Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ३ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ९०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • राजबिराजमा मनाइयो ६६ औं राष्ट्रिय सहकारी दिवस, संरक्षण र प्रवर्द्धन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड

  • Memo Khabar
  • २०७९ चैत्र २०, सोमबार (२ साल अघि)

  • राजविाराज ,२० चैत्र । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सप्तरीले राजविराजमा अन्तरक्रिया तथा झाकी प्रदर्शन गरी मनाइएको छ ।

    सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सल्लाहकार तथा पूर्व गृह राज्यमन्त्री दिपक कुमार बास्कोटाले देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुर्‍याउने सहकारी व्यवसायको संरक्षण र प्रवर्द्धनमा देशको तिनै तहको सरकार गम्भीर हुने उनको जोड थियो । 

    कार्यक्रममा बोल्दै पूर्व गृह राज्यमन्त्री सापकोटाले सहकारीको संरक्षण र प्रवर्द्धनमा सरकार गम्भीर नभएको आरोप लगाए । सहकारी संस्थाहरुको विरुद्ध खुलेयाम षड्यन्त्र हुँदा समेत सरकारले टुलुटुलु हेरर बसिरकेको उनले आरोप लगाए । उनले सहकारी संस्थाको हक अधिकार सुनिश्चितताका लागि सहकारीकर्मीहरु एकजुट हुनु जरुरी रहेको बताए ।

     जिल्ला सहकारी संघ लिमिटेड सप्तरीका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, तिरुहुत गाउँपालिकाका अध्यक्ष विजय प्रसाद यादव,  कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुर, सप्तरी उधोग वाणिज्य संघका उपाध्यक्ष दुर्गानन्द साह, राष्ट्रिय सहकारी बैंकका शाखा समवन्य उपसमिति संयोजक गणेश कुमार आस, राष्ट्रिय सहकारी बैंक संचालक एवम् मधेश प्रदेश संयोजक विश्वनाथ मण्डल, केन्द्रिय पशुपक्षी सहकारी संस्थाका केन्द्रिय सदस्य तेज नारायण यादव, जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड सप्तरीका अध्यक्ष दिपेन्द्र आचार्य, त्रियुगा बहुमुखी सहकारी संस्था फत्तेपुरका अध्यक्ष चन्द्रशेखर चौधरी लगायतकाले सहकारी संस्थाको विकासमा सरकारी स्तरबाट नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

     जिल्ला सहकारी संस्था लिमिटेड सप्तरीका लेखा संयोजक  सचिन्द्र दासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष सविता न्यौपानेले गरिन । 

    यस अघि शिव मन्दिरमा भेला भएका जिल्लाभरीका सहकारीकर्मीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड तथा झाँकीसहित प्रभातफेरी निकालेर नगरपालिका परिक्रमा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution