Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार
  • निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ३ घण्टा अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    १ दिन अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    २ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ३ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ३ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ३ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ४ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ४ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ६, बुधबार
in
FLASH NEWS
  • १निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • २पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ३नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ४आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ५महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ६डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ७महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ८राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ८९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अधिकार लिन आन्दोलन एक मात्र विकल्प : डा. सिके राउत

  • चन्दन यादब
  • २०८० माघ ६, शनिबार (२ साल अघि)

  • राजबिराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिलेको ब्यवस्था ठिक नभएकोले अधिकार लिन आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

    शनिवार सप्तरीमा पत्रकार सम्मेलन गर्दै राउतले भने आन्दोलनका लागि मधेश, थारू, आदिवासी एकजुट हुनुपर्ने उनले बताए ।

    देशका शासक वर्ग १० सिट भएका पार्टीलाई नेतृत्व दिन तयार छ, तर मधेशी पार्टीको बढी सिट भएपनि दिन नमानेको बताए । भित्र भित्रै प्रतिगामी एजेन्डामा सबै मिलेकै हुन्छन्’ उनले भने, ‘मधेश, आदिवासी, थारू सहित पिछडिएकालाई अधिकार दिने पक्षमा छैनन् ।

    उनले भने देशका सबै संयन्त्र ४ जना कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातमा सबै रहेको बताए ।

    सबै निकायमा तीनै नेताले राजनीति नियुक्ति गर्दा नियुक्त भएकाहरू उनीहरूकै कुरा सुन्ने गरेको उनले बताए ।

    अरु देशमा न्यायाधीश, निर्वाचन अधिकृत, अख्तियार अधिकृतसहितका निकायका पदाधिकारी उत्तीर्ण भएर र निर्वाचित भएर आउँछन्’ उनले भने, ‘तर यहाँ राजनीति नियुक्त भइरहेकाले देशमा हुने कान्डका दोषीले सजाय पाउदैनन् । र, उन्मुक्ति पाउँछन् ।  राउतले आफुहरु सत्ता गठबन्धनमा रहेपनि मधेश र मधेशीको अधिकारका लागि संघर्ष जारी राखेको बताए ।

    बजेट मधेस विरुद्ध भएकोले विपक्षमा मतदान गरेको, प्रतिनिधिसभा निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा छुट्टै उम्मेदवार खडा गरेको, अहिले राष्ट्रिय सभाको निर्वाचनमा समेत उम्मेदवार उठाएको बताउदै डा। राउतले मधेश र मधेशी जनताको हक अधिकारको लागि लड्दा सरकारबाट निकाल दिन्छ भने डर नभएको स्पष्ट पारे ।

    “हामी सरकारमा रहेरपनि गलत कदममा साथ दिइरहेको छैन्, हामीले उपराष्ट्रपतिमा पनि उम्मेदवार उठाएको थियौँ, राष्ट्रिय सभामा पनि उम्मेदवार उठाएका छौँ’, उनले भने, ‘हामीलाई सरकारबाट निकाल दिन्छ भने डर छैन्, तर त्यहाँ बसेसम्म जनताको बढी भन्दा बढी काम गर्ने प्रयासमा छौँ ।”

    उनले अहिलेको अवस्थामा जनमत सरकारमै बस्ने तथा आफै नबाहिरिने बताएका छन् । सरकारमा रहनु पनि आफ्नो अधिकार रहेको बताउदै उनले यद्यपी सरकारमा बस्नैपर्ने सोच आफ्नो पार्टीको नरहेको स्पष्ट पारे ।

    पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ९ ख० बाट निर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादव, श्रम तथा यातायात मन्त्री चन्दन सिँह अर्थ तथा योजना समिति सभापति प्रदेश सभा सदस्य सतिश कुमार सिंहसमेतको उपस्तिथि थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ताजा अपडेट
    १

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    २

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ३

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ४

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ५

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ६

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ७

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ८

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ९

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    १०

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution