Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २८, शनिबार
ट्रेन्डीङ्ग
उमेशकेदारसप्तरीजसपा
  • सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    १ दिन अघि

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    १ दिन अघि

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    २ दिन अघि

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    २ दिन अघि

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ३ दिन अघि

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    ४ दिन अघि

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ६ दिन अघि

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    १ हफ्ता अघि

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    १ हफ्ता अघि

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ भाद्र २८, शनिबार
in
FLASH NEWS
  • १सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म
  • २राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ
  • ३राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार
  • ४सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित
  • ५जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी
  • ६रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित
  • ७आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव
  • ८सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ४२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • साक्षी यादबकाे कप्तानीमा महिला क्रिकेट टिम चयन

  • चन्दन यादब
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)

  • राजबिराज । राजबिराजमा संचालित महिला पि.एम छनौट प्रतियोगिता तथा त्रिकाेणात्मक सिरिजवाट सप्तरी जिल्ला महिला टिम चयन गरिएकाे छ ।

    यही मंसिर २४ गते देखि राैतहटकाे गाैरमा हुने मधेश प्रदेश महिला क्रिकेट टिमका लागि प्रादेशिक क्रिकेट छनाेट प्रतियाेगितामा सहभागिताकाे लागि साक्षी यादवको कप्तानीमा १५ सदस्यीय टोलि घोषणा गरिएको हाे ।

    टाेलीकाे अन्य सदस्यहरूमा साक्षी देव (उपकप्तान) निशु कुमारी चौधरी, अन्जली चौधरी , निरुता चौधरी , दिपा राम , सुस्मिता यादव ,सितल कुमारी चौधरी ,कृतिका कुमारी मन्डल, बिनिता पासवान,चादनी ठाकुर, शोभा खङ्ग ,बन्दना रजक, नबिता चौधरी ,सन्तोषी चौधरी रहेको छ ।

    टिम काेचमा धर्मेन्द्र चाैधरीलाई चयन गरिएकाे सप्तरी क्रिकेट सँघका अध्यक्ष अायुष श्रेष्ठले जानकारी दिएका छन ।

    प्रादेशिक छनाेट प्रतियाेगितावाट मधेस प्रदेशको टिम छनोट गरि पुष १ गते देखी काठमाडौंमा हुने महिला पिएम कपको लागी टिम पठाउने सप्तरी क्रीकेट संघले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल र तिरहुत टाइगर्स फाइनलमा

    सप्तरी प्राइड लिग: खडक वारियर्स र कञ्चनरुप राइनोज सेमीफाइनलमा, अन्तिम चारको समीकरण पूरा

    सप्तरी प्राइड लिग : राजविराज राजदेवी रोयल्स र तिरहुट टाइगर्स सेमीफाइनलमा

    सप्तरी प्राइड लिग : कञ्चनरूप राइनोज विजयी

    सप्तरी प्राइड लिग: राजदेवी रोयलको शानदार जित, हनुमाननगर हिरोज ६६ रनले पराजित

    ताजा अपडेट
    १

    सप्तरीमा कर्फ्यु समय थपियो : बिहान १० देखि बेलुकी ५ र राति ७ देखि बिहान ७ बजेसम्म

    २

    राजबिराज कारागारवाट फरार ३७ जना कैदी पक्राउ

    ३

    राजविराज कारागारमा आगलागी, १ सयभन्दा बढी कैदी फरार

    ४

    सप्तरीमा उच्च र जिल्ला अदालतमा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

    ५

    जेनजी आन्दोलन : पार्टी कार्यालयसहित दर्जनौँ सरकारी तथा गैरसरकारी कार्यालयमा आगजनी

    ६

    रामकृष्ण राउतको १०औं स्मृति दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानित

    ७

    आठ वर्षपछि पुनः राजविराजमा गुञ्जिनेछ सप्तरी महोत्सव

    ८

    सक्कली संघीयता लागू नभएको महतोको आरोप, जसपासँग मिलेर अघि बढ्ने संकेत

    ९

    जनजागरण अभियानमा यादव, ठाकुर, महतो र त्रिपाठी; सरकारको चरित्रमाथि तीव्र प्रहार

    १०

    प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको नयाँ नेतृत्व चयन

    समाचार
    थप

    सरकारले वनजंगल विनाश गरी मधेशलाई मरुभूमि बनाउन खोजेको छ : महासचिव सुमन

    दाईजो विवादको त्रासदी : विवाहपश्चात दुई महिनामै नवविवाहिताको मृत्यु

    पूर्व गाउँपालिका अध्यक्ष टुटु बाबूको निधन

    मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी अवसरमा शुभकामना

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution