Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, आईतबार
  • प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    ५६ मिनेट अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ३ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ३ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ३ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ५ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ५ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ६ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १८, आईतबार
in
FLASH NEWS
  • १प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • २प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ३प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ४राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ५५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ६सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ७सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ८सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / जीवनशैली
  • २२४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सरसफाइ प्रति पवित्री देवीको मोह बढ्दै

  • चन्दन यादब
  • २०८० चैत्र १९, सोमबार (१ साल अघि)

  • सिरहा । सिरहा नगरपालिका वडा नं. २ महरा टोल बस्ने बर्ष ४५ को पवित्री देवी महराको सरसफाइ प्रति मोह बढ्दै गएको छ । 

    सबल नेपालका कर्मचारीहरूले पुर्न सरसफाइका लागि बानी व्यवहार परिवर्तन सम्बन्धी अभियान चलाएपछि पवित्रीको सरसफाइ प्रति मोह बढ्दै गएको हो । 

    पावित्रीको घरमा सबल टिम पुगेपछि सरसफाइ तथा स्वच्छताको अवस्था निक्कै दयनीय रहेको अवस्थामा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरणमा सहभागिताको लागि अनुरोध गरेका थिए । 

    उनी सरसफाइ तथा स्वच्छता सम्बन्धी परामर्श पनि गर्न थाले विस्तारै पावित्रिले तालिममा तथा कर्मचारीहरूको परामर्शबाट सरसफाइ तथा स्वच्छता बाट हुने फाइदाहरू, आफ्नो तथा आफ्नो परिवारलाई यस बाट हुन सक्ने फाइदा एवं आफ्नो छोरीहरूले यसको कारण भोग्दै आएको समस्याहरू सम्झेका थिए । 

    आफूले गरेको गल्तीको गलानी भएको र तत्कालै घरमा चर्पी बनाउनका लागि विदेशमा रहेको आफ्नो श्रीमानसँग सल्लाह गरी जीर्ण रहेको चर्पीलाई नयाँ चर्पी बनाएको छ । 

    सुरक्षित पानीका लागि आँगनको ट्युबेललाई बाढीको पानी नपसोस् भनेर जमिन सतह भन्दा ४ फिट अग्लो बनाई कलमुनि प्लेटफर्म बनाएको छ । 

    यसै गरी उसले कल नजिकै साबुन पानीले हात धुने स्थान, भाँडा वर्तन सुकाएर राख्ने रयाक एंव घर आँगन सधै सफा सुग्घर राख्ने गरेको छ । पावित्रीको व्यवहारमा आएको परिवर्तन देखि उनका छिमेकीहरू दंग छिन् । 

    जनचेतनाको अभावले छोरा पढाउन नसकेकोले उनी पछुतो गर्दे आगामी दिनमा आफ्नो दुवै छोरीलाई १० कक्षा सम्म पढाउने उसले निधो गरेकी छिन् । 

    विगत एक दशकमा सरसफाइको क्षेत्रमा निक्कै नै परिवर्तन भएको उनले आफ्नै आँखाले देखेका र भोगेका छिन यद्यपि उनले सरसफाइलाई कहिले पनि प्राथमिकतामा राखिनन् । केही वर्ष अगाडि उनको जेठी छोरीको विवाह भई सकेको छ भने छोरा भर्खरै १९ वर्षको भएको छ भने सानो दुई छोरीहरू क्रमशः १४ र १२ वर्षको भएको छ । 

    न्यून आयस्तर तथा ठुलो परिवार भएकोले घरको आर्थिक समस्याहरूको समाधानका लागि पवित्री महराको श्रीमान वैदेशिक रोजगारीको लागि विदेशिएको छ ।  यो बाहेक उनले विभिन्न समयहरुमा अरुको खेतबारीमा ज्याला मजदुरी गर्ने गरेको एवं थप आम्दानीका लागि बाख्रापालन समेत गर्दे आइरहेकी छिन् । 

    केही वर्ष अगाडि मात्र उनले ठुली छोरीको बिहे गरेकी छिन भने माइली छोरी कक्षा ५ मा अध्ययनरत छिन भने कान्छी छारीको अहिलेसम्म विद्यालयमा भर्ना गरिएको छैन । १ मात्र छोराले ३ कक्षा सम्म पढेर विचमै पढाई छाडेका छन ।  

    नेपालमा सन् २०१४ देखि सन् २०१८ सम्म चलेको खुला दिसा मुक्त क्षेत्रको वृहत अभियानको समयमा अभियानकर्मीहरूको दबाबमा उनले आफने घरमा कंक्रिट रिङ्गको अस्थायी चर्पी वनाईन तर केहि महिना नबित्दै उक्त चर्पी भत्केर गयो र नाम मात्रको चर्पी भएकोले मुस्किलले एक दुई साता मात्र प्रयोग भएको थियो । 

    नाम मात्रको चर्पी भएकोले उनका परिवार सधै वाहिर नै दिसा पिसाव गर्दै आईरहेको थियो । बाढिको दृष्टिकोणले उनका गाँउ बाढि प्रभावित क्षेत्रहुन समय समयमा गाँउमा पानी जमेर बाढि समेत पस्ने गरेको छ । 

    बर्षाको समयमा चर्पी गर्न जान निकै कठिनाई हुने गरेको र त्यो वेला चर्पीको आवश्यकता महशुस समेत हुने गरेको तर केहि दिनमा वर्षा सकेपछि फेरी उनी ती समस्या विर्सन्छन र नियमित बाहिर जाने गरेको उनी बताउछिन् । 

    हुन त छोरीहरुले कयौ पटक चर्पी चाहिन्छ रातबिरात गारो हुन्छ भने आवाज नउठाएको हैन यद्यपि उनीहरुको आवाजलाई पवित्रीले नसुनेको जस्तो गरेको स्वीकार गरेको छिन । 

    यसै क्रममा एक दिन सबल नेपालले सन् २०१८ देखि सिरहा जिल्लाको विभिन्न नगरपालिका तथा गाउँपालिकाहरूमा अप स्केलिंग वास स्ट्रेंगथेनिंग एपरोच ईन त तराई रिजन अफ नेपाल ९एनपिएल ज्ञण्डद्द(द्दद्द० परियोजना बिएमजेडरभिसिए टिवाईफ वेल्थहंगर हाईलाईफ डब्लुएचएचको सहयोगमा संचालनमा रहेको छ। 

    यस परियोजनाको मुख्य लक्ष्य सामुदायिक संलगनता मार्फत पानी सरसफाइको उपल्बधता र दिगो व्यवस्थापनलाई प्रर्वदन गर्नु, उपभोक्तालाई गुणस्तरीय खानेपानी सरसफाइ र स्वच्छता सेवा उपल्बध गराउनु तथा स्थानीय शासनको क्षमतामा अभिवृद्धि गराई उनीहरुको अपन्त्व बोध गराई नेतृत्व कायम गराउनु रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    ताजा अपडेट
    १

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ६

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ७

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ८

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ९

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    १०

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    समाचार
    थप

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution