Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार
  • निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ९ घण्टा अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    १ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    २ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    २ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ३ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ३ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ३ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ४ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ४ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ६, बुधबार
in
FLASH NEWS
  • १निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • २पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ३नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ४आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ५महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ६डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ७महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ८राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ८०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  •  राष्ट्रिय सभा सदस्य राजबाबु द्वारा नवनिर्वाचित स्ववियु पदाधिकारी बधाई तथा सम्मान 

  • Memo Khabar
  • २०७९ चैत्र १३, सोमबार (२ साल अघि)

  • राजबिराज, १३ चैत्र । राष्ट्रिय सभा सदस्य तथा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य मृगेन्द्र कुमार सिंह यादबले नवनिर्वाचित स्ववियु पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

    सोमवार राजबिराज स्थित निवासमा पुर्व मन्त्री यादबले  महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज सप्तरीको स्व।वि।यु।चुनावमा संयुक्त गठबन्धनका तर्फबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको हो । 

    जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश इन्चार्ज पुर्व मंत्री यादबले नवनिर्वाचित स्ववियु अध्यक्ष रंजित यादब सहितका पदाधिकारीहरूलाई गम्छा, फूलमाला लगाई सम्मान गर्दै विद्यार्थीहरूको हकहित, शैक्षिक गतिविधिलाई चुस्तदुरुस्त बनाउन भूमिका खेल्न आग्रह गर्नु भयो । 

    मबिव क्याम्पसमा शैक्षिक वातावरण, अनुशासन, नियमित पठनपाठन सँगै परीक्षा प्रणालीमा सुधार, गुणस्तरीय शिक्षामा सुधार गर्न नवनिर्वाचित पदाधिकारीहरूले सक्रिय भएर काम गर्न सुझाव दिए । 

    पूर्व स्ववियु सभापति तथा जसपा सप्तरी अध्यक्ष केदार यादबले नवनिर्वाचित पदाधिकारीहरूले विद्यार्थीहरूको हकहितको संरक्षण, बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन, पठनपाठनका लागि उपयुक्त वातावरण, अनुशासन कायम, रचनात्मक, तथा अतिरिक्त, क्रियाकलाप लगायतका गतिविधि उचित ढंगले अघि बढ्ने विश्वास लिएको छु । 

    चैत ५ गते सम्पन्न स्ववियु अध्यक्षमा रंजित यादब, सचिवमा गठबन्धनका सुनिल कुमार मण्डल र कोषाध्यक्षमा मेनुका साह निर्वाचित भएका थिए । त्यस्तै सदस्यमा बिनय यादब, मो जकाउल्लाह, रामानन्द राम, प्रकाश यादब, कंचन ठाकुर, नन्दन मण्डल र राकेश यादब निर्वाचित भएका थिए । 

    समानुपातिक तर्फ समाजवादी विद्यार्थी युनियनले २९३ मत ल्याएका छन् भने अखिल क्रान्तिकारी १३७, नेविसंघ संघ १४४ र अनेरास्ववियुले ११४ मत ल्याएका छन् । लोकतान्त्रिक विद्यार्थी संघले ५२, अनेरास्ववियु समाजवादीले ४८ मत प्राप्त गरेका छन् । 

    यहाँ समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी तथा लोकतान्त्रिक विद्यार्थी संगठनले गठबन्धन गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    २

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ३

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ४

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ५

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ६

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ७

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ८

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ९

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    १०

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution