Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २१ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    २२ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८५५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • बिदेशमा कमाएको सम्पत्ति ठगिए पछि मनिकलाल बिचल्लीमा

  • Memo Khabar
  • २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)

  • नर्घोका बिवेक झाले १ करोड ९५ लाख ठगिगरेको आरोप

    राजबिराज, ३१ जेठ । विदेशी कमाएको सम्पत्ति ठगिए पछि बोदेबरसाईन नगरपालिका -८ का मनिकलाल यादव र उनका परिवार बिचल्लीमा परेका छन् ।

    राजगढ गाउपालिका ३ नर्घो निवासी डा विवेक झाले मेडिकल व्यवसायका लागि भन्दै पटक पटक गरी १ करोड ९५ लाख सापटी लिएको २ वर्ष बितिसक्दा पनि रकम फिर्ता नगरेको पीडित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

    बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित मनिकलालले सप्तरीको राजगढ गाउँपालिका र राजविराज नगरपालिका दुबै ठाउँमा घर भएका ३० वर्षीय दन्त रोग डा.विवेक कुमार झाले मेडिकल व्यवसायको नाममा आफू संग तीन वर्ष यता पटक पटक गरी १ करोड ९५ लाख रुपैयाँ सापटी लिएको र फिर्ता दिन अस्वीकार गर्दा आफू सहित पुरै परिवार समस्यामा परेको दुखेसो व्यक्त गरेका छन् ।

    सापटी लिएको रकम माग्दा उल्टै मिटरब्याजीमा फसाई दिने र तहलगाई दिने भन्दै चेतावनी डा. झाले दिने गरेको उनले सुनाए । डा. झाको राजविराजको नेता चौकमा बालाजी डेन्टल क्लिनिक समेत संचालनमा छन् ।

    “मेडिकल व्यवसायका लागी केही रकम चाहिएको छ ४/५ महिना भित्रै फिर्ता गरिदिन्छु भने पछी विश्वासमा परी पटक पटक गरेर १ करोड ९५ लाख रुपैयाँ डा. झालाई दिए, उनले भने, तर ३ वर्ष बितिसक्दा पनि रकम फिर्ता पाइएको छैन ।”

    केही रकम हातहातै नगदै र १ करोड २८ लाख रुपैया बैङ्किक कारोबार मार्फत डा. झाको खातामा सोझै जम्मा गरिदिएको बताउँदै उनले पत्रकार सम्मेलनमा बैंक स्टेटमेण्ट, भाउचर, लगायतका कागजात समेत प्रमाणका रुपमा पेश गरेका छन् ।

    मनिक लाल विगत १३ वर्ष देखि साउदी अरेबिया स्थित जर्मनीको डिवि– ईन्जिनियरींग एण्ड कन्सलटेन्सी वल्ड वाईड कम्पनीमा इन्जिनियर पदमा काम गर्दै आएका थिए । दैनिक १२/१३ घण्टा मिहिनेत गरेर कमाएको पैसा विश्वासमा परी सापटी दिदा अहिले आएर डा. झाले फिर्ता दिन नमानेको र पचाउने नियत देखाएको उनको गुनासो छ । निकै प्रयास गर्दा पनि झाले पैसा फिर्ता गर्ने नियत न देखाएपछि मनिक लालले समाजिक स्तरबाट दबाब बनाउन सूरु गरेका थिए ।

    कुरा समाजमा बाहिरिए पछि प्रतिष्ठा गुम्ने डरले डा. झाले २०७८ साल असोज ८ गते आफ्नो नाममा रहेको सनराईज बैंक लिमिटेड शाखा राजविराजको खाता नं. ०२४१०१४६९२०१४ बाट साटिने गरी १ करोड ९५ लाखको चेक मनिक लाल लाई दिए । तर खातामा रकम न भएका कारण ४ पटक चेक बाउन्स भयो ।

    खातामा पैसा नभएको जानी जानी चेक काटेर दिदा उनी न्यायका लागी डा. झा विरुद्ध बैङ्किक कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अन्तर्गत कारवाहीका लागी प्रहरी हुदै अदालत सम्म पुगे ।

    सोही अनुसार उच्च अदालत जनकपुरको वाणिज्य इजलासले २०८० जेठ २ गते जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पक्राउ पुर्जी अनुमति सहितको सक्कल मिसिल पठाएपछि प्रहरीले सक्रियता देखायो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार बैङ्किक कसुर मुदामा अहिले डा. झा प्रहरी हिरासतमा छन् । ८ दिन अघि जेठ २३ गते काठमाडौंबाट टेकु प्रहरी परिसरको मदतले पक्राउ परेका डा. झालाई हिरासतमा राखी अनुसन्धान भइरहेको उनको भनाई छ ।

    डा. झालाई छुटाउन आफन्तजनले २ दिन अघि जनकपुर–राजविराज इजलासमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर गरेका थिए । उनको तर्फबाट बहसपैरवीमा सहभागी कानून व्यवसायीले डा. झा निर्दोष भएको र झूटो अभियोग लगाएर थुनामा राखेको जिकिर गरे पनि अदालतले सो रिट निवेदन खारेज गरेको थियो ।

    पिडीत पक्षले न्याय खोज्दै जाँदा राजनैतिक पहुँच र पैसाको चलखेल गरी आफुहरुलाई असुरक्षित बनाउने प्रयास समेत सूरु भएको भन्दै शान्ति सुरक्षाको व्यवस्थाका लागी पहल गरिदिन समेत पत्रकार सम्मेलनमा आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution