Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १४ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १५ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / राजनीति
  • ७११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सप्तरीमा माओबादीका चार महिने अभियान सम्पन्न

  • Memo Khabar
  • २०८० पौष १८, बुधबार (२ साल अघि)

  • राजविराज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरीको आयोजनामा चार महिने जनतासगं माऔबादी बिशेष रुपान्तर अभियान एक कार्यक्रम विच बुधवार सम्पन्न गरेका छन ।

    सो अभियान समापन्नको अध्यक्षता नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सप्तरी अभियानका ईन्चार्य पुर्व मन्त्रि महेन्द्र पासवानले पार्टीको उपलब्धिको प्रचार प्रसार गरेर जनता समक्ष गएर ४ महिने अभियानले पार्टीका नेता,कार्यकर्तालाई जोडने कामको साथै जिल्लामा नेताहरु विच अन्तरविरोध रहेको बताउनु भयो ।

    अहिले ब्यवस्था फेरिए पनि आम जनताको अबस्थामा परिर्वन नभएकोले मुलुकमा सुशासन,समबृद्घि र सामाजिक न्यायको पक्षमा पार्टी नेतृत्व एक पछि अर्को भ्रष्टाचारीहरुको फाइल खोलि रहेको बताउनु भयो ।

    उहाँले नेपालको परिपेक्षमा संसदिय निर्वाचन प्रणाली महंगो भएकोले गरिव,दलित लगायतका समुदायका लागी समावेशी,समानुपातिक,रुपमा सहभागी गराउन निर्वाचन प्रणाली राष्टपति कार्यकारी र सांसदहरु पुर्ण समानुपातिक हुनु पर्ने बताउनु भयो ।

    उहाँले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हरेक आन्दोलनको नेतृत्व गरेको दावी गर्नु भयो । उहाँले देशमा जनयुद्घ नभएको भए शाही राजतन्त्र नढल्ने बताउनु भयो । माओवादीका हजारौ महान योद्घाहरुले उच्च शहादत दिएका कारण यो प्रणाली आएको बताउनु भयो ।

    उहाँले अभियानबाट नै माओवादीमा रहेका भ्रष्ट,जालसाजी लगायतका प्रवृती कम भएर गएको दावी गर्नु भयो । अभियानबाट स्थनिय समस्या,विकास निर्माण लगायतको समस्या कमिटी पद्घतिबाट समाधान हुने बताउनु भयो ।

    सो अवसरमा अतिथिहरुमा केन्द्रीय सदस्य रामकुमार शर्मा,दिलिपकुमार साह,जगत प्रसाद यादव, बौधमाया यादव,सुनित महतो, बैकिलपिक केन्द्रीय सदस्य असर्फी सदा, केन्द्रीय पुर्व सल्लाहकार पुष्प बस्नेत, हिरालाल यादव पुर्व प्रदेश सभा सदस्य प्रमिला यादव, लगायत अभियानको बारैमा आ आफनो मन्तब्य राखेका थिए ।

    पुर्व प्रदेस सदस्य छेदी रजक(विमल)ले सञ्चालन गरेको सो कार्यक्रममा सप्तकोशी नगरपालिकाबाट रविन्द्र चौधरी,अग्नीसायरकृष्णासवरणबाट बेचन चौधरी,हनुमाननगर कंकालिनी न.पा.बाट राहुल मण्डल,राजविराजबाट केदार देव,छिन्नमस्ताबाट विनोद यादव,कोइलाडी तिलाठीबाट खगेन्द्र मण्डल,महादेवा गा.पा.बाट दिपेन्द्र माझी,रुपनी गापाबाट राजु जयसवाल , शम्भुनाथबाट गणपति साह,डाकनेश्वरीबाट कर्णदेव यादव, राजगढबाट दिप ना. यादव,बलान बिहुलबाट पशुपति यादव,बोदेबर्साइनबाट हिरा लाल यादव,सुरुगा.बाट सुर्य नारायण यादव, खडक बाट प्रथम लाल राम,पालिकाबाट आ आफनो मन्तब्य राखेका थिए ।

    यस अभियान कार्यक्रममा २५ हजार २ सय पचास रुपैयाँ खर्च भएको थियो भने १८ हजार ५ सय आम्दानी भएको मधेस प्रदेसका पुर्व सदस्य भागवत यादवले सो अवसरमा जानकारी दिनु भएको थियो । अभियान समापन्नको अवसरमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरुलाई सम्मान समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution