Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १८ घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १९ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २0 घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ७२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सेभद सप्तरी २५ औ वर्षमा प्रवेश

  • चन्दन यादब
  • २०८० भाद्र २५, सोमबार (२ साल अघि)

  • समुदाय विद्यालयमा शिक्षामा सुधार ल्याउन बालशिक्षा कार्यक्रम ल्याएको छु : मन्त्री महेश 

    राजबिराज ।  मधेश प्रदेश सरकारका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादबले सामुदायिक बिधालयको शिक्षामा सुधार ल्याउन बालशिक्षा कार्यक्रम ल्याएर बिधार्थीहरूको आकर्षण बढाउने बताए ।

    आईतवार सप्तरीका प्रतिष्ठित गैरसरकारी संस्था मध्ये सेभद सप्तरीले २४ औ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रमको उदघाटन सत्रमा सो कुरा बताएको हो । उनले भने मधेश प्रदेश जिल्लाको शिक्षाको अबस्था जर्जर रहेकोले शिक्षाको अबस्थामा सुधार ल्याउने बालशिक्षा कार्यक्रम योजना प्रदेश सरकारले ल्याएको बताउनु भयो । मन्त्री यादबले प्रदेश सरकारले शिक्षा नीति चाडै प्रस्तुत गरी शिक्षा एेन बनाई सुमदाय बिधालयमा देखिएका बिकृती, समस्या सामाधान गर्ने प्रतिबधता गरे ।

    जनमतको नेता समेत रहेका यादबले  मधेश प्रदेश जिल्लालाई साक्षर बनाउने लक्ष्य रहेको बताउदै यस तर्फ सरकार गम्भीर रहेको र सिमान्तकृत बालवालिकाहरूलाई बिधालयमा ल्याउने कार्यक्रम ल्याउने बताए । समुदाय बिधालयमा शिक्षा सुधार र ब्यबस्थित गर्न प्रदेश सरकारले बालशिक्षा कार्यक्रम ल्याएको बताउद‌ै  यस कार्यक्रम मार्फत बालवालिकाहरूको आक्रषण बढने बताए।

    उनले भने सेभद सप्तरीले शिक्षा, स्वास्थ, कृषीमा समुदायको बिकास र ब्यवहारमा परिवर्तन सँगै आय आर्जनमा सुधार ल्याउनका लागि सेभद सप्तरीले निरन्तर रूपमा समाजलाई समृद्वि,बिकसित बनाउन भुमिका खेलेको भन्दै प्रशंसा गर्नु भयो।

    मधेश प्रदेश सभा सदस्य तथा अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिँहले सेभद सप्तरीको माध्यमवाट बालवालिकाको शिक्षण सिकाई तथा बिधालयको भौतिक पुर्वाधार र गरिव, बिपन्न, महिलाहरूको आयआर्जन र आत्मनिर्भर बनाउन पुर्याएको योगदानको प्रशंसा गरे । सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले सेभद सप्तरीले शिक्षा, स्वास्थ, जिविकोपार्जन, किसोरकिसोरी बिकास कार्यक्रम संचालन गर्दै आएको बताए ।

    उनले भने सेभद चिल्ड्रेन र सेभद सप्तरीको साझेदारीमा जिल्लाको तिलाठीकोईलाडी गाउपालिका र बिष्णुपुर गाउपालिका, छिन्मस्ता गाउपालिका, राजबिराज नगरपालिकामा बाल बिकास केन्द्र निर्माण, शिक्षकशिक्षिकाहरूलाई शिक्षणसिकाई क्रियाकलापका लागि क्षमता बिकास तालिम, स्वास्थ चौकीहरूमा सामग्री बितरण, स्वास्थकर्मिहरूको क्षमता बिकास, किसोरकिसोरी क्षमता बिकास, नेतृत्व बिकास, बालभिते पत्रकारिता, बालअधिकार सुरक्षित मातृतब सम्बन्धी कार्यक्रम गर्दै आएको बताए ।

    उनले भने स्थानिय तहले बाटो, सडक, भवन निर्माणलाई मात्र बिकास बुझेकोले बालवालिकाहहरूको स्वास्थ, शिक्षालाई प्राथमिकतामा नराख्दाँ प्रभावकारी उपलब्धी हासिल गर्न चुनौती रहेकोले बालवालिकाको बिकासलाई जनप्रतिनिधिहरूले कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी किरण थापा सेभद सप्तरी, सेभद मधेश, सेभद राष्ट्र जोगाउन र बचाउने नारा बढाउनुपर्नेमा जोड दिए ।

    त्यसैगरी तिलाठी गाउपालिका अध्यक्ष अरूण मण्डल, उपाध्यक्ष फुलकुमारी साह, सप्तरी प्रहरी उपरिक्षक नरेन्द्र कार्किले सेभद सप्तरीले समुदायको बिकासको लागि गरेको योगदानको प्रशंसा गर्दै समुदायको शिक्षामा सुधार ल्याउन भुमिका खेल्नुपर्नेमा जोड दिए ।

    गैसस महासँघ सप्तरीका अध्यक्ष दिपक झाले सेभद सप्तरीले बालवालिकाहरूको सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायको क्षमता बिकास, वालवालिकाहरूको पठाईमा सुधार र घरमा सिकाईको वातावरण निर्माणमा गरेको भुमिका बारेमा चर्चा गरेका थिए । कोशी पिडित समाजका निर्देशक देव नारायण यादबले सेभद सप्तरीले समाज र समुदाय तथा राष्ट्र हितका लागी पुरयाएको योगदानको प्रशंसा गर्दै बालवालिकाहरूलाई गुणस्तरिय शिक्षामा पहुच बढाउनुपर्नेमा जोड दिएका छन ।

    उक्त अबसरमा कमलेश्वरी कृषक समुह सल्लाहाकार अरूण साहले सेभद सप्तरीले जिविकोपार्जन गर्नका लागी धानको माथि पोलि ब्याज मार्फत बाढीको समयमा पनि समस्या नहुने गरी तरकारी खेती सुरू गरेको बताए । संस्थाले राजबिराज स्थित डिलक्स होटलमा एक कार्यक्रम बिच २४ औ बर्ष पूरा गरी २५ औ बर्षमा  प्रवेष गर्दै आफनो स्थापना दिवस मनाएको हो । कार्यक्रममा सेभद सप्तरीले आव ०७९/८० मा ६ करोड ७२ लाख २४ हजार ९७ रूपैया बराबरको आयब्यय सार्वजनिक गरेका छन ।

    सेभद चिल्ड्रेनको सहयोगमा सुमन्नती९ स्पोन्सरसिप० कार्यक्रम अन्तर्गत मातृ तथा नवजात शिशु कार्यक्रम, बालबिकास कार्यक्रम, आधारभुत शिक्षा कार्यक्रम र बिधालय स्वास्थ पोषण कार्यक्रम, किसोर किसोरी बिकास कार्यक्रम, यौन तथा प्रजनन स्वास्थ कार्यक्रम र जिविकोपार्जन कार्यक्रम अन्तर्गतका थुप्रै क्रियाकलापहरू संचालन गर्दै आएको सेभद सप्तरी सचिव नरेन्द्र यादबले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution