Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २५, आईतबार
  • सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १७ घण्टा अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १८ घण्टा अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १९ घण्टा अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    १ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    २ दिन अघि

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    २ दिन अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    २ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २५, आईतबार
in
FLASH NEWS
  • १सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • २पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ३अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ४नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ५विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ६प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित
  • ७सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ
  • ८युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ५२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एसपियल : दिपेशको ह्याट्रिकमा तिरहुत टाइगर्स विजयी

  • चन्दन यादब
  • २०८१ जेष्ठ २२, मंगलबार (१ साल अघि)

  • राजविराज । सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुईवटा खेलमा सनराइज एघार तिलाठी कोइलाडी र तिरहुट टाइगर्स विजयी भएका छन् ।

    पहिलो खेलमा सनराइज एघार तिलाठी कोइलाडीले बलान बिहुल सुपर किंग्सले १० विकेटले पराजित गर्यो ।

    बलान बिहुलले दिएको ५१ रनको लक्ष्य सनराइज एघारले ३ ओभरमै भेटायो । वर्षाको कारण ढिला सुरु हुँदा खेल ५ ओभरमा घटाइएको थियो ।

    लक्ष्य पछ्याउने क्रममा सनराइज तिलाठी कोइलाडीका ओपनर तृत राज दासले आक्रामक ब्याटिंग गर्दै मात्र १४ बलमा ४२ रन बनाए ।

    प्लेयर अफ द म्याच घोषित दासले १ चौका र ६ छक्का प्रहार गरे। बिनोद भण्डारीले ४ बलमा १ छक्का मद्दतले ८ रन बनाए ।

    टस जितेर ब्याटिंग गरेको बलान बिहुलले ५ ओभरमा ४ विकेट गुमाएर ५० रन बनायो। उसको लागि ओपनिंग गरेका कप्तान बिबेक यादवले ३२ रन योगदान दिए ।

    १२ बलमा यादवले ४ छक्का प्रहार गरे। तुल बहादुर थापाले १० तथा सन्तोष कार्कीले ५ रन योगदान दिए । तिलाठी कोइलाडीको बलिंगमा तृत राज दासले २ तथा अभिषेक तिवारीले १ विकेट लिए । आजको दोश्रो खेलमा तिरहुट टाइगर्सले राजविराज राजदेवी एघारलाई ७७ रनले पराजित गर्यो ।

    तिरहुट टाइगर्सले दिएको १८० रनको लक्ष्य पछ्याएको राजविराज राजदेवीले १३.५ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो ।

    टाइगर्सको जितमा देब्रे हाते स्पिनर दिपेश कंडेलले ह्याट्रिक विकेट सहित ५ विकेट आफ्नो नाम गरे। कंडेलले ४ ओभरमा १६ रन खर्चिए। प्लेयर अफ द म्याच घोषित कंडेलले इनिंग्सको नवौं ओभरको पहिलो, दोश्रो, तेश्रो तथा चौंथो बलमा लगातार विकेट लिए। यस्तै अर्का देब्रे हाते स्पिनर बसिर अहमदले ३ तथा रुपेश सिंह र अनिल यादवले १/१ विकेट लिए ।

    राजविराज राजदेवीको ब्याटिंगमा श्रवन यादवले सर्वाधिक ३७ तथा हिमांशु दत्ताले १८ रन बनाए । यस अघि टस हारेर ब्याटिंग गरेको तिरहुट टाइगर्सले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो ।

    तिरहुटको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए। ओपनर अमित यादवले ६३ रन बनाए जुन क्रममा ४१ बलमा १ चौका र ८ छक्का प्रहार गरे ।

    यस्तै छैठौं नम्बरमा ब्याटिंग गरेका अभिषेक कार्कीले २७ बलमा २ चौका र ७ छक्का मद्दतले ६१ रन बनाए। रुपेश सिंहले १९ तथा अनिल यादवले १३ रन बनाए । राजविराज राजदेवी एघारको बलिंगमा रिजन ढकाल, रंजित कुमार र श्रवण यादवले समान २ विकेट लिए ।

    प्रतियोगिताको अंकतालिकामा छिन्नमस्ता लायन्स, तिरहुट टाइगर्स र कन्चनरुप राइनोज समान ४ अंक सहित नेट रन रेटको आधारमा पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् ।

    २/२ अंक सहित राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी चौंथो र पाँचौ तथा जितविहिन बलान बिहुल सुपर किंग्स पुछारमा छ ।

    प्रतियोगिता अन्तर्गत छैठौं दिन बुधबार पनि दुई खेल हुनेछन् ।विहान ९:३० बजेको खेलमा कन्चनरुप राइनोज र राजविराज राजदेवी एघार तथा दिउँसो १:३० बजेको खेलमा छिन्नमस्ता लायन्स र बलान बिहुल सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ ।

    जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।

    राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ताजा अपडेट
    १

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ३

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ४

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ५

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ६

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ७

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ८

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ९

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    १०

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    समाचार
    थप

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution