Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, आईतबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    २ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    २ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    २ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ३ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ४ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ४ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ५ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ५ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १८, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ९२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • खडक नगरकै वडा नम्वर ८ पहिलाे वडा बालविवाह मुक्त वडा घोषणा

  • चन्दन यादब
  • २०८० भाद्र २७, बुधबार (२ साल अघि)

  • सप्तरी । खडक नगरपालिकाको वडा नं.८ एक समाराेह बिच नगर कै पहिलाे वडा बालविवाह मुक्त वडा घोषणा गरेको छ ।

    मंगलवार ८ नं वडा कार्यालय स्थित विसनपुर वडा कार्यालयको प्रङ्गणमा राष्ट्रिय बालदिवसको अवसरमा वडालाई बालविवाह मुक्त घोषणा गरेको हो ।

    खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चाैधरीले ८ नम्वर वडालाई बालविवाह मुक्त वडा औपचारिक रुपमा घोषणा गरेका छन।

    विगत एक वर्षमा जम्मा वडामा ६३ वटा विवाह भएकोमा २० वर्षमुनि उमेरको ५ वटा र १८ वर्षमुनि उमेरको वटा ४ गरी जम्मा ४ प्रतिशत् मात्र बाल विवाह भएकोले नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका २०७९ ले दिएको अधिकार प्रयोग गरी सुचकहरू पूरा गरेपछि बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

    साे अवसरमा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले पालिकाका सबै वडाहरुलाई बालविवाह मुक्त घोषणा गरी नगरपालिकालाई नै बाल विवाह मुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

    यसैगरी नगर उपप्रमुख रिता चौधरीले बाल विवाह बालसंरक्षणको गम्भीर चुनौती तथा दण्डनीय अपराध भएको बताउँदै सबै सूचकहरु पूरा गरी बाल विवाह मुक्त नगर घोषणाका साथ समुन्नत समाज निर्माण गर्नुपर्ने विचार राखिन् ।

    ८ नं.वडा अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक बिन्दुलाल चौधरीले ८ नं वडा नगरको बालविवाह मुक्त घोषणा गर्ने पहिलो वडा बनेको बताए।

    सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र खडक नगरपालिकाको नेतृत्वमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह विरुद्वको अभियानको नतिजा स्वरुप बालविवाहमुक्त क्षेत्र घोषणा शुरु गरिएको नगर प्रमुखले कार्यक्रममा जानकारी गराए ।

    बाल विवाह मुक्त घोषणा सभामा वडा बालअधिकार समितिका सदस्य राम नारायण साहले वडाको दीर्घकालिन सोच, लक्ष्य र उद्देश्य सहितको बाल विवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    बाल विवाह मुक्त वडा घोषणा सभामा बालक्लबमा आबद्व बालबालिकाहरुले विभिन्न सन्देशमूलक सडक नाटक तथा नृत्यहरु प्रदर्शन गरेका थिए ।

    खडक नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न चार चरणहरुको अभियान पूरा गरी वडाहरुलाइ बाल विवाह मुक्त वडा घोषणा गर्न शुरु गरिएको नगरपालिकाका बालकल्याण अधिकारी अनिता कुमारी साहले बताइन् ।

    यस अघि सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिका जिल्ला तथा मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त पालिका घोषणा भइसकेको छ भने मधेश प्रदेश सरकारले बालविवाह विरुद्धको दश वर्षे रणनीतिक योजना तर्जुमा गरी बालविवाह विरुद्धका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution