Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन १२, मंगलबार
  • सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    १ दिन अघि

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    १ दिन अघि

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    २ दिन अघि

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    २ दिन अघि

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ४ दिन अघि

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ४ दिन अघि

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ५ दिन अघि

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ५ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    ५ दिन अघि

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    ५ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन १२, मंगलबार
in
FLASH NEWS
  • १सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति
  • २जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न
  • ३निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ
  • ४गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश
  • ५सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा
  • ६लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा
  • ७निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय
  • ८निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / समाचार
  • ६३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विष्णुपुर गाउँपालिकामा विद्यालय बन्द हुदाँ पठनपाठन अवरोध, ७ हजार भन्दा बढी विद्यार्थी प्रभावित

  • चन्दन यादब
  • २०८० फागुन १६, बुधबार (१ साल अघि)
  • धर्नामा बसेका शिक्षक शिक्षिका हरू

    राजबिराज ।  सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षकहरूले तलब नपाएको भन्दै विद्यालय बन्द भएपछि विद्यार्थीहरूको पठनपाठनबाट बञ्चित हुन पुगेको छ । गत साउनदेखि नै शिक्षकहरू तलब भत्ता नपाएपछि मंगलबार देखी विद्यालय बन्द गरी उनीहरु पालिकामा धर्ना दिइरहेको छ ।

    एसईई र वार्षिक परीक्षा नजिकिँदै गर्दा विद्यालयमा कार्यरत शिक्षकहरू तलबभत्ता माग्दै गाउँपालिका कार्यालयमा धर्ना बसेपछि विद्यालयहरू बन्द गरेपछि विद्यार्थीहरू प्रत्यक्षरूपमा पठनपाठनबाट बञ्चित हुन पुगेको छ । विष्णुपुर गाउँपालिका अन्तर्गत १७ वटा विद्यालयमा ७ हजार ३ सय विद्यार्थी प्रत्यक्ष रूपमा अध्ययनरत रहेका छन ।

    संघर्ष समितिका संयोजक प्रधानाध्यापक कुशेश्वर मण्डलले भने एक सय ९२ जना शिक्षकहरू मध्ये १३ जनाले गत वैशाखदेखि नै तलब खाएका छैनन्’ प्रअ मण्डलले भने, ‘बाँकी एक सय ७९ जनाले गत साउनदेखि नै तलब पाएका छैनन् ।’ ‘सात – आठ महिनादेखि तलब नपाउँदा घर परिवार चलाउनै शिक्षकहरूलाई मुस्किल भएको शिक्षिका जंजिरा यादब बताइन ।

    ‘पटक पटक गाउँपालिका कार्यालयमा तलबका लागि आग्रह गरेपनि पालिका गम्भीर नभएकोले, बाध्य भएर विद्यालय बन्द गरि धर्नामा बस्नु परेको बताइन शिक्षकहरूलाई तलब खुवाउन बारम्बार पालिकामा पहल गरेपनि पालिका गम्भीर नभएको कारण शिक्षकहरूलाई समयमा तलब खुवाउन नसकेको शिक्षा संयोजक अर्जुन यादबले बताए ।

    यता शिक्षकहरू सँगै विष्णुपुर गाउँपालिकाका कर्मचारीले गत साउन यता तलब नपाएको पालिका कर्मचारीहरू बताउँछन् । गाउँपालिकाका अध्यक्ष निलम्बित भएपछि गाँउ सभामा बहुमत अल्पमतको खेल हुँदा सभा हुन सकेको छैन । सभा हुन नसक्दा पालिकामा कार्यरत कुनैपनि कर्मचारीले तलब खान पाएका छैनन् भने विकास निर्माण लगायत सबै कार्यहरू ठप्प छ ।

    पालिकाकी कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवले गाँउ सभा गरेको दाबी गरिन् । ‘गाउँसभा गरि निर्णय कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई दिएँ तर उनले कार्यान्वयन गरेनन्’ उनले भनिन् । विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दको सरुवा भएसँगै यो पालिका अब प्रमुख प्रशासकीय अधिकृतबिहीन पनि भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ताजा अपडेट
    १

    सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति : छानबिन समिति गठन, ३ लाख क्षतिपूर्ति

    २

    जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया सम्पन्न

    ३

    निर्वाचन नजिकिँदै : सप्तरीमा मदिरा, सुर्तीजन्य पदार्थ र अखाद्य मिठाई बिक्रीमा कडाइ

    ४

    गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोपसँगै परिवारको आक्रोश

    ५

    सप्तरीमा निर्वाचन आचारसंहिता खुला उल्लंघन, दलकै उम्मेदवारबाट सार्वजनिक स्थल कब्जा

    ६

    लोसपा जसपामा विलीन भएको आरोपसहित जयप्रकाश ठाकुरको राजीनामा

    ७

    निर्वाचन सुरक्षामा कडाइ: सप्तरीमा नेपाली सेना सक्रिय

    ८

    निर्वाचन आचारसंहिता पालनामा जोड: ‘राजनीतिक दल र पत्रकार अझ जिम्मेवार बन्नुपर्छ’

    ९

    सप्तरीको रुपनीमा विस्फोट घटनाबारे मानवअधिकारकर्मीको संयुक्त अनुगमन

    १०

    राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजबिराजमा प्रभातफेरी, गजेन्द्र चोकमा कोणसभा सम्पन्न

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution