Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २0 घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २२ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २२ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • १०५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • समाजवादी विद्यार्थी युनियन प्यानल घरदैलोमा व्यस्त

  • चन्दन यादब
  • २०७९ चैत्र १, बुधबार (२ साल अघि)

  • राजबिराज । समाजवादी विद्यार्थी युनियन र अखिल कान्त्रिकारी र लोकतान्त्रिक विद्यार्थी सँघको संयुक्त प्यानलका उम्मेदवारहरू घरदैलो कार्यक्रमलाई तीब्र बनाएको छ । 

    समाजवादी विद्यार्थी युनियन संयुक्त प्यानलले राजबिराज सहित बिष्णुपुर गाउपालिकार रूपनी गाउपालिकामा विद्यार्थीहरूको घरघरमा पुगेर क्याम्पसको शैक्षिक अवस्थामा सुधार सँगै विद्यार्थीको हकहितको लागि विभिन्न एजेन्डा लिएर आफ्नो पक्षमा मत तान्न घरदैलो कार्यक्रमा व्यस्त छन् । 

    मबिव क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीहरूको नियमित पठनपाठन सुचारू गर्न स्ववियु सभापति पदमा उम्मेदवारी दिएको रंजित कुमार यादब बताउँछन् । उनले भने विद्यार्थीहरूको हकहित, परीक्षा शाखामा देखिएको बेथिति, क्याम्पसमा विद्यार्थीको फर्म भर्नुको साथै दैनिकी समस्या र वातावरणलाई सहज बनाउन सही नेतृत्वको आवश्यकता रहेको बताए । 

    आधिकांश विद्यार्थीहरू नियमित पठपाठन नहुदाँ शैक्षिक वातावरण बिग्रिएकोले सुधार सँगै शिक्षकलाई नियमित कक्षामा पठनपाठन संचालनका लागि सहि नेतृत्व समाजवादी बिधार्थी युनियन संयुक्त प्यानललाई मत दिई बिजय बनाउन स्ववियु कोषाध्यक्ष पदका उम्मेदवार मेनुका साहले मतदाता सँग आग्रह गरेकी छिन । 

    त्रिबि भन्दा पनि जेठो मबिव क्याम्पसमा १४ वर्ष पछि स्ववियु चुनाव हुने भएपछि विद्यार्थीहरू उत्साहित बनेको छ । मुलुकमा झण्डै डेढ दशकपछि चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनले अहिले विद्यार्थीहरू निकै खुशी छन् । स्ववियुको पछिल्लो निर्वाचन २०६५ सालमा भएको थियो । उम्मेदवारी मनोनयन सँगै निर्वाचनको गतिविधि समेत तीब्र बनेको छ । 

    यता नेबि सँघ र अनेरास्ववियु बिधार्थी जनमत संघ लगायत सबै विद्यार्थी संघ र संगठनका उम्मेदवार चुनावी प्रचार तथा विद्यार्थीको घर घरमै पुगेर आ–आफ्नो पक्षमा मत तान्न व्यस्त छन् ।  अहिले विद्यार्थीको चुनावलाई दलीय प्रतिष्ठाको विषय बनाएका सबै दलका स्थानीय नेता पनि आ–आफ्नो पक्षका विद्यार्थी सङ्गठनका लागी मत माग्न सकृय देखिन्छन । 

    स्ववियु निर्वाचन पश्चात् विद्यार्थीहरूको हकहितको संरक्षण, बौद्धिक र चारित्रिक विकासका लागी कार्यक्रम तर्जूमा कार्यान्वयन, पठनपाठनका लागी उपयुक्त वातावरण, अनुशासन कायम, बौद्धिक, रचनात्मक तथा अतिरिक्त क्रियाकलाप लगायतका गतिविधि उचित ढंगले अघि बढ्ने विद्यार्थीहरू को विश्वास लिएको छ यता समाजवादी बिधार्थी युनियनले स्ववियु निर्वाचनलाई केन्द्रित गरि २६ बुदै शैक्षिक प्रणालीमा सुधार ल्याउन घोषणा पत्र जारी गरेको छ । 

    घोषणा पत्रमा कायम रहेको शैक्षिक प्रणालीलाई सुधार गरि बैज्ञानिक संघिय समाजवादी शिक्षा प्रणाली लागू गराउन, बिस २०२८ सालको शिक्षा एेन खारेज गरी नयाँ शिक्षा ऐन निर्माणका लागि दवाव दिने छ । त्यस्तै शैक्षिक माफियाहरूवाट शैक्षिक क्षेत्र मुक्त गर्न दवाव दिन, निशुल्क स्वास्थ, शिक्षा ग्यारेन्टी गर्न, राज्यलाई बाधयकारी बनाउन, शिक्षा क्षेत्रमा देखिएका भष्टाचार अनियमिततालाई निर्मुल पार्ने रहेको छ । 

    यसैगरी  बिश्वबिधालयहरूमा अभ्यास गरिदै आएका राजनितिक भागबन्डाको अन्त गरी क्षमता र,योग्यता सहित समाबेशी ठंगवाट सम्बन्धित बिषयका बिज्ञहरूलाई नियुक्त गर्न जस्ता २६ बुदे घोषणा पत्र प्रस्तुत गरेको समाजवादी बिधार्थी युनियनका नेता तारकेश्वर यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution