Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ८, बिहिबार
  • जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    १२ घण्टा अघि

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    १३ घण्टा अघि

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    १ दिन अघि

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    १ दिन अघि

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    २ दिन अघि

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    २ दिन अघि

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    २ दिन अघि

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    २ दिन अघि

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    २ दिन अघि

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ८, बिहिबार
in
FLASH NEWS
  • १जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय
  • २ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव
  • ३डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता
  • ४डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान
  • ५सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता
  • ६सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”
  • ७सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता
  • ८सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ७७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • खडक नगरपालिकाको वडा नम्वर ११ बालविवाह मुक्त वडा घोषणा

  • चन्दन यादब
  • २०८० कार्तिक १७, शुक्रबार (२ साल अघि)

  • सुन्दर समृद्ध नगर निर्माण गरी समुन्नत नागरिक समाजको विकास गर्न दीर्घकालीन लक्ष्य : नगर प्रमुख जयप्रकाश 

    राजबिराज । सुन्दर समृद्ध वडा र नगर निर्माण गर्ने उद्देश्य अनुरूप खडक नगरपालिकाको वडा नम्बर ११ एक समारोह बिच नगरकै पहिलो वडा बालविवाह मुक्त वडा घोषणा गरेको छ ।

    बिहीवार खडक नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले वडा नम्बर ११ लाई बालविवाह मुक्त वडा औपचारिक रुपमा घोषणा गरेका छन ।

    विगत एक वर्षमा जम्मा वडामा २९ वटा विवाह भएको मध्येमा २० वर्षमुनि उमेरको ५ वटा र १८ वर्षमुनि विवाह भएको संख्या शून्य गरी जम्मा ५ वटा बाल विवाह भएकोले नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका २०७९ ले दिएको अधिकार प्रयोग गरी सूचकहरू पूरा गरेपछि बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

    सो अवसरमा खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीले सुन्दर समृद्ध वडा र नगर निर्माण गरी समुन्नत नागरिक समाजको विकास गर्न दीर्घकालीन लक्ष्य रहेको बताए ।

    वडावासीको सहभागितामा आधारित उच्च गुणस्तरीय समाजको विकास गर्ने दीर्घकालीन सोच अनुरूप पालिकाका सबै वडाहरुलाई बालविवाह मुक्त घोषणा गरी नगरपालिकालाई नै बाल विवाह मुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै वडा ११ लाई बालविवाह मुक्त वडा घोषणा गरेको बताए ।

    यसैगरी नगर उप प्रमुख रिता चौधरीले बाल विवाह बालसंरक्षणको गम्भीर चुनौती तथा दण्डनीय अपराध भएको बताउँदै सबै सूचकहरू पूरा गरी बाल विवाह मुक्त नगर घोषणाका साथ समुन्नत समाज निर्माण गर्नुपर्ने विचार राखिन् ।

    ११  नम्वर वडाका अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक रामकृष्ण चौधरीले ११ नं वडा नगरको बालविवाह मुक्त घोषणा गर्ने दोस्रो वडा बनेको बताए ।

    सेभ द चिल्ड्रेन र सबल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र खडक नगरपालिकाको नेतृत्वमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह विरुद्धको अभियानको नतिजा स्वरुप बालविवाहमुक्त क्षेत्र घोषणा शुरु गरिएको नगर प्रमुखले कार्यक्रममा जानकारी गराए ।

    बाल विवाह मुक्त वडा घोषणा सभामा बालक्लबमा आवद्ध बालबालिकाहरूले विभिन्न सन्देशमूलक सडक नाटक तथा नृत्यहरू प्रदर्शन गरेका थिए ।

    खडक नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न चार चरणहरुको अभियान पूरा गरी वडाहरूलाई बाल विवाह मुक्त वडा घोषणा गर्न शुरु गरिएको सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए।

    यस अघि सप्तरी जिल्लाकै सुरुङ्गा नगरपालिका जिल्ला तथा मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त पालिका घोषणा भइसकेको छ भने मधेश प्रदेश सरकारले बालविवाह विरुद्धको दश वर्षे रणनीतिक योजना तर्जुमा गरी बालविवाह विरुद्धका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    ताजा अपडेट
    १

    जनमत पार्टीको चुनावी तयारी तीव्र, सकरपुरामा संगठन विस्तारसहित चुनावी रणनीति तय

    २

    ठेकेदारमुखी राजनीतिबाट आजित छन् सप्तरी–२ का जनता : उम्मेदवार सूर्यनाथ यादव

    ३

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    ४

    डाक्नेश्वरी मन्दिरमा पूजा गर्दै उपेन्द्र यादवले सुरु गरे चुनावी अभियान

    ५

    सप्तरीका चार निर्वाचन क्षेत्रमा १०५ जनाको उम्मेदवारी दर्ता

    ६

    सप्तरी–२ बाट उम्मेदवारी दर्तापछि डा. सीके राउतको आत्मविश्वासः “जनताको विश्वास नै मेरो शक्ति”

    ७

    सप्तरी–२ मा आम जनता पार्टीका युवा नेता सुनिल राज दासको उम्मेदवारी दर्ता

    ८

    सप्तरी-२ मा रास्वपाका ई. रामजी यादवको उम्मेदवारी दर्ता

    ९

    सप्तरी–४ बाट जसपा नेपालकी डा. बबीसिंह यादवको उम्मेदवारी दर्ता

    १०

    सप्तरी–२ बाट पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution