Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १७, शनिबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    १ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    १ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    १ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    १ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    २ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ३ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ३ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ४ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ४ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १७, शनिबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ७५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • राजबिराजमा राष्ट्रिय कबड्डी प्रतियोगिता सुरू, उद्घाटन खेलमा मधेश प्रदेश बिजयी

  • चन्दन यादब
  • २०८१ बैशाख २९, शनिबार (१ साल अघि)

  • राजबिराज । सप्तरीको राजबिराजमा पहिलो पटक राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उद्घाटन खेलमा मधेश प्रदेश बिजयी भएको छ । 

    शनिवार भएको उद्घाटन खेलमा मधेश प्रदेशले ३६ अङ्क र कोशी प्रदेशले ३२ अङ्क मात्र प्राप्त गरेपछि ४ अङ्कले मधेश प्रदेश बिजयी हो । सो खेलमा मधेश प्रदेशका बिदिया साह पलेयर अफ दि म्याच घोषित भएको आयोजकले जनाएको छ । 

    उक्त प्रतियोगिताको एक कार्यक्रम बिच राजबिराज नगरपालिका कावा नगर प्रमुख ईसरत प्रविण ले प्रतियोगिताको उद्घाटन गरेकी छिन । 

    कावा नगर प्रमुख ईसरत प्रविणले कबडी खेलको विकास र खेल र खेलाडी संरक्षणको लागी नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन । 

    उक्त अवसरमा अखिल राष्ट्रिय कबडी संघका महासचिव अरबिन्द झाले राष्ट्रिय खेल कबडीलाई देशकै एक नम्बर खेल बनाउने अभियान अन्तर्गत राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको बताए । 

    उनले भने हालै सम्पन्न १९ औ एसियन खेलमा महिला कबडीले मेडल जितेर देशको गौरव बढाएकोले आउने दिनमा साफ गेममा गोल्ड जित्ने लक्ष्य रहेको बताए । 

    कबडी खेल पछाडि परेकोले देशैभरी योजना बद्ध रूपमा महिला कबडी खेललाई सक्रिय बनाउने र देशको विभिन्न ठाउमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता संचालन गर्ने कार्यक्रम रहेको बताए । 

    उक्त प्रतियोगितामा छ प्रदेश र तीन विभागीय  महिला कबड्डी खेलाडीहरूको सहभागिता रहेको छ । 

    राजबिराज नगरपालिकाको सहयोग तथा  र जिल्ला कबड्डी संघको आयोजनामा स्थानीय राजबिराज २ स्थित राजदेबी बसपार्कको प्राङ्गणमा प्रतियोगिता सुरू गरिएको हो । 

    जिल्ला कबडी संघका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा अखिल नेपाल कबडी संघका महासचिव अरविन्द्र झा, सहप्रायोजक अग्नि साईरकृष्णा सवरण गाउपालिका वडा ४ का अध्यक्ष तेज नारायण यादबले मन्तव्य दिएका थिए। 

    सो अवसरमा राजबिराज नगरपालिका वडा २ का अध्यक्ष अरूण यादब, वडा ८ का जय नारायण मण्डल, वडा ६ का अध्यक्ष शशी चौधरी, वडा १० का अध्यक्ष गंगाराम खंग, राजबिराज नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादब, योजना अधिकृत मनोज यादब, सप्तरी क्रिकेट सँघका सचिव चन्दन यादब लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन राजेश झाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution