालक दत्त

    ठक्कर दिने सवारी फरार, पीडित अस्पतालमै बन्धकझैँ, सहयोगका लागि परिवारको आग्रह

    मधेश प्रदेश प्रमुखमा डा. कर्ण सिफारिस

    कर कार्यालय सार्ने तयारीविरुद्ध राजविराजमा बजार बन्द

    राजविराजमा अपरिचित समूहद्वारा अपहरणको प्रयास, दुई स्कारपियो प्रहरी नियन्त्रणमा

    सांसद साहमाथि सासू–ससुराको आरोप : हामीलाई घरबाट निकालियो

    ताजा अपडेट
    १

    बंगलादेशमा हिन्दु युवकको हत्या : राजविराजमा विश्व हिन्दु परिषदद्वारा प्रदर्शन

    २

    डा. सीके राउतद्वारा राजविराजमा पाँच किलोमिटर हुलाकी सडक शिलान्यास

    ३

    सप्तरीबाट रास्वपाको आह्वान : सोच बदलेर शासन सुधार्ने चुनावी एजेण्डा

    ४

    तिलाठी कोईलाडीका वडा १ र २ बालविवाह मुक्त वडा घोषणा

    ५

    बंगलादेशमा हिन्दु युवाको हत्या विरुद्ध राजविराजमा प्रदर्शन

    ६

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    ७

    मिडिया क्षेत्रका चुनौती र समाधानमा सरोकारवालाको जोड

    ८

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ९

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    १०

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    समाचार
    थप

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    अक्षयकोषबाट सुरूङ्गा–हरिपुरका बालबालिकालाई छात्रवृत्ति

    तिलाठी कोईलाडी-३ बाल विवाह मुक्त वडा घोषणा

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution