Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ८, शुक्रबार
  • निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १५ घण्टा अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १७ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    १८ घण्टा अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    १ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    १ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ३ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ४ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ८, शुक्रबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • २निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ३सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ४राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ५निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • ६पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ७नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ८आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १२६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • मबिव क्याम्पसमा स्ववियु सभापति पदका लागि ५ जनाको उम्मेदवारी

  • चन्दन यादब
  • २०७९ फागुन २८, आईतबार (२ साल अघि)

  • लामो समय पछि चुनाव हुनलागेपछि विद्यार्थी उत्साहित

    राजबिराज, २८ फागुन । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि श्री महेन्द्र विन्देश्वरी बहुमुखी (मबिव) क्याम्पसमा सभापति पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । 

    स्ववियु निर्वाचन समितिका अनुसार सभापति पदका लागि मात्र ५ जनाले उम्मेदवारी दर्ता गराएका छन भने प्रत्यक्ष तर्फ सभापति सहित ३८ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको छन । 

    प्रत्यक्ष तर्फ सभापतिमा जसपा, लोसपा, नेकपा माओवादी निकट बिधार्थी गठबन्धनबाट समाजवादी बिधार्थी युनियनका रंजित कुमार यादब, सचिवमा सुनिल कुमार मण्डल र कोषाध्यक्षमा मेनुका साहले उम्मेदवारी दिएका छन । त्यस्तै नेकपा एमालेर नेकपा एस निकट गठनबन्धनबाट सभापतिमा रंजिव कुमार साह, सचिवमा सत्य नारायण चौधरी र कोषाध्यक्षमा मनिषा कुमारी साह रहेको छ । 

    यसैगरी नेवि सँघवाट सभापतिमा महेश कुमार यादब, सचिवमा गजेन्द्र प्रसाद साह, कोषाध्यक्ष टिना कुमारी आनन्द रहेको छ । यसरी बिधार्थी जनमत सँघको तर्फ वाट सभापतिमा रामभजन कुमार मण्डल, सचिवमा मनोज कुमार साह, र कोषाध्यक्षमा पुरषोतम रामले उम्मेदवारी दिएको छ ।  यता आम बिधार्थी मोर्चाले डोली कुमारी दासलाई सभापति पदमा उम्मेदवारी दिएका छन  । 

    यता राष्ट्रिय बिधार्थी परिषदले मबिवव क्याम्पस राजबिराजका लागी स्ववियु सचिव पदमा बिनय कुमार यादबले उम्मेदवारी दिएपनि समयमै सो पदको उम्मेदवारी फिर्ता लिएका थिए । नेकपा माओवादी, जसपा, लोसपा सिधार्थिन् संगठनको तालमेलमा स्वविय सदस्य पदमा सहमति भएपछि उम्मेदवारी फिर्ता लिएको राष्ट्रिय बिधार्थी परिषदका केन्द्रीय अध्यक्ष बिवेक कुशवाहाले जानकारी दिए । 

    त्यस्तै बिधार्थी जनमत सँघका आनन्द शर्माले उपसभापति पदमा उम्मेदवारी दिएकोमा उक्त पद प्रत्यक्ष तर्फ नरहेकोले शर्माको उम्मेदवारी बदर गरेको छ । यस मबिव क्याम्पसमा १९ पदका लागि हुने स्ववियु चुनावमा प्रत्यक्षबाट १० जना र समानुपातिकवाट ९ जनाको बहुमतीय प्रणालीबाट चयन गरिने निर्वाचन अधिकृत रामअशिष यादबले जानकारी दिए । १ हजार ९ सय १४ बिधार्थी मतदाता रहेको निर्वाचन अधिकृत रामअशिष यादबले बताए । 

    स्ववियु निर्वाचन पश्चात् विद्यार्थीहरूको हकहितको संरक्षण, बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन, पठनपाठनका लागि उपयुक्त वातावरण, अनुशासन कायम, रचनात्मक, तथा अतिरिक्त, क्रियाकलाप लगायतका गतिविधि उचित ढंगले अघि बढ्ने विद्यार्थीहरूको विश्वास छ । 

    प्रत्यक्ष तर्फ सभापति, सचिव र कोषाध्यक्ष र सदस्यमा ७ गरी १० जनाको प्रत्यक्ष निर्वाचन प्रणाली चयन गरिने छ । यसैगरी समानुपातिक निर्वाचन प्रणालीबाट पहिला ९ जना सदस्यलाई चयन गरिने छ । यसरी प्रत्यक्ष तर्फ १० जना र समानुपातिक तर्फबाट ९ जना गरी १९ सदस्यीय कार्यसमितिको नामावली घोषण गरिने छ । 

    समानुपातिकवाट आएका ९ जना मध्ये स्ववियु पदाधिकारीको पहिलो बैठकले बहुमतीय प्रणालीबाट उपसभापति र सहसचिव सहित सदस्यहरूको चयन गरिने छ । समानुपातिक तर्फ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु),नेकपा एस निकट (अनेरास्ववियु) नेपाल बिधार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी बिधार्थी युनियन नेपाल, लोकतान्त्रिक बिधार्थी सँघ सहित ६ वटा बिधार्थी संगठनले उम्मेदवारी दिएको मबिव क्याम्पस राजबिराजका स्ववियु निर्वाचन समितिका अधिकृत रामअशिष यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ३

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ४

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ५

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ६

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ७

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ८

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ९

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    १०

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution