Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १५ घण्टा अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १६ घण्टा अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    १ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    १ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    १ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    १ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    २ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    २ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    २ दिन अघि

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • २इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ३सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ४पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ५अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ६नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ७विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु
  • ८प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / फोकस मधेश
  • ७२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • २४ घण्टे अल्टिमेटम सहित प्रेस मञ्चले बुझायो अध्यक्ष श्रवण देवलाई ज्ञापन–पत्र  

  • Memo Khabar
  • २०८१ भाद्र ५, बुधबार (१ साल अघि)

  • राजविराज ।  प्रेस मञ्च नेपाल सप्तरीले राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहित समूहले पत्रकारमाथि गरेको आक्रमण घटनामा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आधिकारिक धारणा माग गरेको छ ।

    जिल्ला अध्यक्ष भूषण कुमार सिंह नेतृत्वमा बुधबार महासंघ पुगेका मञ्च आवद्ध पत्रकारहरूले अध्यक्ष श्रवण कुमार देवलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

    पत्रकारलाई दुर्व्यवहार गर्ने राजगढ गाउँपालिका अध्यक्ष मण्डलसहितका संलग्न माथि जाहेरी दर्ता सन्दर्भ महासंघले लिखित रुपमा आधिकारिक धारणा  सार्वजनिक गर्नुपर्ने मञ्चले बुझाएको ज्ञापनपत्रमा जोडदार माग गरिएको छ ।  ज्ञापनपत्रमा ४८ घण्टा भित्र लिखित रुपमा आधिकारिक धारणा जानकारी नगराए महासंघको कार्यालयमा तालाबन्दी सहित चरणबद्ध सशक्त आन्दोलनमा उत्रिनु बाध्य हुने चेतावनी समेत दिइएको छ ।  यसबाट उत्पन्न हुने  सम्पूर्ण परिस्थितिको जिम्मेवारी महासंघले  लिनुपर्ने समेत ज्ञापनपत्रमा भनिएको छ ।

    अध्यक्ष सिंहले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ,”सञ्चारकर्मको क्रममा पत्रकारहरूको सञ्चार उपकरण खोस्ने, अभद्र व्यवहार गर्ने लगायतका कार्यलाई प्रेस मञ्च नेपालले गम्भीरतापूर्वक लिए पनि हालसम्म पत्रकार महासंघकै अगुवाईमा यस मुद्दालाई कानूनी निष्कर्षमा पुर्‍याउने विश्वासका साथ अघि बढिरहेको व्यहोरा सर्वविदितै छ, ज्ञापनपत्रमा अगाडि भनिएको छ, “यद्यपि, दुई साता बितिसक्दा पनि सप्तरी प्रहरीले जाहेरी दर्ता नगरेको तथा जाहेरी दर्ता गराउनेतर्फ पत्रकार महासंघ समेत मौन देखिएको हुँदा पीडित पत्रकारहरूलाई न्याय, पत्रकारको आत्मसम्मानको रक्षा र प्रेस स्वतन्त्रताका निम्ति प्रेस मञ्च नेपाल चरणबद्ध दबाबमूलक कार्यक्रम अघि बढाउन अग्रसर भएको जानकारी गराउन चाहन्छौँ ।” 

    गत साउन २२ गते समाचार संकलनका लागि राजगढ गाउँपालिका पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिव एवम् कान्तिपुर टिभीका सप्तरी प्रतिनिधि रामनारायण विश्वास, कोषाध्यक्ष एवम् राजविराज दैनिकका  प्रकाशक नवीन कुमार गुप्ता  र कार्यसमिति सदस्य एवम् नेपाल समाचार पत्रका प्रतिनिधि विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितका  समुहले कोठामा बन्धक बनाएर माइक खोस्नुको साथै दुर्व्यवहार गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    झुठा आश्वासन दिएर विकास नगर्ने नेतालाई जनताले प्रश्न गर्नुपर्छ : उपेन्द्र यादव

    सप्तरी प्रशासनद्वारा निर्वाचन आचारसंहितामा कडाइ, उल्लङ्घन गरे कारबाही

    ताजा अपडेट
    १

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    २

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ३

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ४

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ५

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ६

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ७

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ८

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ९

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    १०

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution