Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २३, शुक्रबार
  • प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३९ मिनेट अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ४ घण्टा अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    १ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    १ दिन अघि

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    १ दिन अघि

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    १ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    २ दिन अघि

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    २ दिन अघि

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २३, शुक्रबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • २सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ३युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो
  • ४उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता
  • ५पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित
  • ६विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न
  • ७मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव
  • ८पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ६९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ३०औं लाेकेन्द्र स्मृति दिवस तथा २८औं पत्रकारिता पुरस्कारवाट डम्वर पुरस्कृत

  • चन्दन यादब
  • २०८० पौष २६, बिहिबार (२ साल अघि)

  • राजबिराज । स्व. लाेकेन्द्र स्मृति २८ औं पत्रकारिता पुरस्कारवाट नेपाल पत्रकार महासँघ सप्तरी पुर्व सहसचिव पत्रकार डम्वर राईलाई पुरस्कृत गरेका छन ।

    बिहिवार नेपाल पत्रकार महासँघ शाखा सप्तरी द्वारा अायाेजित ३० अाै लाेकेन्द्र स्मृति दिवसकाे अवसरमा सप्तरी कार्यक्षेत्र बनाएर खाेजमुलक, निर्भिक, सहासिक, निडर पत्रकारिता गर्ने एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने प्रावधान अनुसार राईलाई पुरस्कृत गरिएकाे हाे ।

    यसैगरी अाजैका दिन स्व पत्रकार उमा सिँहकाे सम्झनामा प्रत्येक बर्ष दिईदै अाएकाे उमा सिँह वातावरण पत्रकारिता पुरस्कारवाट रासस सप्तरी प्रतिनिधि अरूण यादवलाई १४ अाै वातावरणिय पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरेका छन ।

    उक्त पुरस्कार शाखा सप्तरी पुर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले उमासिँह वातावरण पुरस्कारिता पुरस्कार स्थापित गरी प्रदान गरिदै अाएकाे छ ।

    साे अवसरमा अाम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादबले मधेशकाे पत्रकारिता चुनाैतीपुर्ण रूपमा गुज्रिरहेकाे अबस्थामा छ ।

    उनले भने नयाँ पुस्तालाई प्रशिक्षण गरेर मार्फत पत्रकारिता तर्फ अग्रसर गर्नुपर्नेमा जाेड दिए । पत्रकारिता पेशालाई मर्यादित, निष्पक्ष, बनाउन र बिकृतिलाई अन्त गर्न महासँघ गम्भीर हुनुपर्ने बताए ।

    युटुवाट भएकाे बिकृतिहरूले पत्रकारितालाई बदनाम गर्ने गरेकाेले यस्ता बिकृतलाई निरूसाहित गर्नुपर्नेमा जाेड दिए ।

    नेपाल पत्रकार महासँघ केन्द्रीय सदस्य ललिता साहले पत्रकारिता क्षेत्रलाई मर्यादित, निष्पक्ष बनाउनुपर्नेमा जाेड दिए ।

    नेपाल पत्रकार महासँघ शाखा सप्तरी पुर्व अध्यक्ष मुरली प्रसाद यादब, धिरेन्द्र प्रसाद साहले रहस्मय घटनाकाे छानबिन हुन नसक्नु दुखद भएकाे बताए ।

    उनले भने उदयमान पत्रकारहरूले पत्रकारिता क्षेत्रलाई बदान गर्ने गरेकाेले पत्रकारिता क्षेत्र, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्न मर्यादित,निष्पक्ष बनाउनु अाबश्यक रहेकाे अाेल्याए ।

    त्यस्तै पत्रकार महासँघ शाखा सल्लाहाकार मनाेहर पाेखरेलले पत्रकारिता क्षेत्रमा लाेकेन्द्र बुढाथाेकी पुरयाएकाे याेगदानकाे चर्चा गर्दै वहाँले देखाएकाे निर्भिक, निष्पक्ष,पत्रकारितावाट प्रेरणा लिनुपर्नेमा जाेड दिए ।

    प्रेस काउन्सिल पुर्व सदस्यद्वय अनिल अनल,देवराम यादबले
    कलमकाे माध्यमले बैचारिक ज्ञान प्राप्त गर्ने ब्यबसाय भएकाेले निर्भिक,सहासिक पत्रकारिता मार्फत समाज बिकासमा भुमिका खेल्नुपर्ने बताए ।

    उक्त कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बिनय कर्ण,प्रेस चाैतरीका अध्यक्ष डम्बर राई, प्रेस सेन्टर अध्यक्ष दिनानाथ यादब, समाजवादी प्रेस संगठनका सतिश कुमार दत लगायतले स्व लाेकेन्द्र बुढाथाेकीकाे बारेमा चर्चा गरेका थिए ।

    शाखा अध्यक्ष श्रवण कुमार देवकाे अध्यक्षतामा अायाेजित स्मृति दिवस कार्यक्रमकाे संचालन सचिव रामनारायण बिश्वासले गरेका थिए भने स्वागत मन्तब्य सहसचिव गाेपाल गुप्ताले दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ४

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    ५

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    ६

    विद्यालय केन्द्रित नियमित एचपीभी खोप सञ्चालनका लागि सप्तरीमा समन्वय बैठक सम्पन्न

    ७

    मधेश ६० प्रतिशत जनसङ्ख्या, बजेट मात्र ११ प्रतिशत : उपेन्द्र यादव

    ८

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ९

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    १०

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    समाचार
    थप

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution