Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २१, बुधबार
  • मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ३ घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ८ घण्टा अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    १ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    १ दिन अघि

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १ दिन अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    १ दिन अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २ दिन अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २ दिन अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २ दिन अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २१, बुधबार
in
FLASH NEWS
  • १मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात
  • ३‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न
  • ४झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव
  • ५उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • ६सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ७सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ८नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ७७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सप्तरीकाे सिमरामा अनुगमनकर्ता उपर आक्रमण

  • चन्दन यादब
  • २०८० आश्विन २५, बिहिबार (२ साल अघि)

  • राजविराज । संयुक्त बजार अनुगमन टोलीले पसल अनुगमन गर्न जाँदा सप्तरीको सिमरामा अनुगमनकर्ताहरु उपर व्यवशायीहरुले आक्रमण गरेका छन् ।

    दशैं, तिहारको वेला व्यवशायीहरु प्रयाप्त मात्रामा अखाद्य, अवैध तथा म्याद गुज्रेका सामानहरु विक्रि गरिरहेकोे उपभोक्ताहरुको गुनासोका आधारमा बुधबार सो आक्रमणमा घरेलु तथा साना उद्योग कार्यालय सप्तरीका चालक विरेन्द्र साहबाट गाडीको साँचो खोसी शरिरको टाउको र पेटमा मुक्काले आक्रमण गरेका छन भने अन्य अनुगमनकर्ता सँग अभद्र व्यवहार गरेका छन् ।

    चालक साहलाई सिमराका सहयोगी किराना पसलका संचालक शशी राउतले आक्रमण गरेको स्वयं पिडित चालकले प्रजिअ किरण थापा समक्ष बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय सप्तरीबाट हिडेका अनुगमन टोलीले भारदह कंकालिनी नपाको कंकालिनी मन्दिर परिसरमा रहेको मिठाई पसलहरुमा चेक जाँच गर्दा अत्यधिक मात्रामा अखाद्य रंग प्रयोग गरिएको र अखाद्य आयातित लडु फेला परेकोमा बरामद लडु नष्ट गरी पसलेहरुलाई ५÷५ हजार जरिवाना समेत गरिएको खाद्य निरिक्षक राजिन बुढाथोकीले बताउनु भयो ।

    अनुगमनकै क्रममा टोली मन्दिर परिषरबाट निस्केपछि भारदह, बरमिझया, कंचनपुर चौक रुपनगर र सिम्राहा चौकमा प्रायः पसलबन्द रहेको र सिम्राहा चौकमा खुलेका सहयोगी किराना पसलका संचालकले टोलीलाई हेर्दा हत्तार हत्तार पसल बन्द गरी लुकेका थिए ।

    सोही क्रममा टोलीले पसल किन बन्द गरेर भागेकोमा शंकालागी पसल खोल्न आग्रह गर्दा नआएपछि स्थानियको सहयोगमा पसल संचालकलाई बोलाई पसल खोलाएको र सामान्य चेकजाँच गर्दा म्याद गुज्रेका मसालाका ५ प्याकेट र कविर छाप खैनी ३ प्याकेट तथा म्याद गुज्रेका पेप्सी ४÷५ सिसी बरामद गरी पसल अगाडी स्थानियको रोहवरमा नष्ट गर्न लाग्दा विवाद चर्केको सप्तरी उद्योग बाणिज्य संघका लेखापालले बताए ।

    विवाद चर्किनुमा पसल बन्दगरी कंचनपुर र रुपनगरबाट आएका केही केही व्यवशायीहरुले स्थानिय व्यवशायीहरुलाई उक्साएको नागरिक न्यायीक उपभोक्ता मंच सप्तरीका अध्यक्ष रामकुमार यादवले बताए ।

    विवादका क्रममा व्यवशायीहरुले भारतीय नाकाबाट ट्रकका ट्रक अनियमित तथा अवैध सामानहरु प्रशासन तथा प्रहरीले आउन दिने तर हामी साना व्यापारीहरुलाई अनुगमन गरी सामान किन नष्ट गर्ने ? प्रशासन प्रमुखहरु प्रति आक्रोश पोखेका थिए ।

    विवादको क्रममा स्थानिय प्रहरीले टोलीका पदाधिकारीहरुलाई स्कटि· गरी भिडबाट निकालेका थिए ।
    उक्त घटना पश्चात टोलीका पदाधिकारीहरुले प्रजिअ किरण थापा र एस.पी.लाई घटना बारे सत्य तथ्य जानकारी गराउँदै दोषीलाई कार्यवाहीको मांग गरेका थिए ।
    जिल्लामा एकातिर बजार अनुगमन नहुँदा उपभोक्ताहरु अखाद्य र म्याद गुज्रेका सामानहरु खान बाध्य भईरहेका छन भने अर्कोतिर अनुगमन गर्दा म्याद गुज्रेका, अनियमित तथा अवैध सामग्री जफत गरी नष्ट गर्दा आक्रमण गर्ने गरेको छ । अव उपभोक्ताहरु जागृत नभए सम्म अखाद्य तथा गुणस्तहिन सामग्री खानुपर्ने बाध्यता नै हुने देखिन्छ ।
    अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योगका कार्यालय सप्तरी, सप्तरी उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मंचका प्रमुख तथा प्रतिनिधि लगायत भारदह र कंचनपुरका प्रहरी टोली एवं संचारकर्मीहरुको सहभागिा रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ३

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ४

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    ५

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    ६

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ७

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ८

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ९

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १०

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    समाचार
    थप

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution