Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १६ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १८ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ९०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी र छिन्नमस्ता विजयी

  • Memo Khabar
  • २०८० बैशाख १४, बिहिबार (२ साल अघि)

  • राजविराज, १४ बैशाख । हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विहीबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिकाको टिम विजयी भएको छ ।

    बिहीबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडीले हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमलाई ६ विकेटले र छिन्नमस्ता गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई १३० रनले पराजित गरेको छ । 

    पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । जसमा प्रज्वल झाले अविजित ३२ रन बनाए भने सौरभ झाले १८ तथा शैलेन्द्र राउत र सुमन यादवले १०/१० रनको योगदान दिएका थिए । 

    तिलाठी कोइलाडीका लागि विकास दासले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने दिपेश सरदारले ४ ओभरमा १४ रन दिएर २ विकेट र साकेत सिंहले २ ओभरमा १४ रन दिएर २ विकेट लिएका थिए ।

    जितको लागि १०९ रन पछ्याउने क्रममा तिलाठी कोइलाडीका अभिषेक कार्कीले २६ बलमा ३ छक्का र ७ चौकाको मद्तले ५३ रन बनाएका थिए । यसैगरी अमित मण्डलले २३ बलमा २ चौका र ३ छक्काको मद्तले २७ रन तथा विकास दासले १७ रनको योगदान दिदैं आफ्नो टिमलाई विजयी गराए । 

    हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमका लागि शैलेन्द्र राउतले ३ तथा तिलेश्वर मण्डलले १ विकेट लिएका थिए । उक्त खेलमा तिलाठी कोइलाडी गाउँपालिकाका विकास दासलाई हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधि अधिकृत अमित पाठकले म्यान अफ द म्याच प्रदान गरे । 

    यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको छिन्नमस्ता गाउँपालिकाको टिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । जसमा दिपेश कँडेलले २४ बलमा २ चौका र ३ छक्काको मद्तले अविजित ३५ रन बनाए भने मिनस थापाले ३३, फिर्दोश अन्सारले २७, रेवति रायले २३, रवि रायले १८ र सिद्धान्त लोहनीले १० रन बनाएका थिए । 

    हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमका लागि दिपक भुजेल र सुजित मण्डलले ३/३ विकेट लिए भने त्रिभुवन मण्डलले १ विकेट लिएका थिए । 

    जितको लागि १८४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिम९ ओभर ५ बलमा सबै विकेट गुमाई ५३ रन मात्र जोड्न सक्यो । छिन्नमस्ताका बलरहरु दिपेश कँडेल र फिर्दोश अन्सारीको घातक बलिङ्ग सामु निरीह हुँदै ब्लु टिम १३० रनको विशाल अन्तरले हार ब्यहोर्न पुग्यो ।

    दिपेश कँडेलले १ ओभर ५ बलमा १५ रन खर्चिदै ४ विकेट हात पारे भने फिर्दोश अन्सारीले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । यसैगरी उपेन्द्र रायले २ विकेट हात पारे । उक्त खेलमा छिन्नमस्ता गाउँपालिका टिमका दिपेश कँडेललाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले म्यान अफ द म्याच प्रदान गरे । 

    शुक्रबारको पहिलो सेमिफाइनल खेल तिलाठी कोइलाडी गाउँपालिका र रुपनी गाउँपालिका बीच तथा दोस्रो सेमीफाइनल खेल छिन्नमस्ता गाउँपालिका र कञ्चनरुप नगरपालिकाको टिम बीच हुने हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधि अधिकृत अमित पाठकले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution