Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १४, बिहिबार
  • सप्तरी–२ मा जनता–राजको एजेन्डा: डा. सीके राउतको १२ बुँदे विकासीय प्रतिबद्धता

    ८ घण्टा अघि

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    १ दिन अघि

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    ३ दिन अघि

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    ३ दिन अघि

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ४ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ४ दिन अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ६ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ६ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १ हफ्ता अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १४, बिहिबार
in
FLASH NEWS
  • १सप्तरी–२ मा जनता–राजको एजेन्डा: डा. सीके राउतको १२ बुँदे विकासीय प्रतिबद्धता
  • २निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध
  • ३सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति
  • ४जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न
  • ५निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ
  • ६गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • ७सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ८लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ६८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • राजविराजका वडा सदस्यहरू द्वारा नगरपालिकामा धर्ना

  • चन्दन यादब
  • २०८० माघ ४, बिहिबार (२ साल अघि)

  • राजबिराज । सप्तरीको राजविराज नगरपालिकाका वडा सदस्यहरुले बिहीबार नगरपालिका कार्यालयमा एक घण्टा धर्ना दिएको छन ।

    नगरपालिकाका कर्मचारीहरूले हाजिरी गरेर कार्यालयमा नबस्ने गरेको भन्दै उनीहरूले ७ बुदे माँग राख्दै उनीहरूले आन्दोलनमा उत्रेका हुन ।

    नगरपालिकाका वडा सदस्यहरुले २२ पुसमा कार्यालय समयमा कर्मचारी अनिवार्य रुपमा कार्यालयमै बस्नुपर्ने लगायतका सात बुँदे माग राख्दै कार्यबाहक प्रमुख इसरत परबिनलाई ज्ञापनपत्र बुझाएका थिए ।

    एक साताको अल्टिमेटम दिएर ज्ञापन बुझाएपनि कुनै चासो नलिएपछि २९ पुसमा संघर्ष समिति बनाएर उनीहरूले आन्दोलनको घोषणा गरेका थिए ।

    आन्दोलनको कार्यक्रम अनुसार बिहीबार नगरपालिका उनीहरूले कार्यालयमा एक घण्टा धर्ना दिएको संघर्ष समितिका संयोजक वडा नम्बर ७ का सदस्य रमानन्द देवले बताए ।

    उनीहरूको कार्यालयमा कर्मचारी नबस्दा आम जनता सेवा सुविधाको लागि भौंतारिनुपर्ने अवस्था आएकाले शाखामा कर्मचारी कार्यालय समय अवधिभर अनिवार्य बस्नुपर्ने व्यवस्था मिलाउनुपर्ने, बर्षाैदेखि आफ्नै जग्गा बेचबिखन गर्न नपाउनुका साथै ऋण समेत उठाउन नपाएका हजारौं घर परिवार बिटौरी जग्गाबालालाई अबिलम्ब जग्गाधनी पूर्जा उपलब्ध गराउन पहल गर्नुपर्ने र तत्काल उपलब्ध गराउन नसकिए जग्गाबालाले आफ्नो जग्गा धितो राखी ऋण पाउने व्यवस्था मिलाउन पहल गर्नुपर्ने माग गरेका छन् ।

    यस्तै,नगरसभाबाट पारित यस बर्षका योजनाको एकसाताभित्र सम्झौता गरी कार्य सुचारु गर्नुपर्ने, नगर क्षेत्रभित्र सरसफाईलाई उच्च प्राथमिकता राखी सोको स्थायी व्यवस्थापनका लागि थप सबारी साधन, नगर क्षेत्रको चारैतर्फ रहेका भलुवाही ढल निकासको व्यवस्थापन र डम्पिङ साइटको अबिलम्ब व्यवस्थापन गर्नुपर्नेसहितका माग उनीहरुको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    सडक नै बजार बनेपछि अतिक्रमण हटाउन राजविराजको एक्सन

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ताजा अपडेट
    १

    सप्तरी–२ मा जनता–राजको एजेन्डा: डा. सीके राउतको १२ बुँदे विकासीय प्रतिबद्धता

    २

    निर्वाचन सुरक्षामा कडाइ : सप्तरीमा फागुन १८ साँझदेखि मदिरा बिक्री–सेवन निषेध

    ३

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    ४

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    ५

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ६

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ७

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ८

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ९

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    १०

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution