Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार
  • पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    १२ घण्टा अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    १ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    २ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    २ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    २ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ३ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ३ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४ दिन अघि

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ६, बुधबार
in
FLASH NEWS
  • १पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • २नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ३आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ४महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ५डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ६महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ७राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती
  • ८राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ८७१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सबल नेपाल १९ औ वर्षमा प्रवेश, समुदायको विकासमा ठुलो भूमिका

  • चन्दन यादब
  • २०८० श्रावण २९, सोमबार (२ साल अघि)

  • राजबिराज, २९ साउन । सप्तरीका प्रतिष्ठित गैरसरकारी संस्था मध्ये सबल नेपालले १८ औ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    सोमवार राजबिराज स्थित डिलक्स होटलमा एक कार्यक्रम बिच १८ औ वर्ष पूरा गरी १९ औ वर्षमा  प्रवेश गर्दै आफ्नो स्थापना दिवस मनाएको हो ।

    सो अवसरमा गैसस सप्तरीका पहिलो अध्यक्ष दिलिप चौधरीले समुदायको विकास र व्यवहारमा परिवर्तन सँगै आय आर्जनमा सुधार ल्याउनका लागि सबलले निरन्तर रूपमा समाजलाई सबल बनाउन भूमिका खेल्दै आएको बताए । सबल नेपालका अध्यक्ष जुना गिरीले सबलले शिक्षा,  स्वास्थ्य, जिविकोपार्जन, किशोरकिशोरी विकास कार्यक्रम संचालन गर्दै आएको बताइनँ ।

    उनले भने सेभद चिल्ड्रेन र सबल नेपालको साझेदारीमा जिल्लाको खडक र सुरूगा नगरपालिकामा बाल बिकास केन्द्र निर्माण, शिक्षकशिक्षिकाहरूलाई शिक्षणसिकाई क्रियाकलापका लागि क्षमता बिकास तालिम, स्वास्थ्य चौकीहरूमा सामग्री बितरण, स्वास्थ्यकर्मीहरूको क्षमता बिकास, किशोरकिशोरी क्षमता बिकाइस्, नेतृत्व बिकास, बालभिते पत्रकारिता, बालअधिकार सुरक्षित मातृतब सम्बन्धी कार्यक्रम गर्दै आएको बताईन ।

    गैसस महासँघ सप्तरीका अध्यक्ष तथा सबल नेपालका निर्देशक दिपक झाले बालवालिकाहरूको सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायको क्षमता बिकास, बालबालिकाहरूको पठाईमा सुधार र घरमा सिकाइका वातावरण निर्माण गर्नका लागि निरन्तर कार्यक्रम गर्दै बताए ।

    उनले भने स्थानीय तहले बाटो, सडक, भवन निर्माणलाई मात्र बिकास बुझेकोले बालबालिकाहरूको स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा नराख्दा प्रभावकारी उपलब्धि हासिल गर्न चुनौती रहेकोले बालबालिकाको विकासलाई जनप्रतिनिधिहरूले कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

    सो अवसरमा गैसस महासँघका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले भने समुदाय विद्यालयको शिक्षा कमजोर सँगै अभिभावकको बिश्वास घटदै गएकोले सबै मिलेर समुदायिक बिधालयमा गुणस्तरीय सुधार ल्याउनुपर्ने बताउनु भयो ।

    कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले सबल नेपालले समाज र समुदाय तथा राष्ट्र हितका लागी पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आव ०७९/८० को बार्षिक प्रगती प्रतिवेदन तथा आव ०८०/८१ को बार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    आव ०७८/७९ मा खर्चको अनुमानित बिवरण अनुसार समुन्नती र संकल्प कार्यक्रम तर्फ ५ करोड १८ लाख,  खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ४ करोड २५ लाख, सौर्यउर्जा प्रवर्द्वन कार्यक्रम तर्फ १२ लाख १९ हजार, शुद्व  खानेपानी माथि सहज पहुचका लागि ४२ लाख ५० हजार, दैबी प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रम तथा सहयोगमा २ करोड ५० लाख, वातावरण संरक्षण अभियान २ करोड ५० लाख,,कृषीमा आधारित कार्यक्रममा ७५ लाख २५ हजार र संस्था संचालन तर्फ ७५ लाख ४५ हजार गरी जम्मा १६ करोड ४८ लाख ३९ हजार बरावरको आयव्यय सार्वजनिक गरेकी छिन ।

    यसैगरी प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा,  सुरूगां नगरपालिका १० का वडा अध्यक्ष चन्द्र नारायण यादब, गैसस महासँघका पहिलो अध्यक्ष दिलिप चौधरी, महुली समुदाय बिकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरी, सेभद चिल्ड्रेनकाका देवकृष्ण भगत, आसबिर सारू, जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुनले सबल नेपालले समुदायको बिकास र शिक्षा, स्वास्थ र सरसफाईमा खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

    यसैगरी सबल नेपालका संस्थापक असोक कुमार साह, परमेश्वर झा, संस्थाका कार्यक्रम संयोजक रोशन मण्डल,  सिरहाका वास कार्यक्रम संयोजक भिमलाल साही लगायत संस्थाका साधारण सदस्य तथा विभिन्न संसंस्थाहरू तथा पालिकाहरूको प्रतिनिधिहरूको उपस्थिति रहृको थियो । उक्त कार्यक्रमको संचालन सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ताजा अपडेट
    १

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ३

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ४

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ५

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ६

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ७

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ८

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ९

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    १०

    सप्तरी–२ मा इ. रामजीको घरदैलोले गति लिँदै, नयाँ आशाको संवाद

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution