Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ५३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • छाडा चाैपायाले राजबिराज नगर अस्तब्यस्त, नगरपालिकाकाे लापरवाहीका कारण सर्वसधारणलाई सास्ती

  • चन्दन यादब
  • २०८० आश्विन १५, सोमबार (२ साल अघि)

  • राजबिराज । राजबिराज नगरकाे मुख्य सडकमै छाडा चाैपाया नियन्त्रण नहुदाँ बजार क्षेत्र अस्तब्यस्त बनेकाे छ ।

    गजेन्द्र चाैक देखि नेता चाैक, रूपनी माेड सहित बजारकाे अधिकाँस ठाउमा छाडा पशु चाैपाया सडकमै हुदाँ दिनहु सानाे दिनाे दुर्घटना हुने गरेकाे छ । बेलुका हुन बितिकै गजेन्द्र चाैकमा दर्जनाै गाईबस्तु सडकमै बस्दा र अबराेध गर्दा यातायातका साधन, सर्वसधारणलाई अावतजावत गर्न जाेखिम नै उठाउनु परेकाे छ ।

    यसैगरी मुख्य बजार सहित मालपाेत लाईनकाे दुवै पट्टी सडक अबराेध गरी तरकारी बजार अनाधिकृत रूपमा संचालन गर्दै अाएकाे छ । अनाधिकृत रूपमा सडक र पेटी अतिक्रमण गरेपछि सर्वसधारणलाई अावजावतमा सास्ती भाेग्नु परेकाे छ राजबिराज नगरकाे मुख्य सडकमा पसल राख्ने, यातायातका साधन संचालन देखि घर निर्माणका सामग्री राखेपछि अावतजावतमा कठिनाई सँगै जाेखिम पनि बढेकाे छ ।

    नगरकाे अधिकांस ठाउमा सडकमै पसल संचालन राखेपछि यातायातका साधन संचालनमा अबराेध सँगै सर्वसधारणलाई अावजजावतमा समस्या भाेग्नुपरेकाे स्थानिय ईन्जिनियर शैलेन्द्र यादबले गुनासाे गरे । महिनाे देखि बिच सडकमा उक्त कटघरा,बाटामै घर निर्माणका लागि ईट्टा,बालुवा,गिटी जस्ता सामग्रीले राखेकाे कारण जाेखिम बढाएकाे बताए । उनले भने नगरपालिकाकाे लापरवाहीका कारणका नगरभित्र रहेकाे अतिक्रमणलाई हटाउन नसक्नु दुखद हाे।

    यसैगरी राजबिराज ३ हुँदै के अ माबि माबि हुँदै राजदेबी चाैक जाेडने सडक खण्ड अन्तर्गत राजबिराजकाे पशु बिकास कार्यालय नजिक नजिक रहेकाे भलुवाही पुलमा रेलिंग नहुदाँ जाेखिम बढेकाे छ । राजबिराज ३ हुँदै वडा २ सम्म जाेडने वाटाे जिर्ण बनेकाे छ भने साेही अन्तर्गतभलुवाही पुलमा बर्षाे देखि रेलिंग जिर्ण हुदाँ सर्वसधारणले ज्यान जाेखिम माेलेर आवतजावत गर्न बाध्य छन । पुलकाे दुबै साईडमा रहेकाे रेलिंग जिर्ण भएपछि उक्त रेलिंगलाई भत्काएपछि जाेखिम बढेर गएकाे स्थानिय गाेबिन्द यादबले बताए।

    रेलिंग भत्काएर नयाँ रेलिंग लगाउन भनिएपनि अहिले लगाईएकाे छैन, उनले भने राती हिडने सर्वसधारणकाे लागि ठुलाे घटना हुन सक्ने देखिन्छ। यता सम्बन्धित निकायले उक्त भलुवाही पुलमा रेलिंग नहुदाँ कुनै बेला पनि ज्यान जाेखिममा पर्न सक्ने स्थानिय गुनासाे गरे। नव निर्मित बसपार्क संचालन नहुदाँ नगरकाे पार्किंग ब्यबस्था अस्तब्स्त बनेकाे छ। यातायातकाे साधन बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम बढेपछि वातावरण असहज बनेकाे हाे।

    मुख्य सडक अन्तर्गत गजेन्द्र चाैक, नेता चाैक, रूपनी माेड, कुनाैली माेड, सिरहा सडक खण्डमै अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जामले सानाे तिनाे दुर्घटना हुने गरेकाे छ। निर्धारित समयको बेवास्ता गर्दै ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ ।

    सवारी साधनले पनि सडकमै पार्किङ गरेर सामान र यात्रु लिएर जान्छन् । जथाभावी सवारी रोक्दा साँघुरा सडक अस्तव्यस्त बन्ने गरेको छ। जथाभावी सवारी रोक्नेले बजारको व्यवस्थापन कमजोर उचित पार्किङको पनि व्यवस्थापन गर्न नसक्नु दुखदकाे हाे । नगरपालिकाबाट तोकिएको पार्किङस्थल व्यवस्थापन गर्न गम्भीर नहुदाँ समस्या बढदै गएकाेले यस तर्फ सम्बन्धी निकाय गम्भीर हुनुपर्ने देखिन्छ ।

    यता नगरपालिकाका कावा नगर प्रमुख ईसरत प्रविणले राजबिराज नगरपालिका भित्र रहेकाे छाडा चाैपाया नियन्त्रणका लागि गम्भीर रहेकाे र चाडै ठाेस याेजना बनाएर नियन्त्रण गर्ने बताईन । अनाधिकृत अतिक्रमित संरचना र सडकपटी अतिक्रमण गरी बाटाे अबराेध गर्नलाई कार्यवाही गरिने बताईन।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution