Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १३, बुधबार
  • निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    १ घण्टा अघि

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    २ दिन अघि

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    २ दिन अघि

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ३ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ३ दिन अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ५ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ५ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ६ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ६ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १३, बुधबार
in
FLASH NEWS
  • १निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध
  • २सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति
  • ३जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न
  • ४निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ
  • ५गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • ६सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ७लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ८निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५५४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बालक भन्दा बढी बालिकाहरू घरभित्रै बालश्रमको सिकार हुँदै

  • Memo Khabar
  • २०८० मंसिर १६, शनिबार (२ साल अघि)

  • राजविराज । लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानमा अन्तर्गत आठौं दिन शनिवार परिकल्पना नेपाल सप्तरीले राजविराज नगरपालिका वडा नं १ मा बालिकाहरू सँग बालश्रमको विषयमा अन्तरक्रिया कार्यक्रम गरेको आयोजना गरेको छ ।

    कार्यक्रममा सहभागी बालिकाहरूले बालक भन्दा बढी बालिकाहरू घरभित्रै बालश्रमको सिकार हुँदै आएको बताए । उनीहरूले केही बालकहरू घर बाहिर बालश्रम गरेको देखिएपनि खासगरि ग्रामीण भेगका बालिकाहरू घरभित्र देखि बाहिरको काममा जोतिएर बालश्रमको सिकार हुनुपर्ने बाध्यता रहेको धारणा व्यक्त गरे ।

    काममा लगाएर विद्यालयबाट वाञ्चित गर्नु, शारीरिक, मांसिक, सामाजिक रूपमा बालबालिका पीडित र प्रताडित भएर बालश्रमको सिकार भएको कयौं उदाहरण भएपनि अहिले पनि परिवार र समाज यस विषयमा गम्भीर नभएको उनीहरूको तर्क थियो ।

    कार्यक्रममा ५० जना बालिकाहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सुधा देवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सहसचिव पिंकी मण्डलले गरेकी थिइन् ।

    कार्यक्रममा बालश्रमको विषयमा कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक हृदय यादव सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास ,परिकल्पना नेपाल सप्तरीका अध्यक्ष सुधा देव, आसमान नेपालका शान्ता सिंह लगायतले  बालश्रम भनेको के हो र नेपालमा बालश्रमबाट पर्दै आएको असर ,बालश्रमलाई न्यूनीकरणका लागि गर्नुपर्ने पहल लगायत विषयमा बृहत् रूपमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

    लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र  बालबालिकामा लगानीको ऐक्यवद्धता नाराका साथ यस वर्ष सप्तरी सहित विश्वभर सरकारी तथा गैरसरकारी संस्थाहरूले यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ताजा अपडेट
    १

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    २

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    ३

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    ४

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ५

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ६

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ७

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ८

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ९

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १०

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution