Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २६, सोमबार
  • बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    १0 घण्टा अघि

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    १ दिन अघि

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    १ दिन अघि

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    २ दिन अघि

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    २ दिन अघि

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    २ दिन अघि

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    २ दिन अघि

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ३ दिन अघि

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    ३ दिन अघि

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    ३ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ २६, सोमबार
in
FLASH NEWS
  • १बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने
  • २पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित
  • ३इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश
  • ४सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते
  • ५पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन
  • ६अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा
  • ७नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन
  • ८विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ८२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • लैंङ्गिक स्वास्थ्य, समानता, सहभागितामा क्रिकेट तर्फ छात्राहरूको रुचि बढ्दै

  • चन्दन यादब
  • २०८१ भाद्र ८, शनिबार (१ साल अघि)

  • राजबिराज । क्रिकेटमा परिवर्तनका लागी लैङ्गिक र स्वास्थ्य असमानताहरूलाई सम्बोधन गर्न विद्यालयका छात्राहरूको क्रिकेट प्रति रुचि बढ्दै गएको छ ।

    शनिवार राजबिराजमा सबल नेपाल द्वारा आयोजित तथा समानताको लागि क्रिकेट कार्यक्रम अन्तर्गत क्रिकेट चेन्जमेकर्स परिवर्तनकर्ताहरूको कार्यशाला गोष्ठीमा सो कुरा बताईएको हो । कार्यक्रममा सहभागी विद्यालयका शिक्षक, छात्राहरू तथा सप्तरी क्रिकेट सँघका पदाधिकारीहरू सँगको गोष्ठीमा सो कुरा छलफल गरिएको छ ।

    उक्त गोष्ठीमा छात्रा क्रिकेट तथा एमसिसी फाउन्डेसनका प्रशिक्षक सारा बेगले छात्रा क्रिकेटको विकास र लैङ्गिक समानताका लागि बिधालयस्तर वाटै महिला क्रिकेटलाई प्रोत्साहन गर्ने उद्देश्यले क्रिकेट प्रशिक्षण दिइदै आएको बताइन । उनले भने लैंगिकताले स्वास्थ्यमा कसरी असर गर्दछ भन्ने बुझने, लैंगिकताले स्वास्थ्यमा पार्न नकारात्मक असर लाई परिवर्तन गर्ने कार्यक्रमको तर्जुमा गर्ने नीति लिएको बताई ।

    सो गोष्ठीमा सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले महिला तथा छात्रा क्रिकेटको विकासका लागि समुदाय स्तरवाटै छात्रा खेलाडीहरूलाई सक्रियता गराउनु पर्नेमा जोड दिए । उनले भने समुदाय र सामुदायिक विद्यालयहरू वाटै छात्राहरूलाई क्रिकेट प्रति रुचि बढाउन र अन्तर विद्यालय प्रतियोगिता सँगै छात्रा क्रिकेट खेलाडीहरू उत्पादन गर्न सबै सामुदायिक विद्यालयहरूमा कार्यक्रममा सहभागी चेन्जमेकर्स साझीले बिधालयमा छात्राहरूको क्रिकेट प्रति रुची बढेको परिवार र समुदाय गरिमा बढाएको बताइन ।

    सहभागी शिक्षिका गिता यादबले क्रिकेट प्रति समुदायको पनि रुचि बढेको र वालवालिकाहरू उत्साह बढेको र जनप्रतिनिधिहरूले सहयोग गरेमा अझ राम्रो हुने थियो । परिवर्तनहरूलाई उनीहरूको समुदायमा रहेको चुनौतीहरू बुझन र उनीहरूको कामको प्रभावको मुुल्याकंन राजदेवी माबिका शिक्षिका बिनिता यादबले बिधालय क्रिकेटमा छात्राहरूको  रुचि बढदै गएको छ भने, लैंगिकता बिभेदलाई कम गर्दै क्रिकेट प्रति छात्र भन्दा छात्राको पनि मोह बढदै गएको बताईन ।

    यसैगरी केअ  माबिका प्राचार्य योगेन्द्र यादबले छात्रा क्रिकेट खेलाडीहरूको लागि बिधालयमा खेलको लागि भौतिक पुर्वाधार, खेल्ने वातावरण र अनुसाशन राम्रो भएकोले छात्रा खेलाडीहरूको सक्रियता बढेको बताए । उनले भने खेलाडीहरूको बिकासको लागि विद्यालयमा क्रिकेटको लागि छुटै योजना ल्याउनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिँह, सचिव चन्दन यादब, सदस्य संजय कार्की, रोशन मण्डल, असोक साह, स्थानिय प्रशिक्षक धर्मेन्द्र चौधरी, राहुल सिँह, छात्रा क्रिकेटमा सहभागी बिधालयका शिक्षक, शिक्षिका, अभिभावक लगायतको सहभागिता रहेको थियो भने क्रिकेट फोर ईक्युलिटी कार्यक्रम संयोजक आशिष गुप्ताले सहजिकरण गरेका थिए ।

    जिल्लाको राजबिराज नगरपालिका, सुरूगां  नगरपालिका, खडक नगरपालिका र सिराहाको लहान नगरपालिका सहित ८ वटा विद्यालयमा १८ महिना सम्म चल्ने उक्त प्रशिक्षणमा १ सय भन्दा बढी छात्रा खेलाडीहरू प्रशिक्षणमा रहेको कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सिरहा विजयी, महोत्तरी ७ विकेटले पराजित

    पिएम कप: प्रदेशस्तरीय छनोटमा अभिषेकको अर्थशतक, सप्तरीको विजयी सुरुवात

    ‘क्रिकेट फर वास’ अन्तर्गत सिरहामा एकदिने किशोरी क्रिकेट प्रतियोगिता सम्पन्न

    ताजा अपडेट
    १

    बालेन मंगलबार सप्तरी आउँदै, आगमनले राजनीति तातिने

    २

    पिएम कप: प्रदेशस्तरीय छनोटमा सप्तरीको लगातार दोस्रो जित

    ३

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    ४

    सप्तरीको रुपनीमा विस्फोटक पदार्थ पड्किँदा चार बालक घाइते

    ५

    पिएम कप छनोट: सिरहामाथि ४६ रनको जितसहित धनुषाको प्रभावशाली प्रदर्शन

    ६

    अनुभव बनाम नयाँ आकांक्षा: सप्तरी–२ मा चुनावी प्रतिस्पर्धा

    ७

    नेपाली चलचित्र उद्योगका अनुभवी कलाकार सुनिल थापाको असामयिक निधन

    ८

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    ९

    प्रधानमन्त्री कप प्रदेशस्तरीय छनोटमा महोत्तरीको दबदबा, धनुषा पराजित

    १०

    सुशासन, समृद्धि र सार्वजनिक सेवा सुधार हाम्रो एजेन्डा हो : अध्यक्ष धिसिङ

    समाचार
    थप

    इन्जिनियर संजीव नारायण सहित सयौँ व्यक्ति जनमत पार्टीमा प्रवेश

    विराटचोकमा जारी नेपाल–भारत सुरक्षा बैठकमा एसपी घिमिरे ढले, उपचारका क्रममा मृत्यु

    युवा र महिलाको आकर्षण डा. सीके राउततर्फ, सप्तरी–२ मा जनमत पार्टी बलियो

    उपेन्द्र यादवद्वारा डाक्नेश्वरीमा चुनावी छलफल तीव्र, जनगुनासालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution