Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ५ घण्टा अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ८ घण्टा अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १२ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • २प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ३सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ४युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ५उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ६पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ७विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ८मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६५२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सिमा नाकाहरुमा आवतजावत सहज बनाउन मांग गर्दै जसपाले बुझायो प्रजिअ थापालाई ज्ञापनपत्र

  • चन्दन यादब
  • २०८० भाद्र २२, शुक्रबार (२ साल अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी नेपाल सप्तरीले सिमा नाकाहरुमा सर्वसाधारणलाई आवतजावत सहज बनाउन माग गरेको छ ।

    जसपा सप्तरीद्वारा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै पछिल्लो समय सिमा नाकाहरुमा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको भन्दै सहज बनाउन माग गरेको हो ।

    जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्व पुगेका जसपा नेताकार्यकर्ताले प्रजिअ किरण थापालाई ज्ञापनपत्र बुझाउदै सिमा नाकाहरुमा सर्वसाधारणलाई आवतजावतमा अनावश्यक दुखदिने गरेको स्मरण गराए ।

    पछिल्लो समय आफान्त भेट्न भारतीय नम्बर प्लेटका मोटरसाइकल चढी आएकाहरुलाई प्रहरीले धरपकड गर्ने, मोटरसाइकल नियन्त्रणमा लिई भन्सारमा जिम्मा दिने र लिलाम गराउने गरेकाले त्यस्ता  क्रियाकलापलाई अविलम्ब रोक्न  जसपाले माग गरेको छ ।

    जसपाको ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले जसपाको माग जायज भएको भन्दै स्थानीय स्तरबाट हुने समस्याको समाधान यहीँबाटै गर्ने  तथा यहाँबाट हुन नसक्ने कुराको सम्बोधनका लागि माथिल्लो निकायसंग समन्वय गरि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    जसपाले बुझाएको ज्ञापनपत्रमा दुइदेशको कुटनैतिक मर्यादा विपरीत प्रहरी प्रशासनबाटै भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिने र दुर्व्यवहार गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पछिल्लो समयमा सप्तरीका प्रहरी प्रशासनले  भारतीय नम्बर प्लेटका मोटरसाइकल नेपाल प्रवेशमा रोक लगाउने र नियन्त्रणमा लिएर भन्सार कार्यालयमा जिम्मा लगाई लिलाम गर्ने जस्ता अनावश्यक दुख दिएको विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ , जसपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, यस घटनाले सदियौदेखि नेपाल र भारत विचको गहिरो सम्बन्धलाई चिस्याउने तथा एक आपसको रोटीबेटिको सम्बन्धमा आँच आएको हाम्रो ठहर छ।

    नेपालमा रहेका आफन्तजनलाई भेट्न आउने क्रममा हुने यस्तो बर्बरतापुर्ण व्यवहारले दुई मित्र राष्ट्र विचको मैत्रीपुर्ण सम्बन्धमा ठाडो चुनौती दिएको छ ज्ञापनपत्रमा भनिएको छ ।

    भारतीय नम्बर प्लेटका मोटरसाइकलको  भन्सार काटेर सहजरूपमा नेपाल प्रबेश गर्ने बाताबरण मिलाउन माग उल्लेख भएको ज्ञापनपत्रमा भारतबाट सप्तरी भित्रीने नाकाहरुमा मोटरसाइकल प्रवेशका लागि पासको व्यवस्था गर्न आग्रह गरिएको छ ।

    भन्सार काटेर नेपाल प्रबेश गर्ने व्यवस्थाको प्रभवकारी कार्यान्वयन गर्न र भारतीय मोटरसाइकललाई सहज रुममा आफुले लिएको अनुमतिको आधारमा निर्बाध रुपमा संचालन गर्ने बाताबरण मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौं साथै भारतबाट नेपाल प्रबेश गर्ने सबै नाकाहरुमा मोटरसाइकलको पासलिने व्यवस्था मिलाउन यसै ज्ञापन-पत्र मार्फत आग्रह गर्दछौं जसपा सप्तरीले बुझाएको ज्ञापनपत्र उल्लेख छ ।
    दुई राष्ट्र विचको जनताको भावनात्मक सम्बन्धमा खलल आउन नदिन तथा आपसी सद्भाव र एकता विग्रन नदिन कुटनैतिक मर्यादा विपरीतको त्यस्ता किसिमको अमानवीय कार्यलाई तत्कालै रोकि मोटरसाइकलको सहज प्रबेशका लागि पास लिने स्थानको विस्तार गर्न माग गर्दछौं, जसपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

    . ज्ञापनपत्रमा राष्ट्रहित विपरीत प्रहरी प्रशासन र राज्य पक्षबाटै हुने कुनैपनी प्रकारको ज्यादती सह्य नहुने चेतावनी समेत दिईएको छ ।

    जनता समाजवादी पार्टी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र, सबैप्रकारको अन्याय विभेद र भेदभाव विरुद्ध  प्रतिबद्धरहि आन्दोलनमा रहेको अवगतनै छ । सामाजिक न्याय र समानताको पक्षमा चट्टान झै जनताको सार्वभौम सत्ताका लागि  निरन्तर संघर्षत रहेको छ, ज्ञापनपत्रमा भनिएको छ,  राष्ट्रहित बिपरित प्रहरी प्रशासन र राज्यपक्ष बाटै आम जनता माथी हुने कुनै पनि ज्यादतीको घटना स्वीकार्य हुदैन ।

    उक्त अबसरमा उपसचिव शम्भु कुमार यादव, निलेश कुमार झा, जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादव, राजेश्वर राय, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव लगायतका जसपा नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ५

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ६

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ७

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ८

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ९

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    १०

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution