Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १६, शुक्रबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    १ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    २ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ३ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ३ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ४ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ४ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १६, शुक्रबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ११६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कान्छाराम कन्ट्रक्सनको लापरवाहीले राजविराजको राजदेवी जोडने सडक अलपत्र

  • चन्दन यादब
  • २०८० आश्विन २४, बुधबार (२ साल अघि)

  • राजविराज । राजबिराज सदरमुकाम जाेडने अधिकांस सडक जाेखिमपुर्ण र जताततै अधकल्चाे सडक बिस्तार कारण सर्वसधारणलाई सास्ती भाेग्नु परेकाे छ ।

    वडा दशै नजिकिदै गर्दा जताततैको अधकल्चो सडक विस्तारले यो वर्षको दशैंमा यात्रा गर्ने यात्रुहरुले सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

    राजबिराजकाे मुख्य बजार देखि उपयाेगी पुस्तक पसल हुँदै के.अ माबि देखि सिधा राजदेबी मन्दिर जाेडने करिव १ किलाे मिटर सडक जिर्ण अबस्था रहेकाेले मन्दिर सम्म पुग्न सर्वसधारणलाई सास्ती भाेग्दै आएका छन ।

    उक्त सडक करिव डेढ बर्ष देखि निर्माणधिन अबस्था रहेकाे छ भने साे सडक हुँदै राजदेबी मन्दिर पुग्नु अगाडि नै जिर्ण अबस्थामा भलुवाही पुल रहेकाे छ, साे पुलमा रेलिंग नहुदाँ जाेखिम माेलेर सर्वसधारण र यातायातका साधन संचालन हुँदै आएकाे छ।

    त्यस्तै हुलाकी सडक अन्तर्गत राजबिराज नेता चाैक देखि सिरहा राेड, सखडा माेड हुँदै खर्साल सम्म जाेडने सडककाे निर्माण सुस्त गतिमा भएपछि उक्त सडक अहिले हल्ला पानी परेपछि हिलाेमय हुदाँ सर्वसधारण र यातायताका साधन जाेखिममाेलेर यात्रा गर्न बाध्य छन ।

    यता राजबिराज वडा २ स्थित नेता चाैक देखि साईकृष्णा हुदै तेतरी सम्म करिव ६ मिटर जाेडने बाटाेकाे निर्माणकार्य ठप्प भएकाेले सर्वसधारण बर्षाकाे समयमा अावजावत गर्न सास्ती भाेग्नुपरेकाे मबिव क्याम्पसका अबकास प्राप्त सह प्राध्यापक डा हेम कुमार मिश्राले गुनासाे गरे ।

    उक्त सडक निर्माण गर्नका लागि कान्छाराम कन्ट्रक्रसनले जिम्मेवारी पाएपनि हाल २ बर्ष देखि साे निर्माण कार्य अलपत्र अबस्था रहेकाे स्थानिय मिश्राले बताए ।

    राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण र वडा अध्यक्ष अरूण यादबलाई बारम्वर आग्रह गरेपनि आलटाल गर्दै आएकाे उनले बताए ।

    त्यस्तै राजबिराज गजेन्द्र चाैक देखि माछा हटिया हुँदै राजदेबी बसपार्क जाेडने सिधा सडक जिर्ण भएपछि दिनहु सयाै जना हिडने सर्वसधारणलाई कठिनाई भाेग्नु परेकाे स्थानिय हिरा खान बतउछन ।

    केही दिन अगाडि राजबिराज नगरपालिकाकाे अगुवाईमा हुलाकी सडक अन्तर्गत सिरहा सडक र कंचनपुर सडक बिस्तार गरेपनि सडक निर्माण कार्य हुन नसक्दाँ यातायातका साधन र सर्वसधारणलाई सदरमुकाम अावतजावत गर्न सास्ती भाेग्नु परेकाे राजबिराज वडा ३ का स्थानिय असाेक साह बतउछन ।

    हलका वर्षा भएपछि सडकमा पानी जमे सँगै घरघरमा पानी जमने गरेकाेले निर्माण कार्य सुरू नहुदाँ समस्या भाेग्नुपरेकाे उनकाे कथन छ ।

    राजबिराजको राजदेवी चौक जोडने कालोपत्रे सडकको निर्माण कार्य अलपत्र भएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

    उपयोगी पुस्तक पसल देखि राजदेवी चौक सम्मको १ किलो मिटर जोडने बाटोमा कालोपत्रे निर्माण कार्य नहुदाँ सर्वसाधारणले धुलो, खाल्डो कारण सास्ती भोग्नु परेको छ ।

    सडकको निर्माण कार्य नहुदाँ सर्वसाधारण र सडकको छेउछेउमा रहेको पसलमा धुलो कारण बिरामी पर्ने गरेको राजबिराज वडा ३ का अध्यक्ष अनिल दासले बताउँछन् । कान्छा राम कन्ट्रक्सनको लापरवाही कारण र समयमा कालोपत्रे कार्य नहुदाँ सर्वसाधारणले दुख पाएको अध्यक्ष दासले गुनासो गरे ।

    स्थानीयवासीहरूले लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै नगरेपछि भन्दै विरोध जनाएको छ । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि सडक खाल्टैखाल्टामा  परिणत भएको स्थानीय राजकुमार दास बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution