Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार
  • निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    ३ घण्टा अघि

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    २३ घण्टा अघि

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    १ दिन अघि

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    २ दिन अघि

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ३ दिन अघि

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ३ दिन अघि

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ३ दिन अघि

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ४ दिन अघि

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ४ दिन अघि

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    ४ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ फागुन ६, बुधबार
in
FLASH NEWS
  • १निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य
  • २पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?
  • ३नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र
  • ४आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण
  • ५महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन
  • ६डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र
  • ७महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण
  • ८राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ८६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मधेस सरकारले राजविराजमा स्थापना गरेको यातायात कार्यालयले संकलन गर्यो १२ करोड बढी राजश्व 

  • भूषण सिहं
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)

  • राजविराज, ८ चैत । मधेस प्रदेश सरकारले सेवा बिस्तार गर्दै राजविराजमा यातायात ब्यवस्था सेवा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीलाई आफ्नै ठाउँमा सेवा लिन सहज त भएको छ । तर, सेवाग्राहीको बढ्दो चाप रहेको अवस्थामा दरबन्दी बमोजिम कर्मचारी नहुँदा सेवा प्रदान गर्न कठिनाई समेत भइरहेको छ ।

    राजविराजमा स्थापना भएको यातायात कार्यालयबाट २०७९ चैत २६ गते देखि सवारी चालक अनुमति पत्र वितरणको कामसँगै सवारीसाधनको नवीकरणसमेत सुरु भयो । यो छोटो अवधीमा कार्यालयले झण्डै १२ करोड बढी राजश्व संकलन गरेको छ । 

    आफ्नै ठाउँमा सवारी अनुमति पत्र पाउने भएपछि खुशीको कुरा नै हो’, भर्खर सवारी अनुमति पत्रको परीक्षमा उत्तिर्ण भएका स्थानीय विशालकुमार मण्डलले भने, ‘पहिले हामीलाई लाईसेन्सकालागि लहान–इटहरीदेखि जनकपुरसम्म धाउनुपर्थ्यो ।’

    यता कार्यालय स्थापनाको सुरुवाती चरणमै सवारी अनुमुति पत्र र राजश्व संकलनको अवस्था राम्रै देखिएको छ । तर कार्यालयमा सेवा प्रदान गर्ने कर्मचारीको अवस्था भने दयनीय रहेको यातायात ब्यवस्था सेवा कार्यालय राजविराजका प्रमुख शशीप्रसाद यादवको भनाई छ । ‘१२ जनाको दरबन्दी रहेको ठाउँमा मात्र हामी चार जना छौं’, कार्यालय प्रमुख यादवले भने, ‘सेवाग्राहीको चाप र राजश्व संकलनको अवस्थामा सन्तोषजनक भएको अवस्थामा पनि पदपूर्ति नहुँदा कार्यसम्पादनमा समस्यामा हुने गरेको छ ।’

    यता सेवा विस्तार गरेकोमा मधेस सरकारलाई स्थानीय अगुवाहरूले धन्यवादसँगै हालसम्म बिचौलियाको प्रयोग नदेखिएको र यो क्रमलाई कायम राख्दै स्वच्छढंगले सेवाप्रवाह हुनुपर्नेमा जोडसमेत दिएका छन् ।

    ‘म पनि दोश्रो पटक लाइसेन्स बनाउनकालागि परीक्षार्थी भएर आएको हुँ’, लाइसेन्स ट्रायल सेन्टरमै भेटिएका अधिवक्ता दुर्गानन्द चौधरीले भने, ‘अरु ठाउँजस्तो घुस लेनदेन देखिएन, यो क्रमलाई यथावत राख्दै सहजपूर्वक यसरी नै सेवाग्राहीको काम हुनुपर्छ ।’

    मालपोत, यातायात, नापी जस्ता सरकारी कार्यालयको नाम सुन्न बित्तिकै घुस बिना कामै नहुने अयामा गनिन्छ । अहिले सुरुवाती चरणमै रहेका राजविराज यातायातले सेवा र राजश्व संकलनको अवस्था राम्रो रहेको अवस्थामा बिचौलियाको प्रयोग हुन नदिनेतर्फ सचेत रहनुसँगै दरबन्दी बमोजिम कर्मचारी पदपूर्ति गर्नेतर्फ सरोकारवालाको ध्यान पुग्नु जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    ताजा अपडेट
    १

    निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारको विश्वसनीयता अपरिहार्य

    २

    पुरानै मुद्दा, नयाँ झण्डा: जन अधिकार पार्टीको प्रतिबद्धता कति विश्वसनीय ?

    ३

    नेपाली सेना सक्रिय : प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित सप्तरीमा सुरक्षा व्यवस्था कडा, सवारी र पैदल गस्ती तीव्र

    ४

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    ५

    महाशिवरात्रिको अवसरमा राजविराजमा हरिनन्देश्वर महादेव मन्दिरद्वारा भव्य झाँकी प्रदर्शन

    ६

    डा. दीपक चौधरीले सार्वजनिक गरे विकासमुखी घोषणापत्र

    ७

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    ८

    राजबिराज माछा हटिया जोड्ने सडक जिर्ण, सर्वसाधारणलाई आवतजावतमा सास्ती

    ९

    राजबिराजमा जनतासँग भेंटघाट, विकास र अधिकारका मुद्दा प्रमुख

    १०

    सप्तरीका दुई स्थानमा सयौँ जना जनमत पार्टीमा प्रवेश

    समाचार
    थप

    आचारसंहिता पालना गराउन प्रशासन सख्त, दुई प्रचार गाडी नियन्त्रण

    महाशिवरात्रिमा विश्व हिन्दु युवा सङ्घद्वारा राजबिराजमा फलफूल तथा प्रसाद वितरण

    रास्वपाका नेता बालेन साह मधेश केन्द्रित चुनावी अभियानमा, सप्तरीबाट तीव्र प्रचारको सुरुआत

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution