Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २०, मंगलबार
  • सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    १४ घण्टा अघि

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    १५ घण्टा अघि

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    १५ घण्टा अघि

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १ दिन अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ४ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ४ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ५ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २०, मंगलबार
in
FLASH NEWS
  • १सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही
  • २नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले
  • ३‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत
  • ४प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • ५प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ६प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ७राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ८५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • पालिका स्तरीय टि-२० उद्घाटन खेलमा को.बरसाईन र मन्सापुर बिजयी

  • चन्दन यादब
  • २०८० चैत्र ३, शनिबार (१ साल अघि)

  • सप्तरी । तिलाठी कोइलाडी गाउपालिका स्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा को. बरसाईन र मंसापुर बिजयी भएको छ ।

    उद्घाटनको पहिलो खेलमा तिलाठी कोइलाडी वडा ५ को. बरसाईनले वडा ४ कोईलाडीलाई ३८ रनले र वडा ७ मंसापुरले वडा ३ सकरपुरालाई ३५ रनले पराजित गर्दै बिजयी सुरुवात गरेका छन् ।

    उक्त प्रतियोगिताको एक कार्यक्रम बिच तिलाठी कोइलाडी गाउपालिका अध्यक्ष अरुण मण्डल ब्याटिङ र वडा ५ का अध्यक्ष ललन राउतले बलिंग तथा वडा १ का अध्यक्ष दिनेश्वर मिश्रले किपिङ गरेर खेलको शुभ आरम्भ गरेका थिए ।

    वडा ५ र ४ बिच भएको उद्घाटन खेलमा टस जितेर वडा ५ ले निर्धारित १५ ओभरमा १ सय २५ रनको योगफल खडा गरेका थिए भने जवाफमा वडा ४ ले १५ ओभरमा ६ बिकेट गुमाएर ८७ रनमै सीमित रहे ।

     जसमा वडा ४ का जितेन पासवानले ३१ रन र मौसम मण्डलले १७ रन बनाउँदै अविजित रहेपनि जितको लागि पर्याप्त भएन । यता वडा ५ बरसाईनका प्रकाश मण्डलले सर्वाधिक ४३ रन, सुभाष शर्मा १४ र राहुल रजकले अविजित १३ बनाएका थिए ।

    बलिंग तर्फ वडा ४ का मौसम मण्डल ३ , परमेश्वर मण्डल २, रोशन मण्डल, दिपक मण्डल र मो गुडुले १/१ बिकेट लिएका थिए । वडा ५ का विशाल शर्मा ३ बिकेट, दिपक मण्डल २ र दिपेश सरदार १ बिकेट लिएका थिए ।

    उक्त अवसरमा खेलको प्लेयर अफ दि म्याच घोषित विशाल शर्मालाई सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब र प्रतियोगिता संयोजक ज्ञानेन्द्र यादबले संयुक्त रूपमा कप प्रदान गरेका थिए ।

    यसैगरी आजै सम्पन्न वडा ७ मन्सापुर र वडा ३  सकरपूरा बिच भएको दोस्रो खेलमा सकरपुरालाई ३५ रनले पराजित गर्दै मन्सापुर बिजयी भएका छन ।

    टस जितेर वडा ७ मंसापुरले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाई १ सय ४८ रनको योगफल खडा गरेका थिए। जसमा उत्कृष्ट ब्याटिङ गर्दै धिरज मण्डलले सर्वाधिक ५७ रन बनाएका थिए ।  यसैगरी दिपक मण्डल २३ र देवकी नन्दन मण्डल १६ रन बनाएका थिए ।

    बलिंग तर्फ वडा ३ सकरपुराका अमित मण्डल ३ , राजु सिँह र कुनाल मण्डल १/१ बिकेट लिएका थिए । जवाफमा सकरपुराले १५ ओभरमा ९ बिकेट गुमाई १ सय १३ रन मात्र बनाउन सकेका थिए ।  जसमा राजकुमार मुखिया १८, बिजय मुखिया १७ अविजित र मुकेश मण्डलले १६ रन, नन्दन झा ११ रन बनाएपनि जित हात पार्न सकेन ।

    बलिंग तर्फ वडा ७ मन्सापुरका देवकी नन्दन, धिरज मण्डलले समान्य २/२ बिकेट र चेतन यादब, राजकुमार मण्डल, दिपक मण्डल १/१ बिकेट लिएका थिए।

    खेलको प्लेयर अफ दि म्याच धिरज मण्डल घोषित भएको प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादबले जानकारी दिए । शनिवार स्थानीय कट्टी माविको खेलमैदानमा तिलाठी कोइलाडी गाउँपालिकाको आयोजना तथा सप्तरी क्रिकेट सँघ र एम्पायर तथा स्कोरर सँघको समन्वयमा पालिका स्तरीय प्रतियोगिता सुरु भएको हो ।

    उक्त अवसरमा वडा २ का अध्यक्ष कमल कुमार  मण्डल, वडा ४ का अध्यक्ष मुनीलाल मण्डल, वडा १ वडा सदस्य चन्दन कुमार झा, पालिका योजना शाखा प्रमुख दिपक मण्डल, आईटी शाखा प्रमुख अवजित सिँह प्रशासन प्रमुख जिवछ लाल मण्डल, स्वास्थ शाखाका महेश साह, उमेश मण्डल, वडा ७ का वडा सचिव ब्रहमदेव मण्डल, वडा ८ का वडा सचिव सन्तलाल मण्डल, सप्तरी क्रिकेट सँघका उपाध्यक्ष निरज सिँह, क्रिकेट सँघका सचिव चन्दनकुमार यादब, संचारकर्मि भूषण सिँह, लगायतको उपस्थिति रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    २

    नीति र व्यवहारसँग असन्तुष्टि जनाउँदै जीतेन्द्र नारायण देवले छोडे एमाले

    ३

    ‘जनताको निगरानीमा सांसद’: उमेश यादवद्वारा सप्तरी-२ मा नयाँ राजनीतिक अवधारणा प्रस्तुत

    ४

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ६

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ७

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ८

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ९

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    १०

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    समाचार
    थप

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution