Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १०, आईतबार
  • सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    १ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    १ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    २ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    २ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    २ दिन अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ३ दिन अघि

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ३ दिन अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ४ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ५ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १०, आईतबार
in
FLASH NEWS
  • १सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • २लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ३निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • ४निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’
  • ५सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन
  • ६राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न
  • ७निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • ८पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / बजार
  • ५९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मिलन डेरीको दूध संकलन केन्द्र छिन्नमस्तामा संचालन

  • Memo Khabar
  • २०८० बैशाख ८, शुक्रबार (२ साल अघि)

  • राजविराज, ८ बैशाख । सप्तरी जिल्लाकै प्रसिद्ध मिलन डेरी  एण्ड फुड्स प्रालिले छिन्नमस्ता गाउँपालिका २ महुवामा शुक्रबार देखि दूध संकलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् ।

    किसानहरूले उत्पादन गरेको दूध बिक्रीका लागि बजार सहजीकरण सरल र सुलभ उद्देश्यका  साथ संकलन केन्द्र संचालन गरिएको मिलन डेरीको संचालक मिलन सिंहले बताए । 

    महुवामा संचालन गरिएको दुध संकलन केन्द्रले यस क्षेत्रका किसानलाई दुध बिक्री गर्न सहुलियत भएको वडा अध्यक्ष सिकन्दर साहले बताए ।

    संचालन गरिएको संकलन केन्द्रमा डेरीबाट उत्पादन हुने दही, पनिर, खुवा लगायतका परिकार विक्री गर्नै केन्द्रका इन्चार्ज शम्भु कुमार साहले जानकारी दिए ।

    डेरी संचालक मिलन सिंहको अध्यक्षता तथा प्रमुख आथिती वडा अध्यक्ष सिकन्दर साहले संकलन केन्द्र उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा बजार अनुगमनः पाँच पसललाई जरिवाना

    दशैँ लागेपनि राजबिराजमा खासै छैन व्यापार, व्यापारीहरु फुर्सदिला

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    राजबिराजमा स्वेता ट्रेडर्स एण्ड सप्लायर्स फर्निचर पसलको उद्घाटन 

    राजबिराजमा निर्वाचन प्रचार सामग्री हटाउँदै, भारतीय सवारी साधनमा झण्डा झुन्डयाउन नपाउने 

    कावा नगर प्रमुख ईसरत प्रविण काे अगुवाइमा राजबिराज बजारका अतिक्रमण हटाइँदै

    ताजा अपडेट
    १

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    २

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ३

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ४

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ५

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ६

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ७

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ८

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ९

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १०

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution