Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १८, आईतबार
  • प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    २ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    २ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    २ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ३ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ४ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ४ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ५ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ५ दिन अघि

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १८, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • २प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ३राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ४५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ५सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ६सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ७सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन
  • ८संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ६११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बसिरकाे बिष्फाेटक ब्याटिंगले तिरहुट टाइगर्स फाइनलमा 

  • चन्दन यादब
  • २०८१ जेष्ठ २६, शनिबार (१ साल अघि)

  • राजबिराज । तिरहुट टाइगर्स सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल पुगेको छ ।

    शनिवार सम्पन्न रोमान्चक पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुट टाइगर्सले फाइनलमा स्थान पक्का गर्यो ।

    पराजित छिन्नमस्ताले अब फाइनल प्रवेशको लागि दोश्रो मौका पाउनेछ। आइतबार दोश्रो क्वालीफायरमा छिन्नमस्ता र कन्चनरुप राइनोज बीच प्रतिस्पर्धा हुनेछ ।

    आज सम्पन्न इलिमीनेटरमा कन्चनरुपले सनराइज तिलाठी कोइलाडीलाई पराजित गरेको हो। पराजित हुँदै तिलाठी कोइलाडी प्रतियोगिताबाट बाहिरिएको छ ।

    पहिलो क्वालीफायर अन्तर्गत पब्लिक विन्देश्वरी मैदानमा तिरहुट टाइगर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनायो ।

    सुमित नेवारले अविजित ७२ रन बनाएता पनि जितको लागि पर्याप्त हुन सकेन। सुमितले ३७ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ७२ रन बनाए । मयन यादवले ३६ तथा विकास दासले २३ रनको योगदान दिए।

    बलिंगतर्फ तिरहुटका अनिल यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। रुपेश सिंहले २ तथा दिपेश कंडेलले १ विकेट लिए ।

    यस अघि टस जितेर ब्याटिंग गरेको तिरहुट टाइगर्सले २० ओभरमा १६७ रनमा सबै विकेट गुमायो ।

    तिरहुटको लागि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका बसिर अहमदले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै अमित यादवले ४२ रन बनाए जुन क्रममा ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

    बलिंगतर्फ छिन्नमस्ता लायन्सका फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३१ रन खर्चिए ।

    मोहम्मद सोहेल र भिम शार्कीले समान २ विकेट तथा बिशाल पटेलले १ विकेट लिए ।

    आज सम्पन्न इलिमेनेटरमा सनराइज एघार तिलाठी कोइलाडीले दिएको १२५ रनको लक्ष्य कन्चनरुप राइनोजले १५.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । कन्चनरुपको लागि ओपनर सुभ कंसकारले सर्वाधिक ७१ रन बनाए ।

    प्लेयर अफ द म्याच घोषित उनले ४० बलमा ५ चौका र ७ छक्का प्रहार गरे । अरनिको यादवले २६ तथा राशिद खानले अविजित १० रन बनाए ।

    बलिंगतर्फ तिलाठी कोइलाडीका दिपेश सरदारले ३, नारायण जोशीले २ तथा तृत राजदास र बिशाल सुश्लिंगले १/१ विकेट लिए ।  यस अघि टस हारेर ब्याटिंग गरेको सनराइज एघार तिलाठी कोइलाडीले १५.२ ओभरमा सबै विकेट गुमाएर १२४ रन बनाएको थियो ।

    तिलाठी कोइलाडीको लागि तृत राज दासले सर्वाधिक ५१ रनको योगदान दिए जुन क्रममा उनले २८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अभिषेक तिवारीले ३० तथा बिशाल सुश्लिंगले १२ रन बनाए ।

    बिनोद भण्डारीले ६ रन मात्र बनाउन सके। बलिंगतर्फ कन्चनरुप राइनोजका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३.२ ओभरमा १५ रन खर्चिए ।

    राहुल मण्डलले २ विकेट लिंदा चित्र बहादुर बिस्ट, उमेश चौधरी र अरनिको यादवले १/१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    पीएम कप: जिल्ला छनोटमा महादेवा विजयी

    डाक्नेश्वरीको बलियो प्रदर्शन, पिएम कप जिल्ला छनोटमा सफलता

    प्रधानमन्त्री कप जिल्ला छनोटमा राजविराज विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    २

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ४

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ५

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ६

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ७

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ८

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ९

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    १०

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    समाचार
    थप

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution