Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २४, शनिबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ८ घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १0 घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १0 घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १५ घण्टा अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २४, शनिबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जसपाको जिल्ला स्तरीय संयुक्त विस्तारित बैठक सम्पन, गौर घटना माओवादीको कारण घटेको टिप्पणी

  • Memo Khabar
  • २०८० भाद्र ३०, शनिबार (२ साल अघि)

  • राजविराज, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको राजविराजमा भातृ तथा पेशागत संगठनहरुको जिल्ला स्तरीय संयुक्त विस्तारित बैठक शनिबार सम्पन भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य विकास कुमार तिवारीले गौर घटना दुर्भाग्यपूर्ण भएको बताए । गौर घटना नहुँनु पर्ने घटनाको रुपमा जसपाले लिएको बताउदै नेता तिवारीले गौर घटना माओवादीको दम्भ र माओवादी पीडितहरुको आक्रोशका कारण दुर्भाग्यपूर्ण घटना घटेको टिप्पणी गरे ।

    उनले गौर घटनामा जसपा निर्दोष रहेको जिकिर गरे । गौर घटना तत्कालीन माओवादी नेता प्रभु साहको हठ र माओवादी पीडितहरुको आक्रोशको उपज भएको उनले स्पष्ट पारे ।

    जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले प्रचण्ड नेतृत्वको सरकारले देशमा मुटभेट निम्त्याउन खोजेको आरोप लगाए । १७ बर्ष पुरानो गौर घटनालाई उचालेर सरकार र आन्दोलनरत पक्ष विच भएको शान्ति सम्झौतालाई भंग गर्न प्रचण्ड सरकार लागिपरेको उनले उल्लेख गरे ।

    मधेशी मोर्चा र सरकार विच भएको २२ र ८ बुँदे सम्झौता विपरीत सरकार अगाडि बड्ने प्रयास गरेको बताउदै अध्यक्ष यादवले पार्टी विरोधी षड्यन्त्र विरुद्धको आन्दोलनको तयारी गर्न समेत नेताकार्यकर्तालाई आग्रह गरे ।

    जिल्ला अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङ, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादव , समाजवादी विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष मनिस यादव, समाजवादी युवा संघका केन्द्रिय सचिव विशाला यादवलगायतकाले मन्तव्य व्यक्त गर्दै अधिकार सुनिश्चितताको लागि आन्दोलनको विकल्प नरहेको बताए ।

    यसैगरी समाजवादी महिला संघ सप्तरीका अध्यक्ष रमिलदेवी साह,,समाजवादी शिक्षक फोरम सप्तरीका अध्यक्ष उपेन्द्र यादव, स्वास्थ्यकर्मी फोरम नेपाल सप्तरीका अध्यक्ष राम कुमार यादव, समाजवादी दलित संघ सप्तरीका अध्यक्ष अशोक कुमार राम, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष शिवम यादव, समाजवादी विद्यार्थी संघ सप्तरीका उपाध्यक्ष एवम् मविव क्याम्पस राजविराजका स्ववियु सभापति रन्जित कुमार यादवले समेत मन्तव्य व्यक्त गरे ।

    कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य अमर मण्डल, केन्द्रिय सदस्य गिता यादव,प्रदेश सदस्य एवम् सिराहा जिल्ला इन्चार्ज कौशेन्द्र यादव, प्रदेश सदस्य अमृत साफी,जिल्ला अन्तर्गत पार्टी निकट विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरु,

    जनप्रतिनिधिहरु, भातृसंगठनका विभिन्न तहका पदाधिकारीहरुको उपस्थिति रहेको बैठकमा समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादवले गौर घटनाको यथार्थता र भ्रम तथा पार्टीको भावी रणनीति बारे प्रकाश पारे ।

    समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सचिव तारकेश्वर यादवद्वारा संचालित कार्यक्रममा स्वागत समाजवादी महिला संग सप्तरीकी सदस्य ममता दासले गरिन ।आन्दोलनको तयारीका लागि भातृ तथा पेशागत संगठनहरुको जिल्ला स्तरीय विस्तारित बैठक आयोजना गर्ने लगायतका विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको जसपा सप्तरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution