Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    ८ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • खडक नगरपालिकामा बालविवाह बिरूद्व अभियानकाे सुरूवात

  • चन्दन यादब
  • २०८० भाद्र ३१, आईतबार (२ साल अघि)

  • बालविवाह, कुसंस्कार र कुरिती बिरूद्व एकजुट हुनुपर्नेमा जाेड

    राजविराज । वालविवाह जिन्दगी तवाह, वालविवाह नहि करबै, नै करेला देबै, हमर खडक नगरपालिका हमर गाैरब नारा सँग बाल बिवाह बिरूद्वकाे बृहत् अभियानकाे उदघाटन गरिएकाे छ ।

    याे बृहत् अभियान एकै साथ नगरपालिकाकाे प्रशासकिय भवनवाट नगरवासीकाे उपस्थितिमा अईतवार मधेश प्रदेश सभा सदस्य र खडक नगरपालिका नगर प्रमुख जयप्रकाश चाैधरीले संयुक्तरूपमा ब्यानर पढेर उदघाटन गरेकाे छ ।

    त्यस्तै ११ वटै वडामा ११ बजे ११ हजारकाे उपस्थितिमा ११ वडामा सम्बन्धित वडा अध्यक्षहरूवाट उदघाटन गरिएकाे हाे ।

    यसैगरी साेही समयमा नगरभरीका ४१ वटा सामुदायिक बिधालय, ११ वटा वडा कार्यालय, ११ वटा स्वास्थ चाैकी, ३ वटा कृषक समूह ५० वटा बालकल्व, ११ वटा अधिकार समिति, नगरप्रहरी, सशस्त्र प्रहरी, बरख गण सर्पदस उपचार केन्द्र, लगायतका संघसंस्थाहरूमा बालविवाह बिरूद्वकाे बिभिन्न कार्यक्रम गरी अभियान संचालन गरिने उपप्रमुख रिता कुमारी चाैधरीले बताईन ।

    साे अवसरमा मधेश प्रदेश सभा सदस्य माला कर्णले वालबिवाह सामाजिक बिकृतीकाे रूपमा रहेकाेले वालविवाहलाई निरूसाहित गर्न जिल्लाभरी नै अभियानकाे रूपमा लिनुपर्नेमा जाेड दिईन ।

    वालविवाह मुक्त अभियानलाई सफल बनाउन प्रत्येक घरघरमा वालविवाह जिन्दगी तवाह, वालविवाह नहि करबै, नै करेला देबै, हमर खडक नगरपालिका हमर गाैरब नारा सन्देश लेखिएकाे स्टिकर
    अभियानमा उपस्थिति घरपरिवारलाई उपलब्ध गराईएकाे छ ।

    यसैगरी नगर प्रमुख जयप्रकाश चाैधरीले सन्देश मुलक स्टिकर प्रत्येक सवारी साधनमा टास गर्नलाई कल्याणपुर ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टरलाई जिम्मा लगाएकाे छ ।

    नगर प्रमुख चाैधरीले बालबिवाह मुक्त अभियान अन्तर्गत विभिन्न जनचेतना मुलक कार्य लगायत बालविवाह सम्बन्धी कार्यबिधि निर्माण, बस्तीबस्तिमा प्रशिक्षित गर्ने कार्य देखि यस बृहत्अ अभियानकाे अबस्था सम्म ल्याउनकाे लागि सेभद चिल्ड्रेन र सबल नेपालले गरेकाे याेगदानकाे प्रशंसा गरे ।

    प्रमुख चाैधरीले वालविवाह बिरूद्व बिषयलाई संचारकर्मिहरूले उठान गर्दै खडक नगरपालिकाकाे नेतृत्वमा सुरू भएकाे अभियानलाई सफल गर्न भुमिका निर्वाह गर्दिनुहुन आग्रह गरेकाे छ ।

    उनले भने सचेत नागरिकले कुसंस्कार र कुरिती बिरूद्व उठाउने र परिवर्तन गर्ने तर्फ लाग्नुपर्ने आबश्यकता रहेकाे बताए । यस अघि खडक नगरपालिकाले वडा नम्वर ७ र ८ लाई बालविवाह मुक्त वडा घाेषणा भईसकेकाे छ ।

    साे अवसरमा खडक नगरपालिका निमिति प्रशासिकय अधिकृत वसन्त दास, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, सेभद चिल्ड्रेन कार्यक्रम संयाेजक दिपक राज बुढाथाेकी, सबल नेपाल का अध्यक्ष जुना गिरी, महिला बिकास अधिकृत अनिता चाैधरी लगायतले अभियानकाे सुरूवातकाे शुभकामना दिएका थिए ।

    उक्त अवसरमा सबल नेपालका निर्देशक दिपक झा, सबल नेपालका संस्थापक असाेक साह, परमेश्वर झा, पत्रकार अबधेश झा, मनाेज माझी, नवीन गुप्ता, चन्दन यादब, अरूण यादब, बाबुल मिश्र लगायत नगरपालिका कर्मचारी, वालवालिकाहरूकाे उपस्थिति रहेकाे थियाे।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution