Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ १९, सोमबार
  • प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    १३ घण्टा अघि

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३ दिन अघि

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ३ दिन अघि

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ३ दिन अघि

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ३ दिन अघि

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ४ दिन अघि

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ५ दिन अघि

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ५ दिन अघि

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    ६ दिन अघि

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    ६ दिन अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ १९, सोमबार
in
FLASH NEWS
  • १प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा
  • २प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
  • ३प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता
  • ४राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो
  • ५५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय
  • ६सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव
  • ७सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै
  • ८सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / मधेश प्रदेश
  • ५९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सबल नेपालद्धारा नन्दबाबा खानेपानी आयोजना हस्तान्तरण

  • Memo Khabar
  • २०८१ भाद्र १०, सोमबार (१ साल अघि)

  • शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच भएपछि स्थानियवासी खुशी

    सिरहा । सबल नेपालद्धारा सिरहा जिल्लाकाे कर्जन्हा नगरपालिका १ स्थित बाल्टीयामा निर्माण गरिएको नन्दबाबा खानेपानी आयोजनाका सोमवार एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ ।

    बिएमजेड र भिसीएको मुख्य सहयोगमा डब्लुएचएचसंगको साझेदारी तथा कर्जन्हा नगरपालिका संगको समन्वय एवं सहकार्यमा संचालित सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना बाट वडा नं १ मा पालिका, संस्था तथा स्थानीय समुदायको संयुक्त साझेदारीमा खानेपानी आयोजना निर्माण भई संचालनमा आएको छ ।

    बि.सं. २०७६ फागुन २० गतेबाट शुरु भई बि.सं. २०८० चैत्र १७ गते सम्पन्न भएको उक्त संरचना निर्माण कार्यको लागि कुल १ करोड ६४ लाख ६८ हजार ८ सय १३ रुपैयाँ खर्च भएको थियो जसका लागि सबल नेपालले ७० लाख ५ हजार ९ सय ५५, कर्जन्हा नगरपालिकाले ९० लाख ७४ हजार ३ सय ७३ तथा समुदायले ३ लाख ८८ हजार ४ सय ८५ रुपैयाँ खर्च व्यहोरेका जानकारी सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले गराउनु भएको छ ।

    कुल १ लाख ५० हजार लिटर पानी स्टोरेज क्षमता रहेको ओभरहेड संरचनासंगै स्वचालित रुपमा पानी शुद्धिकरणका उपकरण समेत जडान भएकोले धारा प्रणाली मार्फत ६ सय १९ घरधुरीमा शुद्ध तथा स्वच्छ खानेपानीको नियमित पहुँच भएको छ ।
    विगतमा पानीको लागि ट्युबेल जडान गर्दा लेयर नलाग्ने जस्ता कारणले गर्दा वडा नं. १ का समुदायले ईनारको पानी खान बाध्य भएको आवश्यकता महसुस भई सबल नेपालसंगको सहकार्यमा निर्माणकार्य सम्भव भएको वडा अध्यक्ष फनिन्द्र पोखरेलले गराउनु भएको छ ।

    उक्त खानेपानी आयोजना नन्दबावा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत संचालनमा रहेको एवं यसकोे दिगोपनाको लागि प्रत्येक घर धुरीबाट न्यनतम १० युनिट प्रयोग गरे वापत ८० रुपैयाँ संकलन गर्ने गरेको र थप प्रति युनिट वापत रु. ६ सङ्कलन गर्ने गरेको उपभोक्ता समितिका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराउनु भएको छ ।

    प्रति युनिट अन्तर्गत १ हजार लिटर पानी प्रति घरधुरी जाने गरेको जानकारी समेत श्रेष्ठले गराउनु भएको छ ।कार्यक्रममा कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडा वासीलाई पानी माथिको सहज पहुँच भएको र यसको प्रभावकारिताको लागि नगरले थप कार्य गर्ने र सबल नेपाललाई नगरका अन्य वडा तथा समुदायमा समेत पानी समस्या रहेकोले साझेदारीको लागि आव्हान समेत गर्नु भएको थियो ।

    प्रमुख अतिथि को रुपमा रहेका नगर प्रमुख भोला पोखरेलले सबल नेपालसंगको साझेदारीमा वडा नं. १ मा कहिँ कतै नभएको १ घर १ धाराको निर्माण भएकोमा गर्व महसुस भएको र यस कार्यको लागि सबल नेपाललाई धन्यवाद समेत दिनु भएको थियो ।

    उक्त अवसरमा खानेपानी आयोजना निर्माण कार्य सफलता पूर्वक सम्पन्न गर्न योगदान पुर्याएका नन्दबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कर्जन्हा नगरपालिका वडा नं. १ र कर्जन्हा नगरपालिकालाई सबल नेपालद्धारा सम्मान समेत गरेका थिए ।

    कर्जन्हा नगरपालिका वडा नं. १ को नवनिर्मित भवन प्राङ्गणमा वडा नं. १ का अध्यक्ष फणिन्द्र पोखरेल अध्यक्षतामा तथा नगर प्रमुख भोला पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, कोषाध्यक्ष आयुश श्रेष्ठ, बरिष्ठ प्रबन्धक अशोक साह, परियोजना व्यवस्थापक परमेश्वर कुमार झा, परियोजना संयोजक शैलेन्द्र चौधरी तथा कर्जन्हा पालिका संयोजक रोजी श्रेष्ठको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन स्थानीय कृष्ण सुवेदीले संचालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ताजा अपडेट
    १

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    २

    प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट

    ३

    प्रधानमन्त्री कप सप्तरी छनोट क्रिकेट: डाक्नेश्वरी विजेता

    ४

    राजविराजमा आचारसंहिता उल्लंघन गर्ने प्रचार सामग्री हटाइयो

    ५

    ५० औँ अधिवेशनबाट राजविराज जेसिज अध्यक्षमा रबी कुमार राय

    ६

    सप्तरी–२ का मतदाताले योगदानकै आधारमा उम्मेदवारको मूल्यांकन गर्ने : उमेश यादव

    ७

    सप्तरी निर्वाचन क्षेत्र–१ मा जनमत पार्टीप्रति आकर्षण बढ्दै

    ८

    सप्तरी–२ मा खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन

    ९

    संघीयता र गणतन्त्रको पक्षमा उभिन उमेश कुमार यादवको मतदातालाई आह्वान

    १०

    कोचाबखरीमा कामना सेवा विकास बैंकद्वारा शैक्षिक सामग्री वितरण

    समाचार
    थप

    प्रहरी बिटमै अवैध असुली, दृश्य कैद गर्न खोज्दा पत्रकार नियन्त्रणमा

    गजेन्द्र नारायण सिंहको २४औँ पुण्यतिथि: विचार, सिद्धान्त र मधेश आन्दोलनमा योगदान स्मरण

    नयाँ गणतन्त्र र पूर्ण स्वायत्ततामार्फत देश–प्रदेशको विकास सम्भव : अध्यक्ष डा. सिके राउत

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution