Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    १ घण्टा अघि

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ३ घण्टा अघि

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २२ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    २२ घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    २३ घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु
  • २सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा
  • ३सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • ४नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ५‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ६प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ७प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ८प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अध्यक्ष उपेन्द्र यादव द्वारा नवनिर्मित ईन्जिनियरिंग कलेज भवनकाे उदघाटन

  • चन्दन यादब
  • २०८० माघ ९, मंगलबार (२ साल अघि)

  • राजबिराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले ईन्जिनियरिंग कलेजकाे नवनिर्मित भवनकाे उदघाटन गरेका छन्  ।

    मंगलबार राजविराज नगरपालिकाद्वारा आयोजित नवनिर्मित भवनकाे उदघाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति जसपा नेपालका अध्यक्ष यादवले भवनको उद्घाटन गरेका हुन् ।

    यादव सप्तरी २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुँदा उनकै संसदीय काेषबाट याे भवन निर्माण भएको थियो ।

    कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबले युग अनुसारकाे गुणस्तरिय शिक्षामा जाेड दिनुपर्नेमा बताए ।

    शिक्षाले हरेक किसिमकाे समस्यालाई सामाधान गर्ने सक्ने साधन भएकाेले शिक्षामा लगानी लगाउनु पर्ने बताउदै, जसले ठुलाे परिवर्तन ल्याई जिवनमा ठुलाे परिवर्तन ल्याउने बिश्वास ब्यक्त गरे । नेपालकाे अहिले शिक्षा क्षेत्र अस्तब्यत भएकाेले शिक्षामा परिवर्तन ल्याउन स्कुल, बिश्वबिधालयकाे शिक्षामा सुधार ल्याउनुपर्नेमा जाेड दिए ।

    शिक्षामा देखिएकाे चुना‌ैतीकाे सामना र सामाधान नभए सम्म नेपालकाे बिकास सम्भव हुन नसक्ने बताए । बिकसित मुलुक बनाउन बेहतर शिक्षाकाे आबश्यकता सँगै कृषी, उधाेग, बिज्ञान प्रविधिमा परिवर्तन ल्याउनु आबश्यक छ ।

    भवनभित्र ४ कक्षा काेठा, ल्याब काेठा ३, पुस्तकालय काेठा, क्याबिन, एडमिन हेड, रिसेप्सन र प्रतीक्षा कक्ष, शिक्षक कोठा रहेको छ ।

    ६ कराेड २७ लाख ८७ हजार ठेक्का रकम रहेकोमा रु ४ करोड ६१ लाख २९ हजार ९८० मा सेफ स्टील कम्पनी चितवनले २०७७ जेठ ९ गते ठेक्का लिएको थियो ।

    उक्त अवसरमा प्रतिनिधि सभा सदस्य रंजु ठाकुरले ईन्जिनियरिंग कलेजकाे भवन निर्माणले यस क्षेत्रका ईन्जिनयरिंग पढन चाहने बिधार्थीहरूकाे लागि ठुलाे फाईदा पुग्ने बिश्वास ब्यक्त गरे ।

    पुर्व मन्त्री रेणु यादबले गरिव किसानकाे छाेराछाेरी साईकल चढेर ईन्जिनियरिंग पढन आउने छ, यस कलेजवाट सप्तरीवासी लाभान्वित हुने बताईन । सप्तरीकाे बिकासकाे लागि सबैकाे खुशीकाे सबैकाे साथ सबैकाे बिकास नितिले अगाडि बढे मात्र हुने बिश्वास ब्यक्त गरिन ।

    मबिव क्याम्पस राजबिराजका क्याम्पस प्रमुख राजिव झाले भवन निर्माणले मात्र हुदैन, स्वीकृत पुर्व ल्याव, पुस्तकालय र घेरबेर गर्नु अति आबश्यक रहेकाे बताए ।

    उदघाटन कार्यक्रममा मधेश प्रदेश पुर्व मन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेश सभा सदस्य मनिष सुमन, जिसस प्रमुख शिवनारायण साह, जसपा सप्तरी अध्यक्ष केदार यादब, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति खेलानन्द दास, नेकपा एमाले का अखिलेश झा, स्ववियु अध्यक्ष रंजित यादब, नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, प्रेस मंचका अध्यक्ष भूषण सिँह लगायतले  मन्तब्य दिएका थिए ।

    राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत परबिनकाे अध्यक्षतामा आयाेजित उदघाटन कार्यक्रम स्वागत मन्तब्य राजबिराज वडा २ का अध्यक्ष अरूण यादबले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ताजा अपडेट
    १

    उज्यालो भविष्य बोकेर लण्डन गएका विवेकानन्द मण्डलको असामयिक मृत्यु

    २

    सप्तरी–२ चुनाव : शरद सिंह यादवले सार्वजनिक गरे विकासका एजेन्डा

    ३

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ४

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ५

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ६

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ७

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ८

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ९

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १०

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution