Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ७ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १0 घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १४ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • २प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ३सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ४युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ५उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ६पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ७विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ८मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • १६७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिप्रका सप्तरीले जबरजस्ति मिलापत्र गराएको भन्दै पिडितको आरोप

  • चन्दन यादब
  • २०८० श्रावण १०, बुधबार (२ साल अघि)

  • राजविराज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) सप्तरीले जबरजस्ति मिलापत्र गराएको भन्दै पिडितले आरोप लगाएको छ ।

    अनुचित लेनदेन शाखाले मिटर ब्याजका पिडितलाई नै दबाव दिई साँवाको ब्याज ब्याजको ब्याज जोडि बनाईएको सावाँ बराबरको तमसुकलाई नै सदर मानी ऋणिलाई दोषी ठहर गरी जब्बरजस्ति मिलापत्र गराइदिएको पिडितले आरोप लगाएको हो ।

    जिल्ला प्रशासन कार्यालय सप्तरीको अनुचित लेनदेन शाखाले ऋणिको मुख्य विषयनै नबुझि साँवाको ब्याज ब्याजको ब्याज जोडी बनाईएको सावाँ बराबरको तमसुकलाई नै सदर मानी ऋणिलाई दोषी ठहर गरी जब्बरजस्ति मिलापत्र गराइदिएको पिडितले आरोप लगाएको छ ।

    छिन्नमस्ता गाउँपालिका वडा नं. ४ बस्ने रामानन्द कुमार यादवले अनुचित लेनदेन भएको निवेदन जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएपछि उल्टै पिडितलाई नै दोषी ठहर गरी पिडितलाई जिल्ला प्रशासन कार्यालयकै थुना कक्षमा थुनामा राखी डरत्रास दिई मिलापत्र गराएको पिडितले बताए ।

    पिडित रामानन्द कुमार यादव बैदेशिक रोजगारका क्रममा कतारमा हुदाँ सँगै बस्ने धनुषा जिल्ला सबैला नगरपालिका–५ निवासी रुपेश कुमार यादवसँग आवश्यक परेका बेला विदेशमै विभिन्न समयमा कतार रियाल  ७ हजार रियाल (नेपाली २ लाख दश हजार) नगद रकम दिनको एक हजारमा ५० रियालका दरले ब्याजमा ऋण लिएको यादवको भनाई छ ।

    विदेशमै हुदाँ ऋण लिएको ३ महिना पछि साहु रुपेश कुमार यादवले ऋण माग्न थालेपछि तुरुन्तै तिर्न नसक्ने रामानन्द कुमार यादवले साहुलाई सुनाए ।

    त्यसपछि साहु रुपेश कुमार यादवले दिनको ब्याज एक हजारमा ५० रियालको दरले ३ महिनामा नै ३१ हजार ५ सय रियाल र साँवा ७ हजार गरी ३८ हजार ५ सय (नेपाली ११ लाख ५५ हजार) भएको ऋणिलाई हरहिसाब गरेर सुनाए ।

    तुरुन्तै ऋण तिर्न सके तिमिले पाउँने स्यालेरीको एटिएम कार्ड नै मलाई बुझाउँ भनेर साहु रुपेश कुमार यादवले ऋणिलाई दवाव दिई दिन थाले, र त्यसबाट नै महिनाको तिम्रो खानेबस्ने खर्च मैले नै दिने सम्झदारीमा ऋणिसँग साहुले सेलेरीको एटिएम कार्ड नै जफत गरेको पिडितले बताए ।

    एटिएम कार्ड लिएपछि साहु रुपेश कुमार यादवले ६ महिना सम्म २२ सय (नेपाली ६६ हजार) पाउने स्यालेरी रकमको ५ सय रियाल रामानन्दलाई दिई बाकीँ १७ सय रियालको हिसाबले दश हजार दुई सय रुपैया रियाल (नेपाली ३ लाख ६ हजार) साहु रुपेश कु्मार यादवले ६ महिनामा एटिएम बाटनै लिईसकेको पिडित रामानन्द यादवको भनाई छ ।

    ६ महिना पछि वैदेशिक रोजगारबाट विदामा दुबैजनासँगै घर फर्के पछि काठमाडौँको एक होटलमा ऋणको हरहिसाब गर्दा साहु रुपेश कुमार यादवले दिनका एक हजारमा ब्याज ५० रियालको दरले ३ महिनामा ३१ हजार ५ सय रियाल र सावाँ ७ हजार कटारी रियाल गरी ३८ हजार ५ सय (नेपाली ११ लाख ५५ हजार) भएको ऋणिलाई हरहिसाब गरेर सुनाए ।

    त्यस मध्ये तिम्रो एटिएमबाट १० हजार २ सय रियाल एटिएमबाट झिकिसकेको र बाँकी २८ हजार ३ सय रियाल (नेपाली ८ लाख ४९ हजार) तिर्न भनेपछि अहिले नै तिर्न नसक्ने ऋणिले भने पछि काठमाडौँ मै ऋण तिर्न दवाव दिन थालेपछि पिडितसँग रहेको सुन विक्री गरी फेरी नेपाली रकम रु. १ लाख ५० हजार दिएपनि ऋण बाकीँनै रहेको साहुले सुनाए । साहुका हिसाब अनुसार अब नेपाली रकम ८ लाख ४९ हजार रहेको हिसाब गरेका ऋणिलाई फेरी सुनाए ।

    त्यसपछि बाकीँ ऋणको विश्वास स्वरुप कपालि तमसुक ४९ हजार छुट गरेर भएपनि गरिदिन साहु रुपेश कुमार यादवले ऋणि रामानन्द यादवलाई दवावपूर्ण ढंगले भनेपछि ऋणिले पनि कपालि गरिदिने स्विकार गरे ।

    साहु रुपेश कुमार यादवले पूर्व योजना अनुसार घरबाट दाई र कपालि लेख्न लेखनदारलाई सँगै लिएर काठमाडौँ मै भाईलाई लिन आएको बहानामा ऋणि रामानन्द यादवलाई बहलाईभुसलाई सावाँको ब्याज, ब्याजको ब्याज जोडि फेरी साँवा बनाई २ वटा कपालि तमसुक ४/४ लाखको २ वटा तमसुक एउटा आफनो नाममा र अर्को दाईको नाममा रकमको ४ गुणा ९८ लाखको ४/४ बनाई दुईटा तमसुक बराबर ३२ लाख  गरी २०७१ सालमा नै गरिलिएको पिडित रामानन्द कुमार यादवले आरोप लगाएका छन् ।

    त्यसपछि ९ वर्ष वितिसक्दा समेत कुनै खाले कानुनी प्रक्रिया नअपनाईको साहुले जनकपुर अदालतमा कपालि तमसुकको असुलउपरको मुद्दा लगाएपछि पिडित न्याय खोज्न भौतारिन थाले । त्यसबखत सम्म यो मिटर ब्याज, अनुचित लेनदेन हो, भनि नजानेका रामानन्द कुमार यादवले आफु माथि अन्याय भएको महसुस गरेपछि मिटर ब्याजको निवेदन जिल्ला प्रशासन कार्यालय, राजविराज सप्तरीमा दिए ।

    त्यसपछि विभिन्न समयमा छलफल पछि अनुचित लेनदेन शाखाले मिलापत्र गर्नु पर्छभनेर पिडितको मुख्य विषयको कुरा नै नबुझि दवावपूर्ण तरिकाले मुद्दा चलाइदिने, थुनामा राखिदिने भनेपछि पिडिले ७ गते आईतबार मिलापत्र गरेर फर्केपछि आफु झनै अन्यायमा परेको कार्यालय माथि आरोप लगाएका छन् ।

    यादवका अनुसार मैले बैदेशिक रोजगारकै क्रममा विभिन्न समयमा लिएको ७ हजार रियाल (नेपाली २ लाख १० हजार) बराबर १० हजार २ सय रियाल  (नेपाली ३ लाख ६ हजार) एटिएम मार्फत साँवा रकम भन्दा बढि ३ हजार २ सय कतारि रियाल तिरिसकेको हुनाले अब तिर्न के बाँकि रहयो भनि न्याय खोज्दै न्यायिक निकायमा भौतारी रहेपनि न्याय नपाएको आरोप लगाए ।

    संशोधन गरिएको मुलुकी अपराध संहिताको दफा २४९ (क) को अनुचित लेनदने गर्न नहुने उपदफा (ग) बमोजिम लेनदेन गर्दाकै बखतमा ब्याज रकम समेत साँवामा जोडि लिखत तयार गर्ने पनि अनुचित लेनदेन भएको कानुन रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ५

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ६

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ७

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ८

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ९

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १०

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution