Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार
  • निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ४ घण्टा अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    १ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    २ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ३ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ३ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ३ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ४ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ४ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ६, बुधबार
in
FLASH NEWS
  • १निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • २पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ३नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ४आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ५महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ६डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ७महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ८राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ६६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाँच दिने श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन प्रशिक्षण जनकपुरधाममा सञ्चालन

  • Memo Khabar
  • २०८० बैशाख २६, मंगलबार (२ साल अघि)

  • जनकपुरधाम । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सोमबारदेखि श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन पाँच दिने प्रशिक्षण जनकपुरधाममा सञ्चालन भएको छ ।

    नेपाल पत्रकार धनुषा शाखाको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले २१औं शताब्दिको शक्तिशाली पेशा पत्रकारिता भएकोले सम्वेदनशिल भएर कलम चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘पत्रकारिता पेशा जति चुनौतीपूर्ण छ, उत्तिकै सम्मानजनक पनि छन्’ पत्रकार महासंघ शाखाका पूर्व अध्यक्ष समेत रहेका उनले भने ‘२१औं शताब्दिको शक्तिशाली पेशा पत्रकारिता हो, त्यसैले सम्वेदनशिल भएर कलम चलाउनु जरुरी छ ।’ मधेश प्रदेश सरकारले पत्रकार र पत्रकारिता क्षेत्रप्रति गम्भीर रहेको बताउँदै प्रदेश सभा सदस्य यादवले आमसञ्चार प्राधिकरणले सञ्चारक्षेत्रमा अघि बढाएका गतिविधिहरु सराहनीय रहेको चर्चा गरे ।

    न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य एवम् नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष अनिल कुमार मिश्रले टेलिभिजन, अनलाइन, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुका लागि श्रव्य–दृश्य छायाङ्कन तथा सम्पादन सम्बन्धी तालिम फलदायी रहेको बताए । महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने लहर बढे पनि गुणस्तरियताको अभाव रहेको बताइन् । तालिममा सिकेका सीपलाई सम्वन्धित सञ्चारमाध्यमहरुमा प्रयोग गर्न सहभागीहरुलाई उनले आग्रह गरिन् ।

    सामुदायिक रेडियो प्रशारक संघ मधेश प्रदेशका अध्यक्ष मनोज कुमार यादवले आमसञ्चारमाध्यमहरुमा जनशक्ति अभाव रहेको अवस्थामा यस्ता तालिमले महत्वपूर्ण योगदान मिल्ने बताए । मधेश प्रदेशमा युवा पुस्ताका पत्रकारहरुको सहभागिता उल्लेखनीय रहे पनि दक्षता एवम् सीप अभिवृद्धि आवश्यक रहेकोले तालिम आयोजना गरिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताए । मधेश प्रदेशका पत्रकार र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि लोककल्याणकारी विज्ञापन, स्वास्थ्य तथा दुर्घटना बीमा, प्रेस प्रतिनिधि परिचयपत्र, तालिम लगायतका कार्यक्रमहरु प्राधिकरणले अघि सारेको उनले बताए ।

    कार्यक्रममा प्राधिकरणका बोर्ड सदस्यद्वय अमरेन्द्र कुमार यादव, प्रतिमा चौधरी, प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह लगायतले तालिमको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरे । पाँच दिवसीय उक्त तालिममा मधेश प्रदेशका जिल्लाहरुबाट २६ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    २

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ३

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ४

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ५

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ६

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ७

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ८

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ९

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    १०

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution